अन्तर्राष्ट्रिय

अमेरिकामा मेगा मिलियन ज्याकपट अब ५१० मिलियन डलर

अमेरिकामा मेगा मिलियन लोटरी ५१० मिलियन डलर पुगेको छ । मंगलबार पनि कसैलाई नपरेपछि अब शुक्रबार खोलिने मेगा मिलियन लोटरी ५१० मिलियन डलर पुगेको हो । मेगा मिलियन चिठ्ठा अमेरिकाका

युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई ह्वाइट हाउसमा स्वागत, जेलेन्स्कीले बाइडेनलाई दिए हिरो अवार्ड

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरेका छन् । युद्ध सुरु भएपछि आफ्नो पहिलो विदेश यात्रामा जेलेन्स्कीले बाइडेनसँग पत्रकार सम्मेलन गर्ने र साँझ साढे ७

अर्जेन्टिनामा विश्वकपका नायकहरूलाई यसरी स्वागत, सडक पार्टी ओभरफ्लो हुँदा हेलिकप्टरमा एयरलिफ्ट

अर्जेन्टिनाका विश्वकप नायकहरूले मंगलबार ब्यूनस आयर्समा खुला टप बस परेड त्याग्नुपरेको थियो । किनभने लाखौं उत्साही प्रशंसकहरूको सडकमा बाढी आयो र शहरलाई ठप्प पारे । लियोनेल मेस्सी र उनका टोलीका

युक्रेनी राष्ट्रपति जेलेन्स्की वासिङ्टनमा, अमेरिकी समकक्षी वाइडेनसँग भेटवार्ता गर्ने

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अमेरिकी समकक्षी जो बाइडनसँग भेटवार्ता गर्नुहुने भएको छ ।साथै उहाँले वासिङ्टनमा अमेरिकी काङ्ग्रेस (संसद)लाई सम्बोधन गरी युक्रेन युद्ध र आगामी योजनाबारे सांसदहरूलाई जानकारी गराउनुहुने वासिङ्टन

तालिबान सरकारले महिलालाई विश्वविद्यालय जान प्रतिबन्ध गरेकामा दुःख व्यक्त

तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरुलाई विद्यालय विश्वविद्यालय जान प्रतिबन्ध गरेको घटनाले आफू स्तब्ध भएको संयुक्त राष्ट्रसङ्घीय एक अधिकारीले बताउनुभएको छ । अफगानिस्तानका लागि एक संयुक्त राष्ट्रसंघीय उच्च अधिकारीले सो

तालिबानद्वारा उच्च शिक्षाका लागि आदेश जारी, महिलाहरूलाई विश्वविद्यालयमा अध्ययन गर्न प्रतिबन्ध

अफगानिस्तानका निजी र सार्वजनिक विश्वविद्यालयहरूमा महिलाहरूलाई अर्को सूचना नभएसम्मका लागि तत्काल प्रभावकारी रूपमा प्रतिबन्ध लगाइएको छ। तालिवान सरकारका प्रवक्ताले यो जानकारी दिएका हुन् । तालिवान सरकारको बैठकपछि यो निर्णय घोषणा

विश्वकप जितेको खुशियालीमा आज अर्जेन्टिनामा सार्वजनिक बिदा

विश्वकप जितेको खुशियालीमा आज अर्जेन्टिना सरकारले सार्वजनिक बिदा दिएको छ । देशले फुटबलको विश्वकप जितेको राष्ट्रिय टोलीको लागि आफ्नो खुशी व्यक्त गर्नका लागि सार्वजनिक विदा दिइएको हो । कतारमा आइतबार

photo of yellow taxi
हिजोदेखि न्युयोर्क सिटीमा ट्याक्सीको भाडाबृद्धि, ५० डलर लाग्ने ठाउँमा अब ७० डलर

सोमबारदेखि न्युयोर्क सिटीमा ट्याक्सीको भाडा बढाइएको छ । गत महिना ट्याक्सी र लिमोसिन आयोगले २३ प्रतिशत ले मिटर भाडा बढाउन मतदान गरेको थियो । १० वर्षमा पहिलो पटक पहेंलो ट्याक्सीको

अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुड अमेरिकाका लागि राजदूत नियुक्त

अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुडलाई अमेरिकाका लागि अष्ट्रेलियाको आगामी राजदूत नियुक्त गरिएको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीजले मंगलबार नियुक्तिको घोषणा गरेका हुन् । रुडले सन् २०२३ को सुरुमा कार्यकाल सुरु गर्ने

उत्तरी क्यालिफोर्नियामा ६.४ म्याग्निच्युडको भूकम्प, ७२ हजार घर विद्युतविहिन, १२ बढी पराकम्प

मङ्गलबार बिहान उत्तरी क्यालिफोर्नियाको हम्बोल्ट काउन्टीमा ६.४ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । जसका कारण दशौँ हजार ग्राहकहरू विद्युतविहीन भएका छन्। फर्न्डेलबाट करिब १२ माईल पश्चिममा स्थानीय

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com