अन्तर्राष्ट्रिय

yellow hibiscus in clear glass vase
जनवरी ५ देखि चीनबाट सिधा वा तेश्रो मुलक गेटवेबाट अमेरिका आउँदा कोरोना परीक्षण अनिवार्य

अमेरिकाले जनवरी ५ देखि लागु हुनेगरी चीनबाट अमेरिका आउने सबै यात्रुहरूलाई उडान गर्नु अघि कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरेको छ । चीनले कोरोना सम्बन्धि प्रतिबन्धहरू हटाएपछि त्यहाँ बढेको कोरोना

person holding black iphone 5
प्रतिनिधिसभाले लगायो अमेरिकी सांसदहरुलाई टिकटक चलाउन प्रतिबन्ध

अमेरिकाको प्रतिनिधिसभाले प्रतिनिधिसभा सदस्यहरुबाट संचालित उपकरणहरुमा टिकटक चलाउन प्रतिबन्ध लगाएको छ । चिनियाँ स्वामित्वको लोकप्रिय भिडियो एपमाथि सरकारी उपकरणहरुमा प्रतिबन्ध लगाउने बिलमा राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गर्नु अगाडि नै प्रतिनिधिसभाले

विश्वको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल अब फेसबुक, दोश्रोमा टिकटक

गत वर्षको अन्त्यमा सबैको मनपर्ने खोज इन्जिन गुगल विश्वको सबैभन्दा लोकप्रिय वेबसाइट डोमेनको शीर्ष स्थानबाट बाहिरियो। क्लाउडफ्लेयर राडार अनुशार गुगल दोस्रो सबैभन्दा लोकप्रिय डोमेनमा झरेको थियो । गत वर्षको अन्त्यमा

ब्राजिलका महान फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर

ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । विश्वविख्यात ८२ वर्षीय पूर्वखेलाडी अल्बर्ट आइन्स्टाइन अस्पतालमा जीवनका लागि सङ्घर्ष गरिरहेका स्पेनी प्रकाशन एल स्पानोलले जनाएको छ । “पेले अझै

सन् २०२३ मा विश्व अर्थतन्त्र थप पीडाबाट गुज्रँदै

कोभिड–१९ को महामारीपछि विश्व अर्थतन्त्रका लागि यो पुनरागमनको वर्ष हुने अपेक्षा गरिएको थियो । सन् २०२२ मा नयाँ युद्ध, उच्च मुद्रास्फीति र जलवायुसँग सम्बन्धित विपत्तिहरू आए । कोलम्बिया विश्वविद्यालयका प्राध्यापक

तालिबान सरकारलाई राष्ट्रसंघको आग्रह- महिलालाई शिक्षामा वञ्चित नगर्नु

तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरुलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयमा विश्वव्यापी रुपमा नै विरोध भइरहेका बेला संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संयुक्त

काठमाडौं-केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्न चिनियाँ टोली काठमाडौंमा

काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिकसहितको उच्चस्तरीय टोली नेपाल आइपुगेको छ । यसअघि नै पूर्वसम्भाव्यता अध्ययन भइसकेको सो रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोली यहाँ आइपुगेको रेल विभागले जानकारी

चीनको सिचुआनमा कोभिडका बिरामी बढे

चीनको सिचुआन प्रान्तमा कोभिड–१९ का बिरामी बढेका छन् । सिचुआनमा गरिएको सर्वेक्षणमा ६० प्रतिशतभन्दा बढीले कोभिड–१९ को परीक्षण गराउँदा सकारात्मक परिणाम आएको बताएका छन् । सरकारी अधिकारीहरूले गरेको अनलाइन सर्वेक्षणमा

भारतको विहारमा विषाक्त मदिरा सेवनबाट ९२ जनाको मृत्यु, कैयौँ बिरामी अस्पतालमा भर्ना

भारतको पूर्वी राज्य विहारमा विषाक्त मदिरा सेवनबाट बयानब्बे जनाको मृत्यु भएको छ भने बिरामी भएका कैयौँ अस्पतालमा भर्ना भएका छन् । सन् २०१६ मा राज्य सरकारले मदिरा बिक्री र उपभोगमा

चीनमा विदेशी पर्यटकको आगमनमा लगाइएको प्रतिबन्ध अन्त्य

चीनमा विदेशी पर्यटकको आगमनमा लगाइएको प्रतिबन्ध अन्त्य गरिएको छ। चीनले जनवरी ८ देखि सुरु हुने अन्तर्राष्ट्रिय आगमनका लागि न्युक्लिड एसिड परीक्षण रद्द गर्ने चिनियाँ विदेश मन्त्रालयको वेबसाइटमा मङ्गलबार जारी गरिएको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com