नर्थ क्यारोलिनाको मूर काउन्टीमा लगभग ४० हजार ग्राहकहरूलाई असर गर्ने व्यापक विद्युत आपूर्तिमा अवरोधलाई आपराधिक घटनाको रूपमा अनुसन्धान भइरहेको छ । टोलीले धेरै स्थानहरूमा सम्भावित तोडफोडको संकेत पाएपछि आपराधिक घटनाको
डिफेन्डिङ च्याम्पियन फ्रान्सले राउन्ड अफ १६ मा पोल्याण्डलाई ३-१ ले हराएर २०२२ को विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा फ्रान्सेली स्ट्राइकर ओलिभर जिराउडले गोल गर्दै अग्रता लिएका थिए
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले क्रिसमस अगाडि अमृप।कामा चर्को सुरक्षा खतरा रहेको चेतावनी जारी गरेको छ। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले राष्ट्रिय आतंकवाद सल्लाहकार प्रणाली बुलेटिन जारी गर्दै देशभरि
इजरायलका राष्ट्रपति आइज्याक हर्जोग आइतबार बहराइन प्रस्थान गर्नुभएको छ । इजरायली राष्ट्रपतिको रूपमा यो उहाँको पहिलो भ्रमण हो । प्रस्थान गर्नुअघि हर्जोगले एक वक्तव्य जारी गर्दै यो भ्रमण दुई देशबीचको
बढ्दो पूर्वाधार हवाई हमलापछि आइतबार ५०० भन्दा बढी युक्रेनी इलाकाहरू बिजुलीविहीन बनेका छन् । “शत्रुले देशको अत्यावश्यक पूर्वाधारमा आक्रमण गर्न जारी राखेको छ। हाल हाम्रो देशका आठ क्षेत्रका ५०७ स्थानमा
‘यदि कतार बबल हो भने ‘पर्ल’ कतार भित्रको बबल हो।’ कतारमा प्रवासीहरूका लागि बनाइएको विलासी कृत्रिम टापुमा बस्ने बेलायती नागरिक सिओभान टुलीको यो भनाइलाई जनाउँछ। यी विशेष गरी बनाइएका ठाउँहरूलाई
समुदायहरू घरबारविहीनताको अनुभव गरिरहेका मानिसहरूलाई कसरी उत्तम सहयोग गर्ने भन्ने कुरामा जुधिरहेका छन्। तीमध्ये केही विधिहरू अमेरिकाका केही भागहरूमा प्रभावकारी साबित भएका छन् तर न्युयोर्क सहरलगायत केही ठूला सहरहरूमा लागु
विश्वको सबैभन्दा महँगो सहरमा न्युयोर्क पहिलो नम्बरमा आएको छ । इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको सर्वेक्षणमा पहिलोमा न्युयोर्क र दोश्रोमा सिंगापुर रहेका छन् । सर्वेक्षण अनुसार विश्वका ठूला सहरहरूको जीवन यापन खर्च
अष्ट्रेलियालाई २-१ ले हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने अष्ट्रेलिया विश्वकपबाट आउट भएको छ । ३५ औं मिनेटमा लियोनल मेस्सीले विश्वकपको नकआउट चरणमा पहिलो गोल गरे । यो गोलसँगै
अमेरिकालाई ३-१ ले पराजित गर्दै नेदरल्याण्डस क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अब अमेरिका विश्वकपबाट बाहिरिएको छ । नेदरल्याण्ड्सले खेलको शुरुवातमा गोल गर्यो र त्यसपछि हाफ टाइम अघि दुई गोलले अगाडि
KHASOKHAS