अन्तर्राष्ट्रिय

वार्ताका लागि बाध्य पार्न युक्रेनमाथि हवाई हमला

रुसले राजधानी किएभसँगै युक्रेनका विभिन्न भागमा हवाई हमला गरेको छ । युक्रेनी ऊर्जा केन्द्र र अन्य भौतिक पूर्वाधारलाई लक्ष्य गर्दै मस्कोले क्षेप्यास्त्र प्रहार गरेको हो । कठ्याङ्ग्रिएको किएभ र आसपासका

बेइजिङ, तियानजिन र छन्दुमा कोरोना क्रमशः कम हुँदै

चीनका स्वास्थ्य अधिकारीहरूले बेइजिङ, तियानजिन र छन्दुमा कोरोना सङ्क्रमण क्रमशः कम हुँदै गएको बताएका छन् । देशभर कोभिड–१९ को अवस्था अहिले उच्चस्तरमा रहेपनि बेइजिङ, तियानजिन र छन्दुमा कोभिड–१९ सङ्क्रमणले चरम

श्रीलङ्काको मत्तालास्थित अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा

श्रीलङ्काको दक्षिणी सहर मत्तालामा रहेको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थलले दुई वर्षपछि बिहीबारदेखि अन्तर्राष्ट्रिय उडान शुरु गरेको छ । बिहीबार नै रूसको रेड विङ्स एयरलाइन्सको एक यात्रुवाहक विमान करिब ४०० यात्रु

कम्बोडियाको एक होटलमा आगलागी : दश जनाको मृत्यु, ३० घाइते

थाइल्याण्डको सीमामा रहेको कम्बोडियाको एक होटल क्यासिनोमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको प्रहरीले बिहीबार जनाएको छ । कम्बोडियाली प्रहरीले पोइपेटस्थित ग्रान्ड डायमन्ड सिटी क्यासिनो होटलमा स्थानीय समयअनुसार राति

अमेरिकामा हरेक हप्ता कम्तीमा ४८ हजार बालबालिकालाई कोभिड सङ्क्रमण

संयुक्त राज्य अमेरिकामा हरेक हप्ता कम्तीमा पनि ४८ हजार जना बालबालिकालाई कोभिडको सङ्क्रमण हुने गरेको छ ।पछिल्ला केही हप्ता यस्तो अवस्था देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका

स्पेनले लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनलाई सघाउने

स्पेनले हाल लेबनानमा कार्यरत रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनलाई थप सहयोग गर्ने इच्छा व्यक्त गरेको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सो इच्छा व्यक्त गर्नुभएको बताइएको छ । उहाँ लेबनान भ्रमणमा

कतार विश्वकपका क्रममा लियोनल मेस्सी बसेको कोठालाई संग्रहालय बनाइने

कतार फिफा विश्वकप २०२२ को क्रममा कतार विश्वविद्यालयमा बसेका अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सी बसेको कोठालाई संग्रहालयमा परिणत गरिने भएको छ।कतार विश्वविद्यालयले अर्जेन्टिनाका कप्तानले प्रयोग गरेको कोठा नम्बर

नेयमारलाई रातो कार्ड, एम्बाप्पेको विजयी गोल

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पिएसजीले ट्रासबर्गमाथि २–१ को जित निकालेको छ । बुधबार राति पिएसजीलाई जित दिलाउन एम्बाप्पले विजयी गोल गरेका थिए । विश्वविजेता लियोनल मेसी भने

मेगा मिलियन ज्याकपट ६४० मिलियन, इतिहासमै छैठौं ठूलो, यो बर्षको अन्तिम

मंगलबार पनि कसैलाई नपरेपछि मेगा मिलियन ज्याकपट इतिहासमै छैठौं ठूलो ज्याकपट बनेको छ । अब शुक्रबार खोलिने मेगा मिलियन लोटरी ६४० मिलियन डलरको हुनेछ । यो बर्षको अन्तिम मेगा मिलियन

white plane during daytime
लस एन्जलसबाट फ्रयांकफर्ट उडेको विमानमा ल्यापटपमा आगलागी, शिकागोमा आकस्मिक अवतरण

अमेरिकाको लस एन्जलसबाट जर्मनीको फ्रयांकफर्ट उडेको विमानमा ल्यापटपमा आगलागी भएपछि शिकागोमा आकस्मिक अवतरण गरिएको छ । लुफ्थान्साको विमानले सोमबार राति शिकागोमा आपतकालीन अवतरण गरेपछि दुईजना उडान परिचरहरूलाई धुवाँ निलेका कारण

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com