अन्तर्राष्ट्रिय

दशकौं यताकै खराब हिमपातबाट न्युयोर्कको बफेलोमा मृत्यु हुनेको संख्या २५

क्रिसमस सप्ताहन्तमा पश्चिमी न्युयोर्कलाई अस्तव्यस्त गर्ने शक्तिशाली हिम तूफानले कम्तिमा २५ जनाको ज्यान लिएको छ । एरी काउन्टीका अधिकारीहरूले सोमबार बताए अनुशार सडक र उपयोगिता टोलीहरूले बफेलो वरपरको हिउँमा भएको

‘चीनमा १६ देखि २४ वर्ष उमेर समूहका दुई करोड मानिस बेरोजगार’

हाल चीनमा १६ देखि २४ वर्ष उमेर समूहका करिब दुई करोड मानिस कामविहीन रहेका चीनको आधिकारिक तथ्याङ्कमा आधारित सीएनएनको अध्ययनले देखाएको छ । आधिकारिक तथ्याङ्कअनुसार सहरी युवाको जनसङ्ख्या १० करोड

‘सुकीविरूद्धको अन्तिम मुद्दाको फैसला शुक्रबार आउने’

म्यान्मारको जुन्ता सरकारप्रति वफादार अदालतले जेलमा रहेका नागरिक नेतृ आङ सान सुकीको १८ महिना लामो सुनुवाइका बाँकी पाँच वटा अभियोगमा शुक्रबार फैसला सुनाउने भएको छ । गत वर्ष फेब्रुअरीमा सेनाले

खराब मौषमका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या ३६ पुग्यो, न्युयोर्कमा मात्रै १२

खराब मौषमका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या ३६ पुगेको छ भने न्युयोर्क राज्यमा मात्रै १२ जनाको मृत्यु भएको छ । अमेरिकामा बिदाको सप्ताहन्तमा आएको भयानक शीत आँधीबाट न्युयोर्क राज्यमा १२

कुकुरले गल्तीले हेयर ड्रायर अन गरेपछि बेलायतको घरमा आगलागी

क्रिसमसको पूर्वसन्ध्यामा एउटा कुकुरले गल्तीले हेयर ड्रायर अन गरेपछि बेलायतमा घरमा आगलागी भएको छ । धुवाँले भरिएको घरबारे एसेक्सको हक्लेमा टोली बोलाएपछि आफूहरु त्यहाँ गएको एसेक्स फायर सर्भिसले जनाएको छ

भीषण शीतआँधीका कारण न्युयोर्कको बफेलोमा ७ जनाको मृत्यु,अमेरिकाभर ज्यान गुमाउनेहरु २३

न्युयोर्कको बफेलोमा बम चक्रवात भनेर चिनिने कडा शीतआँधीको परिणाम स्वरूप सात व्यक्तिको मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेका छन् । एरी काउन्टीका कार्यकारी मार्क पोलोनकार्जले आइतबार ट्वीट गर्दै थप चार जनाको

पढाई छाडेर स्टार्टअपमा लागेका २५ बर्षका वाङ अमेरिकामा सबैभन्दा कम उमेरका अरबपति

अमेरिकामा सबैभन्दा कम उमेरका अरबपति हुन् २५ बर्षीय अलेक्जेन्डर वाङ । वाङको सम्पत्ति १ बिलियन डलर रहेको छ भने उनी अमेरिकाका सबैभन्दा कान्छा अरबपति हुन् । उनी अमेरिकाका धनी व्यक्तिको

अफगानिस्तानमा महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध

अफगानिस्तानको तालिवान प्रशासनले महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध लगाएको छ । सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा काम गर्ने महिला कर्मचारीहरूले उचित ड्रेस कोड पालना नगरेको

न्युयोर्कमा खराब मौषमका कारण रातभर गाडीमा फस्नेमा कैयन नेपालीहरु समेत

न्युयोर्कको बफेलो क्षेत्रमा गाडीमा फस्नेमा कैयन नेपालीहरु समेत रहेका छन् । बफेलो क्षेत्रमा यात्रा गर्ने क्रममा र दैनिक कामका लागि आवतजावत गर्ने क्रममा उनीहरु गाडीमा फसेका थिए । बफेलो क्षेत्रमा

अमेरिकामा मेगा मिलियन ज्याकपट अब ५६५ मिलियन डलर

अमेरिकामा मेगा मिलियन लोटरी ५६५ मिलियन डलर पुगेको छ । शुक्रबार  पनि कसैलाई नपरेपछि अब मंगलबार खोलिने मेगा मिलियन लोटरी ५६५ मिलियन डलर पुगेको हो । मेगा मिलियन चिठ्ठा अमेरिकाका

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com