अन्तर्राष्ट्रिय

अमेरिकामा मेगा मिलियन ज्याकपट ४ सय २९ मिलियन डलर, आज खोलिदै

अमेरिकामा मेगा मिलियन लोटरी ४ सय २९ मिलियन डलर पुगेको छ । मंगलबार पनि कसैलाई नपरेपछि आज शुक्रबार खोलिने मेगा मिलियन लोटरी ४ सय २९ मिलियन डलर पुगेको हो ।

buildings near body of water landscape photography
आगामी बर्षदेखि न्युजर्सीबाट न्युयोर्क आउन थप शुल्क तिर्नुपर्ने

आगामी बर्षदेखि न्युयोक सहरमा आउन अब तपाईले थप रकम तिर्नुपर्ने भएको छ । मुद्रास्फीतिको निर्णयलाई आधार बनाएर पोर्ट अथोरिटी अफ न्यूयोर्क र न्यु जर्सी क्रसिङहरूमा टोल वृद्धिका लागि आगामी वर्ष

wiki
बर्लिनको फाइभस्टार होटलमा १५ सय माछा भएको विशाल एक्वैरियम विष्फोट

बर्लिनको फाइभस्टार होटलमा रहेको विशाल एक्वैरियम फुटेपछि प्रवेशद्वार बम विष्फोटस्थल जस्तो देखिएको थियो । क्रिसमसको सजावट, घुमाउरो पोल, झ्यालका फ्रेमहरू र स साना श्याम्पुका बोतलहरू सडकमा छरिएका थिए भने एक्वाडोम

पेरुका पूर्वराष्ट्रपति पेड्रो कास्टिलोलाई डेढ वर्ष हिरासतमा राख्न अदालतको आदेश

पेरुको सर्वोच्च अदालतका न्यायाधीश जुआन कार्लोस चेक्लेले भूतपूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई डेढ वर्षसम्म हिरासतमा राख्न आदेश दिएका छन् । पूर्वराष्ट्रपति कास्टिलो र पूर्वप्रधानमन्त्री एनिबल टोरेसविरुद्धको अनुसन्धानलाई जारी राख्न अभियोजकको कार्यालयले

ट्वीटर प्रयोगकर्तालाई लाइभ लोकेसनमा डक्सिङ नगर्न एलन मस्कको आग्रह

लाइभ लोकेसनमा ‘डक्सिङ’ गर्नु ‘भौतिक सुरक्षा उल्लङ्घन’ भएको मानिने बताउँदै ट्वीटर प्रयोगकर्तालाई यस संस्थाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले आग्रह गर्नुभएको छ । सामान्यतया इन्टरनेट मार्फत सार्वजनिक रूपमा एक व्यक्ति

white concrete building under cloudy sky during daytime
अमेरिकी संसदबाट ८५८ बिलियनको रक्षा बिल पारित, युक्रेनलाई ८ सय मिलियन, ताइवानलाई १० बिलियन

अमेरिकी संसदले ८५८ बिलियन डलरको रक्षा विधेयक पारित गरेको छ जसमा अमेरिकी सेनाको तलब बढाउने, युक्रेन र ताइवानको लागि सहयोग थप्ने र अमेरिकी सेनाको कोभिड १९ खोप अनिवार्यता खारेज गर्ने

विश्वकपमा पराजित भएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले जागिर छाडे

पोर्चुगल फिफा विश्वकप २०२२ को क्वार्टरफाइनलबाट बाहिरिएपछि मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले जागिर छाडेका छन् । पोर्चुगल नकआउट चरणमा स्वीट्जरल्याण्डलाई हराउँदै विश्वकपको अन्तिम ८ मा प्रवेश गरेको थियो । आफ्नो पक्षमा

अमेरिकामा सन् २०२२ मा अनलाइनबाट सबैभन्दा धेरै अर्डर गरिएका खानाहरू

ग्रबहबले २०२२ मा आफ्ना ग्राहकहरुले सबैभन्दा धेरै अर्डर गरेका खानाको सुची प्रकाशित गरेको छ । खाना डेलिभर गर्ने यो सेवाले अमेरिकामा खाना अर्डर गर्ने प्रवृत्ति र खाने बानीहरूमा सन्दर्भमा आफ्नो

एसियाली भाषाको खिल्ली उडाउने अमेरिकाको युनिभर्सिटीका कुलपतिले मागे माफी

अमेरिकाको इन्डियानाको पर्ड्यू युनिभर्सिटी प्रणालीका कुलपतिले एक समारोहमा एसियाली भाषाका सन्दर्भमा अपमानजनक र असंवेदनशील टिप्पणी गरेकोमा बुधबार माफी मागेका छन् । समारोहमा उनले एसियाली भाषाहरूका वक्ताहरूको नक्कल गरेका थिए ।

silhouette of man holding luggage inside airport
विमानयात्रामा ह्याण्डक्यारीमा १ सय मिलिलिटरसम्मको तरल पदार्थको नियम खारेज गरिदै

बेलायतमा १ सय मिलिलिटरसम्मको तरल पदार्थ र एयरपोर्ट ह्यान्ड लगेजमा ल्यापटप जस्ता वस्तुहरूमा केही सुरक्षा नियमहरू २०२४ मा खारेज गरिने भएको छ । बेलायतको सरकारले धेरैजसो यूकेका एयरपोर्टहरूमा नयाँ उच्च

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com