अवश्य सक्छन् । कागजात नभएका आप्रवासी र पर्यटकहरूले अमेरिकामा लोटरी खेलेर कुनै रकम जितेको खण्डमा उक्त पुरस्कार प्राप्त गर्न सक्छन् । आधिकारिक लोटरी वेबसाइट अनुसार लोटरी खेल्न सक्षम हुन अमेरिका
अमेरिकी इतिहासको चौथो ठूलो झण्डै १ बिलियनको मेगा मिलियन ज्याकपट आज खोलिदै छ । मंगलबार पनि कसैलाई नपरेपछि मेगा मिलियन ज्याकपट मोटाएर ९४० मिलियन डलरको पुगेको छ । यो इतिहासमै
भारतको उत्तर प्रदेशमा शीतलहरबाट सृजित चिसोले एकै दिन हृदयाघातका कारण कम्तीमा २२ जनाको मृत्यु भएको छ । मृतकहरू उत्तर प्रदेशको राजधानी लखनउबाट ८८ किलोमिटर पश्चिमस्थित कानपुरका बासिन्दा भएको बताइएको छ
विश्वका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा पुगेका छन् । जलवायु परिवर्तनका कारण दुई तिहाइ हिमनदी यो शताब्दीको अन्त्यसम्ममा अस्तित्वबाटै विलिन हुने एउटा नयाँ अध्ययनले देखाएको छ । यदि
बेलायतका प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार सार्वजनिक क्षेत्रका युनियनहरूलाई अर्को हप्ता सरकारसँग वार्ताका निम्ति आह्वान गरेका छन् । युनियनहरूको बढ्दो हडतालले अस्पताल, रेलवे र अन्य महत्त्वपूर्ण क्षेत्रमा असर गर्दै गएपछि प्रधानमन्त्रीले
एयर इन्डियाको फ्लाइटमा एक वृद्ध महिलामाथि पिसाब फेरिदिने व्यक्तिले माफी मागेका छन् । ती पुरुषले आफ्नी श्रीमती र छोराछोरीलाई घटनाबाट प्रभावित नहोस् भन्दै उजुरी नगर्न महिलालाई आग्रह गरेका छन् ।
स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको क्लब अल–नासरबाट आफ्नो पहिलो खेल खेल्नको लागि केही समय कुर्नु पर्ने भएको छ । रोनाल्डो अहिले इङ्लिस फुटबल संघ (एफए) बाट दुई खेलको प्रतिबन्धको
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको सीमामा शुक्रबारदेखि शनिबार मध्यरातसम्म युद्धविराम गर्न रक्षा मन्त्रालयलाई भनेका छन् । यस समयमा अर्थोडक्स क्रिसमस मनाइनेछ। युक्रेनले युद्धविरामको आह्वानलाई फसाउने जाल भन्दै अस्वीकार गरेको छ।
अमेरिकाले आज जनवरी ५ देखि लागु हुनेगरी चीनबाट अमेरिका आउने सबै यात्रुहरूलाई उडान गर्नु अघि कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरेको छ । चीनले कोरोना सम्बन्धि प्रतिबन्धहरू हटाएपछि त्यहाँ बढेको
संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवम् राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का एसिया–प्रशान्त क्षेत्रीय निर्देशक कान्नी विग्नाराजाले चरम आर्थिक सङ्कटबाट गुज्रिएको दक्षिण एसियाली टापु राष्ट्र श्रीलङ्कालाई आर्थिक एवम् प्राविधिक सहयोग गरिने बताउनुभएको
KHASOKHAS