विश्वकप अर्जेन्टिनाले जितेपनि गोल्डेन बुट भने फ्रान्सका केलियन एमबाप्पेले जितेका छन् । विश्वकपमा सर्वाधिक गोलकर्तालाई दिइने गोल्डेन बुट एमबाप्पेले नै जितेका छन् । उनले सर्वाधिक ८ गोल गर्दै गोल्डेन बुट
अर्जेन्टिनाले ३६ बर्षपछि विश्वकप जितेको छ । खेल बराबरी भएपछि फ्रान्सलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै अर्जेन्टिनाले विश्वकप जितेको हो । यस अगाडि अर्जेन्टिनाले १९८६ मा विश्वकप जितेको अर्जेन्टिनाले त्योभन्दा अगाडि
फ्रान्सविरुद्धको फाइनल खेलमा पहिलो हाफमा नै दुई गोल गरेको अर्जेन्टिना ३६ बर्षपछि विश्वकप जित्ने सपनाको नजिक पुगेको छ । यस अगाडि अर्जेन्टिनाले १९८६ मा विश्वकप जितेको थियो भने त्योभन्दा अगाडि
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले सन् २०२२ को फिफा विश्वकपको फाइनल खेल हेरेर खेलाडी र शुभचिन्तकलाई साथ दिन आइतबार कतारमा जाने बताउनुभएको छ । अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले भने फाइनल खेल
कतार फिफा विश्वकप फुटबल २०२२ को फाइनल आइतबार हुँदैछ । दोहास्थित लुसेल मैदानमा हुने फाइनल खेलमा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोलीकाे लक्ष्य तेस्रोपटक च्याम्पियन बन्ने छ ।
केही प्रकारका डार्क चकलेटमा खतरनाक मात्रामा धातुहरू फेला परेको उपभोक्ता रिपोर्टले जारी गरेको रिसर्चमा उल्लेख गरिएको छ । गैर नाफामुखी वकालत संगठनका वैज्ञानिकहरूले भर्खरै २८ लोकप्रिय ब्रान्डका डार्क चकलेट बारहरूमा
फिफा विश्वकप २०२२ को फाइनल खेल आइतबार हुँदैछ । अर्जेन्टिना र फ्रान्सको टोली आमनेसामने हुनेछन्, जो तेस्रो उपाधि जित्न मैदानमा छन् । नेपाल लगायत धेरै देशमा फाइनलको धेरै क्रेज छ
कतारमा भइरहेको फिफा विश्वकपको फाइनल खेल आईतबार हुँदै छ । यस सिजनको अन्त्य अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेलबाट हुनेछ । फिफा विश्वकपको विजेता टोलीले पक्कै पनि चम्किलो ट्रफी पाउनेछ ।
कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनलको समय आएको छ । यो उपाधिको खेल आइतबार (डिसेम्बर १८) मा हुनेछ, जसमा डिफेन्डिङ च्याम्पियन फ्रान्सले लियोनल मेसीको टोली अर्जेन्टिनाको सामना गर्नेछ ।
अमेरिकामा मेगा मिलियन लोटरी ४ सय ६५ मिलियन डलर पुगेको छ । शुक्रबार पनि कसैलाई नपरेपछि अब मंगलबार खोलिने मेगा मिलियन लोटरी ४ सय ६५ मिलियन डलर पुगेको हो ।
KHASOKHAS