अन्तर्राष्ट्रिय

red and whites logo
अमेरिकी सिनेटबाट टिकटक प्रतिबन्ध लगाउने विधेयक सर्वसम्मतले पारित

सिनेटले अमेरिकामा सरकारी उपकरणहरुमा टिकटक प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । बुधबार ढिलो पारित विधेयकमा संघीय कर्मचारीहरूलाई सरकारी उपकरणहरूमा टिकटक प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । रिपब्लिकन सिनेटर जोश

भारतबाट ५ हजार किलोमिटर भन्दा बढी क्षमताको अग्नि ब्यालेस्टिक मिसाइल परीक्षण

भारतले बिहीबार ५ हजार किलोमिटरभन्दा बढी मार हान्न सक्ने आणविक क्षमताको अग्नी ‘भी’ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको बताइएको छ । समाचार एजेन्सी पीटीआईले यससँग सम्बन्धित व्यक्तिहरूलाई उद्धृत गर्दै यो जानकारी

यस वर्ष भारतको उच्च अदालतमा सबै भन्दा धेरै न्यायाधीश नियुक्त

सन् २०२२ मा भारतका उच्च अदालतमा सबै भन्दा धेरै न्यायाधीश नियक्त भएका छन् । कानून तथा न्यायमन्त्री किरेन रिजिजुले बिहीबार बताएअनुसार यस वर्षमा बारतका विभिन्न उच्च अदालतहरूमा १६५ जना न्यायाधीश

विश्वकप फाइनलमा फ्रान्सको प्रवेशसँगै हर्षोल्लास, मोरक्कोको प्रशंसा

कतारमा जारी अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा फ्रान्सेली टोली प्रवेश गरेसँगै राजधानी प्यारिसलगायत देशका विभिन्न शहरमा खुसीयाली मनाइएको छ । खेल समर्थक फ्रान्सेलीले पराजित मोरक्को टोलीको उत्कृष्ट

उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती विस्फोटमा दुई जनाको मृत्यु, नौ घाइते

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आत्मघाती विस्फोटमा परी दुई जनाको मृत्यु हुनुको साथै अन्य नौ जना घाइते भएको सेनाले बिहीबार जानकारी दिएको छ । सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स

एलन मस्कलाई उछिन्दै विश्वका धनी व्यक्ति बने लुई भुटनका मालिक बर्नार्ड अर्नाल्ट

फ्रान्सेली लक्जरी सामानको विशाल कम्पनी एलभीएमएचका अध्यक्ष बर्नार्ड अर्नाल्टले एलोन मस्कलाई दोस्रो स्थानमा पार्दै विश्वका धनी व्यक्तिहरूको सूचीमा शीर्ष स्थान बनाएका छन् । उनी विश्वका धनीमा सुचिकृत हुने पहिलो युरोपेली

विश्वकप फाइनलमा मेस्सी र एमबाप्पे आमने सामने

डिफेन्डिङ विश्व च्याम्पियन्सले बुधबारको सेमिफाइनलमा मोरक्कोलाई २ ० ले हराएपछि पेरिस सेन्ट जर्मेनका सहकर्मी लियोनल मेस्सी र केलियन एमबाप्पे आइतवार हुने अर्जेन्टिना र फ्रान्सबीचको विश्वकपको फाइनलमा आमने सामने हुँदैछन् ।

फ्रान्सले अग्रता लिएपछि मोरक्कोका अगाडि अझ ठूलो पहाड

फ्रान्सले अग्रता लिएकाले अब अफ्रिकी राष्ट्र मोरक्कोलाई अगाडि बढ्न चमत्कार चाहिने भएको छ । खेलको ५औं मिनेटमा फ्रान्सले एक गोल गरपपछि मोरक्को पछि परेको हो । मोरक्को कोच वालिद रेग्रागुईले

विश्वकपको दोस्रो सेमिफाइनल : फ्रान्समाथि यसरी भारी पर्न सक्छ मोरक्को

मोरक्को फिफा विश्वकपको फाइनल पुग्नबाट एक कदम मात्र टाढा छ । विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली मोरक्कोले कतार विश्वकपमा फ्यानहरूलाई चकित पारेको छ । विशेषगरी टोलीलाई प्रतियोगितामा ल्याएका प्रशिक्षकलाई

रुसी आक्रमण असफल पार्यौ : युक्रेन

युक्रेनले राजधानी किएभ र आसपासको क्षेत्रमा रुसले गरेको आक्रमणलाई विफल पारेको बताएको छ । रुसले आज विस्फोटक पदार्थले भरिएका ड्रोनबाट गरेको हमलालाई आफ्नो वायु रक्षा प्रणालीले विफल पारेको युक्रेनी अधिकारीहरूले

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com