अन्तर्राष्ट्रिय

जापानको ज्यालामा सन् २०१५ यताकै सबैभन्दा ठूलो गिरावट

जापानको मुद्रास्फीति अक्टोबरमा समायोजित वास्तविक ज्यालादर एक वर्ष अघिको तुलनामा २।६ प्रतिशतले घटेको देखिएको छ । जुन सन् २०१५ जुन पछिको सबैभन्दा ठूलो गिरावट हो । श्रम मन्त्रालयले मङ्गलबार प्रारम्भिक

इरानमा विदेशी नेतृत्वको ‘सबोटेज नेटवर्क’ का १२ सदस्य पक्राउ

इरानको मध्य इरानी प्रान्त मर्काजीमा विदेशबाट नेतृत्व गरेको “सबोटेज नेटवर्क” का १२ सदस्यलाई पक्राउ गरिएको इस्लामिक रिभोलुसन गार्ड्स कोर (आईआरजीसी) ले मङ्गलबार जनाएको छ। गुप्तचरले उनीहरूसँग अवैध हतियार भएको र

युक्रेनी राष्ट्रपति जेलेन्स्की स्लोभियान्स्क भ्रमणमा

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की मङ्गलबार पूर्वी डोनेट्स्क क्षेत्रको भ्रमणमा निस्किएका छन् बाख्मुट शहर नजिकै जहाँ रूसी सेनाले हालै आफ्नो सैन्य आक्रमणलाई केन्द्रित गरेको छ त्यस क्षेत्रमा उनको भ्रमण भएको हो

१६ तस्वीरमा जापान र क्रोएसियाबीचको रोचक खेल

जापानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश गरेको छ । १२० मिनेटको खेलसम्म पनि क्रोएसिया र जापान १–१ गोलको बराबरीमा रोकिएपछि विजेता निर्णय गर्न प्रतियोगिताको पहिलो पेनाल्टी किक सुटआउट

लालुप्रसाद यादवको मृगौला प्रत्यारोपण सफल, छोरीले दिइन् मृगौला

भारतको राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवको मिर्गौला प्रत्यारोपण सफल भएको छ । लालु यादवका छोरा तथा बिहारका उपमुख्यमन्त्री तेजस्वी यादवले अस्पतालबाट शल्यक्रियापछिको भिडियो ट्वीट गरेका छन् । उनले अहिले

ट्राफिक नियम मिच्दा प्रहरीको आईडी देखाएर छुटेकी फ्लोरिडा प्रहरी प्रमुखबाट राजिनामा

ट्राफिक नियम मिच्दा प्रहरीको आईडी देखाएर छुटेकी फ्लोरिडा प्रहरी प्रमुखले राजिनामा दिएकी छिन् । निजी गाडीमा यात्रा गरिरहेको बेलामा प्रहरीले रोकपछि फ्लोरिडाको टम्पा प्रहरी प्रमुखले आफ्नो प्रहरीको आईडी देखाएपछि प्रहरीले

दक्षिण कोरियालाई ४-१ ले हराउँदै ब्राजिल विश्वकपको क्वाटरफाइनलमा

दक्षिण कोरियालाई ४-१ ले हराउँदै ब्राजिल विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा ब्राजिलले सबैभन्दा बढी क्षति गर्न सफल भयो । भिनिसियस जुनियर, नेयमार, रिचार्लिसन र लुकास पक्वेटाले पहिलो

राउन्ड अफ १६ मा हृदयविदारक हारपछि पनि जापानका फ्यानले सफा गरे स्टेडियम

राउन्ड अफ १६ मा क्रोएसियासँग जापानी टोलीको हृदयविदारक हारपछि पनि जापानका फ्यानहरु स्टेडियम सफा गर्न बसेका छन् । उनीहरुले खेल सकिएपछि स्टेडियम सफा गरेका थिए । यस अगाडिका खेलहरुपछि पनि

२०१८ मा पनि पेनाल्टीबाटै राउण्ड अफ १६ र क्वार्टनरफाइनल जितेको थियो क्रोएसिया

आजको खेलमा जापानलाई पेनाल्टी शुटआउटमा हराएको क्रोएसियाले विश्वकपमा  पेनाल्टी सुटआउटलाई सदुपयोग गरेको यो पहिलोपटक होइन । सन् २०१८ मा पनि राउण्ड अफ १६ मा क्रोएसियाले पेनाल्टीबाटै जितेको थियो । त्यस्तै

भैसी बेचेर ६ लाख डलर कमाएको दावी गर्ने दक्षिण अफ्रिकाका राष्ट्रपतिबाट अदालतमा चुनौती

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल सिरिल रामापोसाले सोमबार विज्ञहरूको प्यानलको प्रतिवेदनलाई अदालतमा चुनौती दिएका छन् । विज्ञहरुको प्रतिवेदनमा उनले सम्भावित घोटाला गरेको र संविधानको उल्लंघन गरेको प्रारम्भिक प्रमाण फेला पारेको उल्लेख

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com