अन्तर्राष्ट्रिय

मेस्सी बने बीबीसी वर्ल्ड स्पोर्ट्स स्टार अफ द ईयर

फुटबल विश्वकप विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी २०२२ को लागि बीबीसी स्पोर्ट्स पर्सनालिटीको वर्ल्ड स्पोर्ट स्टार अफ द इयर घोषित भएका छन् । ३५ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि ३६ वर्षपछि

सङ्कट आउन नदिन बङ्गलादेशका प्रधानमन्त्रीद्वारा खाद्य उत्पादनमा जोड

देशमा खाद्यान्नको सङ्कट आउन नदिनका लागि बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले खाद्यान्न उत्पादनका काममा जोड दिन आह्वान गर्नुभएको छ । उहाँले देशमा कृषिका आयोजनाहरुलाई प्राथमिकता दिइने भन्दै खाद्यान्न उत्पादनका काममा बढी

विना भिसा अमेरिका छिर्न खोज्नेको लर्कोपछि टेक्सासको सिमाक्षेत्रमा संकटकाल घोषणा

टेक्सासको सीमावर्ती सहरका मेयरले आपतकालिन अवस्थाको घोषणा गरेका छन् । दक्षिणी सिमानाबाट विना भिसा अमेरिका छिर्ने आप्रवासीहरूको आगमनलाई सम्हाल्ने समुदायको क्षमताको बारेमा चिन्ताका साथ संकटकाल घोषणा गरिएको हो । एल

एलन मस्कले आफैले गरेको सर्वेक्षणमा उनलाई ट्वीटरको सीआईओबाट हट्न ५७ प्रतिशतको मत

एलन मस्कले ट्वीटरमा एउटा जनमत सर्वेक्षण गर्दै त्यसमा आफ्नो विपक्षमा बढी मत आएमा ट्वीटरको सीईओ नरहने घोषणा गरेकोमा ५७ दशमलव ५ प्रतिशतले उनी ट्वीटरको सीईओ रहन नहुने भन्दै मत दिएका

फिफा विश्वकप : मेस्सीले किन लगाए कालो गाउन, के छ यसको महत्व ?

अर्जेन्टिनाले फिफा विश्वकप २०२२ को रोमाञ्चक फाइनलमा फ्रान्सलाई ४-२ ले हराएर च्याम्पियनको रूपमा आफ्नो ३६ वर्षको खडेरीको अन्त्य गरेको छ। योसँगै २० वर्षपछि पहिलो पटक गैर युरोपेली राष्ट्रले फिफा उपाधि

अष्ट्रेलियाका विदेशमन्त्री पेनी वङ चीन भ्रमणमा जाने

अष्ट्रेलियाका विदेशमन्त्री पेनी वङले डिसेम्बर २० देखि २१ सम्म चीनको स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको भ्रमण गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सोमबार जानकारी दिएका छन् । चिनियाँ

ट्वीटरको प्रमुख रहने वा नरहने बारेमा प्रयोगकर्तासँग मस्कद्वारा रायका लागि सर्वेक्षण

ट्वीटरका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले भविष्यमा आफू ट्वीटरको जिम्मेवारीमा रहने वा नरहने राय लिन एक सर्वेक्षण पोस्ट गर्दै नतिजाको पालना गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले पोस्टमा सोध्नुभएको छ,

मेस्सी भन्छन् -विश्व च्याम्पियनका रुपमा अर्जेन्टिनाको टिमबाट अझै केही खेलको मजा लिन चाहन्छु

अन्ततः पहिलो पटक विश्वकपको उपाधि जितेपनि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी अर्जेजिन्टाको राष्ट्रिय टिमबाट तत्काल टाढा नजाने भएका छन् । आइतवार लुसेल स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४ २

गोल्डेन बुट जितेपनि खुशी थिएनन् एमबाप्पे (फोटो फिचर )

विश्वकप अर्जेन्टिनाले जितेपनि सबैभन्दा धेरै गोल गरेर गोल्डेन बुट जितेका फ्रान्सका केलियन एमबाप्पे गोल्डेन बुट पाउँदा खुशी देखिएनन् । उनी अत्यन्तै निराश मुद्रामा देखिएका थिए । उनले सर्वाधिक ८ गोल

अर्जेन्टिनाले विश्वकप जितेपछिका रोचक तस्वीरहरु

अर्जेन्टिनाले ३६ बर्षपछि विश्वकप जितेपछिको माहौल हेर्न लायक थियो । खेल बराबरी भएपछि फ्रान्सलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै अर्जेन्टिनाले विश्वकप जितेपछिका केही रोचक तस्वीरहरु । कभरमा अर्जेन्टिनाका लियोनेल मेस्सी आफ्नी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com