अन्तर्राष्ट्रिय

पेनाल्टी शुटआउटमा ब्राजिललाई पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा

पेनाल्टी शुटआउटमा ब्राजिललाई पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ । अतिरिक्त समयमा पनि बराबरी भएपछि पेनाल्टी शुटआउटबाट सेमिफाइनलको निर्णय गरिएको हो । पेनाल्टी शुटआउटमा ब्राजिलले क्रोएसियाका ४ वटै प्रहार

नेयमारबाट ब्राजिलका लागि गोल, अब नेयमारको गोलसंख्या पेलेकै बराबर

नेयमारले क्रोएसिया विरुद्धको क्वार्टरफाइनलमा गोल गर्दै ब्राजिलका फुटबल लिजेन्ड पेलेलाई ब्राजिलको सबैभन्दा धेरै गोलकर्ताको रुपमा बराबरी गरेका छन् । ब्राजिलको राष्ट्रिय फुटबल टिमका लागि अब नेयमार र पेलेको गोल बराबर

किन क्रोएसियाका जोस्को ग्वार्डियोल र अन्य केही खेलाडीले मास्क लगाएका छन् ?

क्रोएसियाका जोस्को ग्वार्डियोलले जर्मनीमा आफ्नो क्लब आरबी लाइपजिगका लागि टाउको ठोक्किएका कारण नाक र आँखाको समस्याका कारण मैदानमा मास्क लगाएका छन्। अन्य फुटबल खेलाडीहरूलाई पनि विश्व कप २०२२ मा सुरक्षात्मक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास

अङ्ग्रेजी नयाँ वर्ष पारेर आगामी पुस १७ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज विमानस्थलमा विमानस्थल सञ्चालन

चक्रवात मान्डौसले प्रदूषण बढाएपछि श्रीलङ्काका विद्यालय बन्द

श्रीलङ्काले उच्च वायु प्रदूषणका कारण विद्यालयहरू बन्द गरेको छ । चक्रवात मान्डौसका कारण उत्पन्न तीव्र हावा र वर्षाकले गर्दा वातावरण नराम्री बिग्रिएकाले विद्यालयहरू बन्द गर्ने निर्णय लिइएको हो । अल

चीनद्वारा ट्युनिसियाको विकास मार्गलाई समर्थन

चीनले ट्युनिसियालाई आफ्नो राष्ट्रिय अवस्था अनुरूप विकासको बाटोमा अघि बढ्न दृढतापूर्वक समर्थन गर्ने र ट्युनिसियाको आन्तरिक मामिलामा बाह्य हस्तक्षेपको विरोध गरेको चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार बताउनु भएको छ ।

टेक्सासको ह्युस्टनमा शुक्रबार हराएका २२ बर्षीय अमिर अली मृत फेला

क्याम्पिङ यात्राको क्रममा हराएका टेक्सासको ह्युस्टनका २२ बर्षीय अमिर अली मृत फेला परेका छन् । डिसेम्बर २ मा हराएका उनको शव बुधबार भेटिएपछि अन्वेषकहरूले खोज समाप्त भएको हो । ब्लू

विश्वकप क्वाटरफाइनल खेल भोलि शुक्रबारदेखि, को को भिड्दैछन् ?

विश्वकप क्वाटरफाइनल खेल डिसेम्बर ९ बाट हुनेछ । जसमा क्रोएसिया र ब्राजिलबीच डिसेम्बर ९ न्युयोर्क समय विहान १० बजे खेल हुनेछ भने नेदरल्याण्डस र अर्जेन्टिनाबीच दिउसो २ बजे खेल हुनेछ

white, red, and gray concrete building
अमेरिकामा पेट्रोलको मूल्य १ वर्ष अघिको भन्दा कम, महँगो क्यालिफोर्निया, सस्तो टेक्सास

अमेरिकामा पेट्रोलको मूल्य मुद्रास्फीतिको सबैभन्दा देखिने प्रतीक मध्ये एक भएको महिनौं पछि पेट्रोलको मूल्य एक वर्ष पहिलेको तुलनामा अहिले सस्तो भएको छ । युक्रेनमा रुसको आक्रमणसँगै भएको मूल्यवृद्धि केही कम

round gold-colored coin lot
भारतमा अब एटीएमबाट सुनको सिक्का

बाहिरबाट हेर्दा यो नियमित नगद डिस्पेन्सर एटीएम मेसिन जस्तै देखिन्छ । तर यो भारतको पहिलो सुन एटीएम हो । सुनलाई प्रायः सुरक्षित र रुचाइएको लगानीको रूपमा हेरिने देश भारतमा अब

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com