कतारको अल बायत स्टेडियममा भएको क्वार्टरफाइनल खेलमा इङ्ल्यान्डसँग १-२ गोल अन्तरले पराजित हुँदै इङ्ल्यान्ड चलिरहेको फिफा विश्वकप २०२२ बाट बाहिरिएको छ। खेलको १७औं मिनेटमा एरेलियन चुआमेनीको गोलमा फ्रान्सले अग्रता लिएको
जर्सीमा उद्धारकर्मीहरूले आइतबार तीन तले अपार्टमेन्ट भवनमा भएको विस्फोटमा बाँचेकाहरू भेट्टाउने आशा करीब क्षीण बनेको उद्धारकर्मीले बताएका छन् । च्यानल टापुको बन्दरगाह राजधानी सेन्ट हेलियरमा शनिबार बिहान ग्यास चुहावट भएपछि
अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइतबार एक यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य २८ जना घाइते भएका प्रान्तीय प्रहरीले जनाएको छ । प्रान्तीय राजधानी
चीन र अरब लिगका सदस्य राष्ट्रबीच पारस्परिक सहयोग सुदृढ गर्ने सहमति भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको साउदी अरबको राजकीय भ्रमणका क्रममा त्यस्तो सहमति भएको हो । राष्ट्रपति सीसहित
पोर्चुगल फिफा विश्वकप २०२२ को क्वार्टरफाइनलमा मोरक्कोसँग ०-१ ले पराजित भएपछि पोर्चुगल विश्वकपबाट बाहिरिएको छ । ४२औं मिनेटमा युसेफ एन-नेसिरीले गोल गरेपछि मोरक्कोले १–० को अग्रता लिएको थियो र खेलको
फिफा विश्वकपमा क्वाटरफाइनलका खेलहरू सकिएका छन् र ४ टोली सेमिफाइनलका लागि छनोट भएका छन् । यसपटक पनि धेरै रोमाञ्चक खेलहरु देखिएका छन् । सुपर १६ राउण्डपछि क्वाटरफाइनलमा पनि ठूलो उकालो
युक्रेनको ओडेसामा अन्धकार छाएको छ । यहाँ ऊर्जा प्रदायक संरचना रुसी आक्रमणबाट प्रभावित भएका छन् । बन्दरगाह शहरका १५ लाखभन्दा बढी मानिस बिजुलीविहीन भएको अल जजीराले उल्लेख गरेको छ ।
फिफा विश्वकपको क्वार्टरफाइनलमा पोर्चुगललाई हराउँदै मोरक्कोले २ वटा इतिहास रच्न सफल भयो । अरब विश्वबाट क्वार्टरफाइनलमा पुग्ने इतिहास रचिसकेको मोरक्कोले सेमिफाइनलमा पुगेर अरब विश्वबाट सेमिफाइनलमा पुग्ने टोलीकोमात्र इतिहास रचेन, अफ्रिकाको
फ्रान्सका केलियन एमबाप्पे कतारमा जारी विश्वकपमा सनसनी बनिरहेका छन् । उनले चार खेलमा पाँच गोल गरेका छन्, जुन कुनै पनि खेलाडीभन्दा बढी हो । २३ वर्षीय एमबाप्पेले विश्व कपमा आफ्नो
क्रिष्टियानो रोनाल्डोले आफ्नो क्यारियरमा पहिलो पटक विश्वकप जित्ने मौका चकनाचुर भएपछि रुदै विश्वकप छाडेका छन् । शनिबार क्वार्टरफाइनलमा उनको पोर्चुगल टोली मोरक्कोसँग पराजित भएको थियो । रोनाल्डोलाई हारको तुरुन्तै अल
KHASOKHAS