अन्तर्राष्ट्रिय

फेसबुक/इन्स्टाग्राममा अवैध रुपमा विज्ञापन देखाएको भन्दै मेटालाई ३९० मिलियन युरो जरिवाना

युरोपियन युनियन (ईयू) को डाटा सम्बन्धी नियम तोडेको आरोपमा मेटालाई ३९० मिलियन युरो जरिवाना गरिएको छ । आयरिश डाटा प्रोटेक्शन कमिसन (डीपीसी) ले मेटाले अवैध रूपमा प्रयोगकर्ताहरूलाई फेसबुक र इन्स्टाग्राममा विज्ञापनहरू

अमेजनले किन हटाउँदै छ १८ हजारबढी कर्मचारी ?

अमेरिकाको प्राविधिक उद्योगमा मानिसहरूलाई जागिरबाट निकाल्ने प्रक्रिया रोकिएको देखिँदैन। ट्विटर र फेसबुकपछि अब अमेजनले पनि आफ्ना हजारौं कर्मचारीलाई हटाउने घोषणा गरेको छ । अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जेसीले आफ्ना

अस्पतालमा भर्ना भएका बिरामी र मृत्यु भएकाको तथ्याङ्क सार्वजनिक गर्न चीनलाई डब्ल्यूएचओको आग्रह

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले चीनलाई अस्पतालमा भर्ना भएका बिरामी र मृत्युसँग सम्बन्धित भरपर्दो तथ्याङ्क साझा गर्न आग्रह गरेका छन्। साथै उनले चीनको अवस्थालाई लिएर आफू चिन्तित रहेको

साउदी अरेबियाले रोनाल्डोमाथि किन धेरै पैसा वर्षायो ? रोनाल्डोबाट कस्तो फाइदा हुन्छ ?

कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा मोरक्कोसँग १–० ले पराजित भएपछि पोर्चुगल फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो मैदान छाडेको एक महिनाभन्दा कम समय बितिसकेको छ । पोर्चुगललाई पराजित गर्दै मोरक्को विश्वकपको

म्याकार्थी छैठौं चरणको मतदानमा पनि सभामुख बन्न असफल

अमेरिकामा रिपब्लिकन सांसदहरुले उनकै पार्टीका केभिन म्याकार्थीलाई प्रतिनिधि सभाको सभामुख बन्नबाट रोक्न अपमानजनक मतहरूको श्रृंखला जारी राखेका छन् । म्याकार्थी छैठौं चरणको मतदानमा पनि सभामुख बन्न असफल भएका छन् ।

pink and white flowers
अमेरिकामा शवका अंग बेचेर ग्राहकलाई नक्कली खरानी दिनेलाई २० बर्ष जेल सजाय

अमेरिकाको कोलोराडोमा शरीरका अंगहरू बेचेर ग्राहकलाई नक्कली खरानी दिने फ्युनेरल होमका पूर्व मालिकलाई २० बर्षको जेल सजाय सुनाइएको छ । उनलाई अवैध रूपमा शरीरका अंगहरू बेचेको र ग्राहकहरूलाई नक्कली खरानी

आफ्नै सांसदले भोट नहालेपछि अमेरिकी प्रतिनिधिसभामा रिपब्लिकनहरु सभामुख चयन गर्न असफल

१०० वर्षमा पहिलो पटक अमेरिकी प्रतिनिधिसभा पहिलो मतपत्रबाट सभामुख चयन गर्न असफल भएको छ । यस अगाडि सन् १९२३ मा नयाँ संसदको शुरुवातमा प्रतिनिधिसभा पहिलो चरणको मतदानमा सभामुख छान्न असफल

Eiffel Tower, Paris during dusk
जापानले टोकियोबाट बाहिर सर्नेलाई अप्रिलबाट प्रतिबच्चा ७७ सय डलर दिने

जापानले आफ्नो भीडभाडयुक्त राजधानीबाट बाहिर बसाई सराई गरेर जाने परिवारहरूलाई भुक्तान गर्ने प्रस्ताव गरेको छ। अप्रिलदेखि प्रोत्साहन स्वरुप प्रति बच्चा १ मिलियन यन अर्थात् ७७ सय डलर बराबरको भुक्तानी गरिने

म्यानमारमा ७ हजार बन्दीलाई आममाफीको घोषणा, नेतृ आङ सान सुकी परिनन्

म्यान्मारको सैनिक सरकारले बुधबार स्वतन्त्रता दिवस मनाउन सात हजार १२ जना बन्दीलाई आममाफी दिने घोषणा गरेको छ । प्रजातान्त्रीक नेत्री आङ सान सुकीको जेल सजायलाई ३३ वर्षमा पु¥याएको केही दिनपछि

फुटबलका विश्वसम्राट पेलेलाई प्रसिद्धि प्राप्त गरेकै शहरमा समाधिस्थ गरियो

फुटबलका विश्वसम्राट पेलेलाई उनले प्रसिद्ध प्राप्त गरेको शहरको कब्रिस्तानमा समाधिस्थ गरिएको छ । नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले भिला बेलमिरोमा महान् खेलाडीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । साङ्गीतिक टोलीको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com