अमेरिकामा मेगा मिलियन लोटरी ४ सय मिलियन डलर पुगेको छ । शुक्रबार पनि कसैलाई नपरेपछि मंगलबार खोलिने मेगा मिलियन लोटरी ४ सय मिलियन डलर पुगेको हो । मेगा मिलियन चिठ्ठा
क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको विश्वकपको क्वार्टरफाइनलमा आज शनिबार मोरक्कोसँगको खेलको लागि बेन्चमा सुरु गर्नेछन्। पोर्चुगलले राउण्ड अफ १६ मा स्विट्जरल्याण्डलाई ६(१ ले हराएको खेलमा पनि रोनाल्डोलाई मंगलबार प्रारम्भिक लाइनअपबाट हटाइएको थियो
पाकिस्तानमा हरेक वर्ष हिउँदमा दाउरा र कोइलाको बढ्दो मूल्यका कारण ग्यासको अत्यधिक माग हुँदा यहाँ ग्यासको अभाव हुने गरेको छ । यसबाहेक, गत वर्षको तुलनामा काठ र कोइलाको मूल्य दोब्बर
नेदरल्याण्ड्सका प्रशिक्षक लुइस भान गालले आफ्नो टोली विश्वकपबाट बाहिरिएपछि पद त्याग गरेको घोषणा गरेका छन् । तेस्रो पटक राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेपछि डच फुटबलका लागि लोभलाग्दोे विरासत छोडेको उल्लेख गर्दै
प्रख्यात अमेरिकी खेल पत्रकार ग्रान्ट वाहलको कतारस्थित लुसेल रङ्गशालाको प्यारापिटमा समाचार सङ्कलनका क्रममा मृत्यु भएको छ । विशेष गरी फुटबलमा दक्खल भएका र सोही खेलमा अधिक कलम चलाउने उनको अर्जेन्टिना
एरिजोनाकी सिनेटर किर्स्टन सिनिमाले अमेरिकी सिनेटमा डेमोक्र्याटहरूको संकुचित नियन्त्रणलाई जटिल बनाउँदै डेमोक्रेटिक पार्टी परित्याग गरेर स्वतन्त्र बनेको घोषणा गरेकी छिन् । वाशिंगटनको पक्षपातपूर्ण प्रणालीबाट स्वतन्त्र भएको र स्वतन्त्रका रूपमा औपचारिक
कतार २०२२ मा भएको रोमाञ्चक खेलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हराएपछि अर्जेन्टिना र लियोनल मेस्सीको विश्वकप जित्ने आशा जीवित बनेको छ। अर्जेन्टिनाले पेनाल्टीमा ४ गोल गर्न सफल भयो भने नेदरल्याण्डस ३
बढ्दो संख्यामा कोरोना संक्रमण र अस्पतालमा भर्ना हुने दरका कारण अमेरिकामा सीडीसीले न्युयोर्क सिटी, लस एन्जलस लगायतका स्थानमा मास्क अनिवार्य गर्न सिफारिस गरेको छ । यो सँगै कैयन ठूला शहरहरू
लियोनल मेस्सी र अर्जेन्टिना विश्वकप खेल जित्न तीन खेल टाढा छन्, तर नेदरल्यान्ड्सको सामना गर्नु उनीहरुको प्रतियोगिताको अहिलेसम्मकै सबैभन्दा कठिन परीक्षा हुनेछ। लुसेल स्टेडियममा आज शुक्रबार न्युयोर्क समय अनुशार २
यसपटक पेनाल्टीबाटै राउण्ड अफ १६ र क्वार्टनरफाइनल जितेको क्रोएसियाले विश्वकपमा पेनाल्टी सुटआउटलाई सदुपयोग गरेको यो पहिलोपटक होइन । यसपटक क्वार्टरफाइनलमा ब्राजिललाई र राउण्ड अफ १६ मा जापानलाई पेनाल्टी शुटआउटमा हराएको
KHASOKHAS