अन्तर्राष्ट्रिय

सुरक्षा परिषद्मा भारतको स्थायी सदस्यताका लागि रुसको पुनः समर्थन

रुसले राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा भारतको स्थायी सदस्यताका लागि फेरि एकपटक आफ्नो समर्थन दोहो¥याएको छ । साथै उसले विश्वव्यापी र क्षेत्रीय मुद्दामा नयाँदिल्लीको अडानले परिषद्को गरिमा बढाएको बताएको छ । हालै

अफगानिस्तानको राजधानी काबुलस्थित एक चिनियाँ होटलमा आक्रमण

अफगानिस्तानको राजधानी काबुलमा सोमबार अज्ञात बन्दुकधारीले चिनियाँ व्यवसायीको लोकप्रिय होटलमा आक्रमण गरेका छन् । काबुलको लोङ्गान होटेलबाट धुवाँको मुस्लो निस्किेको घटनास्थलबाट बाहिरिएको तस्बीरमा देखिएको छ । घटनापछि तालिवान सुरक्षा बल

नयाँदिल्लीमा वायुको गुणस्तर ‘अति खराब’

चिसो बढेसँगै राष्ट्रिय राजधानीको वायुको गुणस्तर अति खराब भएको छ । दिल्ली विश्वविद्यालय नजिकको क्षेत्रमा धुँवाको स्तर बढेको तथा वायुको गुणस्तर सूचकाङ्क (एक्युआई) ३१४ मा पुगेको छ । नोएडामा ३५१

गोलकिपर यासिन बोनो : मोरक्कोको सफलतामा चम्किए, समर्थकहरूको क्रेज

कतारमा जारी फिफा विश्वकप २०२२ मा मोरक्कन टोलीले आफ्नो लागि विशेष स्थान र सम्मान सिर्जना गरेको छ । पोर्चुगललाई हराउँदै मोरक्कोको टोली सेमिफाइनलमा पुगेको छ । मोरक्कोको यो सफलतामा सबैभन्दा

बेलायतमा थेरापीबाट यस अगाडि निको नहुने क्यान्सरको उपचार सफल

नयाँ प्रकारको औषधिको प्रयोगले बेलायतमा एक बालिकाको निको नहुने क्यान्सरको उपचार सम्भव भएको छ । यसअघि १३ वर्षीया एलिसाको ल्युकेमियाको हरेक उपचार असफल सावित भएको थियो । लण्डनको  ग्रेट ओर्मन्ड

do not cross police barricade tape close-up photography
सडक छेउमा २७ आप्रवासीको शव फेला

जाम्बियाको राजधानी लुसाका नजिकै सडक किनारमा २७ जनाको शव फेला परेको छ । मारिनेहरू इथियोपियाबाट आएका आप्रवासी भएको अनुमान गरिएको छ । आइतबार बिहान ६ बजेतिर स्थानीयले शव फेला पारेका

Wiki Photo
अफगानिस्तान-पाकिस्तान सीमामा गोली हानाहान, ६ पाकिस्तानी नागरिकको मृत्यु, १७ घाइते

अफगानिस्तानको सीमामा अफगान सुरक्षा बलसँगको भिडन्तमा ६ पाकिस्तानी नागरिकको मृत्यु भएको र १७ जना घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ । पाकिस्तानको बलुचिस्तान र अफगानिस्तानको कान्दाहार प्रान्तको सिमानामा रहेको चमन

रुस-युक्रेन युद्ध: देशका दक्षिणी सहरहरूमा भीषण युद्ध जारी

दक्षिणी युक्रेनमा भीषण लडाई जारी छ । रुस र युक्रेन दुवैबाट ठूला हमला भएका छन् । रुसले ओडेसा सहरमा ड्रोनबाट आक्रमण गरेको छ भने युक्रेनले रुसको नियन्त्रणमा रहेको मेलिटोपोल सहरमा

रोनाल्डो भन्छन्, ‘विश्वकप जित्ने सपना टुंगियो’

क्रिस्टियानो रोनाल्डोले एक गुप्त सामाजिक सञ्जाल पोस्टमा पोर्चुगलसँग विश्वकप जित्ने आफ्नो सपना समाप्त भएको बताएका छन् । तर उनले अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा भने गरेका छैनन् । शनिबार क्वाटरफाइनलमा पोर्चुगल

विश्वकपबाट इंग्ल्याण्ड बाहिरिएपछि कप्तान ह्यारी केनले भने- ‘नितान्त स्तब्ध’

कतारको अल बायत स्टेडियममा भएको क्वार्टरफाइनल खेलमा इङ्ल्यान्डसँग १-२ गोल अन्तरले पराजित हुँदै इङ्ल्यान्ड चलिरहेको फिफा विश्वकप २०२२ बाट बाहिरिएको छ। खेलको १७औं मिनेटमा एरेलियन चुआमेनीको गोलमा फ्रान्सले अग्रता लिएको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com