अन्तर्राष्ट्रिय

के मोरक्कोले डिफेन्सको बलमा फ्रान्सलाई रोक्न सक्ला ?

कतारमा जारी फिफा विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । यस खेलमा पछिल्लो पटकको च्याम्पियन फ्रान्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल नेपाली समय अनुसार दिउँसो १२.४५ मा

फ्रान्सको नजरमा विश्वकप ट्रफी, मोरक्कोसँगको भिडन्त डिफेन्डिङ च्याम्पियनहरूका लागि खतरा

विश्वकप फुटवल अन्तर्गत आज फ्रान्स र मोरक्को बीच भिडन्त हुँदैछ । डिफेन्डिङ च्याम्पियन फ्रान्स फेरि एक पटक विश्वकप ट्रफीको दावेदार मानिएको छ । फ्रान्सेली टोली २०१८ पछि लगातार दोस्रो पटक

न्युजिल्याण्डमा चुरोट खरिदमा आजीवन प्रतिबन्ध

न्युजिल्याण्ड सरकारले जनस्वास्थ्य रक्षालाई केन्द्रमा राखेर चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाएको छ । विशेष गरी युवावर्गलाई लक्ष्यित गरी सरकारले त्यसमा आजीवन प्रतिबन्ध लगाएको हो । सुर्तीजन्य धूमपानलाई चरणबद्धरूपमा नियन्त्रण गर्न

विश्वकप फुटबल : फाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्दै

कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ । कतारको दोहास्थित अल बायत रङ्गशालामा उक्त खेल आज राति १२ः४५ बजे सुरु हुनेछ । फ्रान्स

‘यो विश्वकप मेस्सीको लागि अन्तिम, फाइनलपछि सन्यास लिने’

लियोनेल मेस्सीले डिसेम्बर १८ मा हुने फिफा विश्वकप २०२२ को फाइनलपछि सन्यास लिने कुरा पुष्टि गरेका छन्। पेनाल्टीबाट गोल गर्ने र क्रोएसियाविरुद्ध जुलियन अल्भारेजले गरेका अन्य दुई गोलमा पनि उत्तिकै

२० रोचक तस्वीरमा क्रोएसिया र अर्जेन्टिनाबीचको खेल

क्रोएसियाविरुद्ध ३ गोल गर्दै अर्जेन्टिना फाइनलमा पुगेको विश्वकपको आजको खेलका रोचक तस्वीरहरु । साथमा अर्जेन्टिनामा खुशीयालीमा जम्मा भएको भींड । तस्वीर: एपी /एफएपी              

विश्वकपमा सबैभन्दा सफल अफ्रिकी टिम मोरक्कोले विश्व च्याम्पियन फ्रान्सको सामना गर्दै

मोरक्कोको फुटवल टिम एटलस लायन्स पहिले नै विश्वकप इतिहासमा सबैभन्दा सफल अफ्रिकी टोली हो । मोरक्कोले प्रतियोगिताको अन्तिम चारमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेर इतिहास रचिसकेको छ । सेमिफाइनलमा पुग्न

बाइडेनबाट समलिङ्गी विवाह विधेयकमा हस्ताक्षर

राष्ट्रपति जो बाइडेनले मंगलबार समलिङ्गी र अन्तरजातीय दम्पतीहरूका लागि नयाँ संघीय सुरक्षासम्बन्धी कानूनमा हस्ताक्षर गरेका छन् । ह्वाइट हाउसबाट यस क्षणको महत्त्व झल्काउन आयोजित कार्यक्रममा हजारौं आमन्त्रित पाहुनाहरू अघि बाइडेनले

न्युयोर्क प्रहरीको भण्डारणमा आगो लाग्दा दशकौंदेखि संकलन गरिएका डीएनए लगायतका प्रमाण नष्ट

मंगलबार न्युयोर्कको ब्रुकलिनमा न्युयोर्क प्रहरीको प्रमाण राख्ने भण्डारमा आगलागी भएको छ । आगलागीमा आठ जना घाइते भएका छन् । आगलागीबाट दशकौं देखिका डीएनए रेकर्डहरू सहित आपराधिक प्रमाणहरू नष्ट हुन सक्ने

person holding black iphone 5
अमेरिकी सांसदहरूबाट अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पेश

अमेरिकामा टिक टकलाई सञ्चालन गर्नबाट प्रतिबन्ध लगाउने उद्देश्यका साथ अमेरिकी सांसदहरूको समुहले नयाँ विधेयक पेश गरेका छन् । रिपब्लिकन र डेमोक्रेटिक सांसदहरूको द्विदलीय समूहले टिकटकलाई प्रतिबन्ध लगाउने विधेयक ल्याएको हो

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com