अन्तर्राष्ट्रिय

के तपाईं अमेरिकाको ओकल्याण्ड चिडियाखानामा लुकेको चितुवा देख्न सक्नुहुन्छ?

अमेरिकाको क्यालिफोर्नियामा रहेको ओकल्याण्ड चिडियाखानाले पहिले नै चिडियाखानामा रहेको भाले चितुवासँग प्रेम सम्बन्ध विकास गर्ने आशामा भर्खरै एउटा पोथी चितुवालाई चिडियाखानामा ल्याएको छ । तिनीहरूको नाम एम्मा र लुचा हो

चीनमा विदेशी यात्रुहरूलाई क्वारेन्टाइनमा बस्नु नपर्ने, भिसा र परमिट पनि जारी

आइतबारदेखि चीनले कोरोना महामारीसँग सम्बन्धित ट्राभल नियम अन्तर्गत क्वारेन्टाइनको आवश्यकता अन्त्य गर्दैछ। अब चीन प्रवेश गर्नुअघि यात्रुलाई क्वारेन्टाइनमा बस्नु नपर्ने भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार चीनले आफ्ना नागरिकहरूलाई

जर्मनीद्वारा चीनमा अत्यावश्यक बाहेक यात्रा नगर्न नागरिकलाई निर्देशन

जर्मनीले विश्वको सबैभन्दा बढी जनङ्ख्या भएको देश चीनमा अत्यावश्यक बाहेकका यात्रालाई निरुत्साहित गरेको छ । “हामी अहिले चीनमा गैर–आवश्यक यात्राहरू निरुत्साहित गर्दछौं । यसको कारण कोभिड सङ्क्रमणको चरम उत्कर्ष र

शुक्रबार पनि कसैलाई परेन मेगा मिलियन, अब १ दशमव १ बिलियन डलर

अमेरिकामा मेगा मिलियन ज्याकपट शुक्रबार पनि कसैलाई नपरेपछि अब १ दशमव १ बिलियन डलर पुगेको छ । अब यो ज्याकपट मंगलबार खोलिनेछ भने इतिहासमै तेश्रो ठूलो मेगा मिलियन ज्याकपट बनेको

कीभ आक्रमणका बावजुद युक्रेनमा युद्धविरामको पालना गरिरहेको रूसको दाबी

मस्कोले कीभ सैनिकको तोपखाना आक्रमणका बावजुद अर्थोडक्स क्रिसमसको उपलक्ष्यमा युक्रेनमा युद्धविरामको पालना गरिरहेको शनिबार जनाएको छ । अर्थोडक्स इसाईहरूले जनवरी ७ लाई क्रिसमस पर्वका रूपमा मनाउँछन् । रुसी रक्षा मन्त्रालयले

६ वर्षीय बालकले गुरुमालाई गोली हानेपछि…

अमेरिकाको भर्जिनियामा राज्यमा एक जना छ वर्षीय बालकले आफ्ना गुरुलाई गोली हानेर गम्भीर घाइते बनाएका छन् । पूर्वी राज्य भर्जिनियाको एक प्राथमिक विद्यालयमा शुक्रबार ‘झगडा’ हुँदा एक छ वर्षीय बालकले

१५ औं पटकमा केभिन म्याकार्थी अमेरिकी प्रतिनिसभामा रिपब्लिकन सभामुखमा निर्वाचित

रिपब्लिकन सांसद केभिन म्याकार्थी शनिबार बिहान १५ पटकको मतदानबाट अमेरिकी प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका छन् । दक्षिणपन्थी कट्टरपन्थीहरूको समूहलाई व्यापक छुट दिएपछि उनी सभामुखमा निर्वाचित हुन सफल त भए

अमेरिकाको भर्जिनिया प्राथमिक विद्यालयका ६ वर्षीय बालकले हाने शिक्षकलाई गोली

अमेरिकाको न्युपोर्ट न्यूज भर्जिनियाको एक प्राथमिक विद्यालयमा एक ६ वर्षीया पहिलो कक्षाको छात्रले शुक्रबार दिउँसो कक्षाकोठामा झगडाको क्रममा एक शिक्षिकालाई गोली हानेको अधिकारीहरुले जनाएका छन् । घाइते शिक्षिकाको अवस्था चिन्ताजनक

black and yellow bee on white surface
अमेरिकामा मौरीका लागि संक्रमणविरुद्धको खोप स्वीकृत, यसरी गरिनेछ प्रयोग

अमेरिकाको संघीय सरकारले मौरीका लागि खोपको सशर्त इजाजतपत्र प्रदान गरेको औषधिको विकासकर्ता कम्पनीले घोषणा गरेको छ । यो खोप किराहरूमा रहेको अमेरिकी फउलब्रोड रोगसँग लड्न मद्दत गर्न प्रयोग गरिने छ

लोटरीबाट राज्यले कमाएको शतप्रतिशत नाफा रकम शिक्षामा

न्युयोर्क लोटरी उत्तर अमेरिकाको सबैभन्दा ठूलो र सबैभन्दा फाइदा गर्ने लोटरी बन्ने क्रम जारी रहेको छ । यो राज्यबाट संचालित सरकारी लोटरी हो । तपाईलाई लाग्न सक्छ यसरी लोटरीबाट कमाएको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com