अन्तर्राष्ट्रिय

टाउन हलमा ट्रम्प झण्डै ३० मिनेट नाचेपछि कमला ह्यारिसको व्यंग्य : ‘आशा छ, उनी ठीकै छन्’

अमेरिकी राष्ट्रपति उम्मेदबार डोनाल्ड जे ट्रम्प पेन्सल्भेनियामाको एक टाउन हलमा सोमबार राति करिब ३० मिनेट नाचेका छन् । ट्रम्पको चुनावी कार्यक्रम सोमबार अप्रत्याशित संगीत कन्सर्टमा परिणत भएको थियो । त्यहाँ

इरानबिरुद्ध युरोपेली आयोगको प्रतिबन्ध , रुसलाई हतियार दिएको आरोप

रुसलाई क्षेप्यास्त्र र ड्रोन हस्तान्तरण गरेको आरोपमा प्रमुख इरानी अधिकारीहरू र एयरलाइन्ससहितका संस्थाहरू विरुद्ध युरोपेली आयोगले प्रतिबन्ध लगाएको छ । युक्रेनविरुद्ध प्रयोग गर्न इरानले रुसलाई क्षेप्यास्त्र र ड्रोन हस्तान्तरण गरेको

राष्ट्रसंघले भन्यो : दक्षिणी लेबनानबाट शान्ति सैनिकहरू हट्दैनन

संयुक्त राष्ट्रसंघले दक्षिणी लेबनानबाट शान्ति सैनिकहरू नहट्ने बताएको छ । यद्यपि इजरायलले शान्ति सैनिकहरुलाई आफ्नो सेनाको बाटोबाट हटाउन बारम्बार माग गर्दै आएको छ । संयुक्त राष्ट्रसंघको शान्ति अभियान प्रमुख जीन

ट्रम्प नियन्त्रणविहीन शक्तिको खोजीमा रहेको ह्यारिसको आरोप

अमेरिकामा हुने राष्ट्रपति चुनाव नजिकिदै गर्दा कमला ह्यारिसले ट्रम्पसँग आफ्ना विश्वासहरूको भिन्नता देखाउने प्रयास गरिरहनु भएको देखिएको छ । आफना मुद्धाहरुमा भिन्नता रहेको र देशको नेतृत्व गर्न प्रष्ट योजनासहित उम्मेदवार

भारतद्धारा क्यानडाका छ कूटनीतिज्ञ निष्कासित

भारतले आफ्नो उच्चायुक्त संजय कुमार वर्मा र अन्य कूटनीतिज्ञहरूलाई क्यानडाबाट फिर्ता बोलाउने निर्णय गरेको छ। साथै, भारतले क्यानडाको नयाँ दिल्लीस्थित उच्चायोगलाई पनि विरोधपत्र पठाएको छ। यस बीच, भारतले क्यानडाका छ

क्यानडाद्वारा आपराधिक संलग्नताको आरोपमा भारतीय उच्चायुक्त सहितका कूटनीतिज्ञ निष्कासन

क्यानडाले आपराधिक संलग्नताको आरोपमा भारतीय कूटनीतिज्ञहरूलाई निष्कासन गरेको छ । क्यानाडाली सिख पृथकतावादीहरूलाई धम्की दिने र उत्पीडन गर्ने लक्ष्यका साथ भारत सरकार र यसका एजेन्टहरूले क्यानाडामा व्यापक आपराधिक नेटवर्क चलाइरहेको

नयाँ अध्यागमन कानुन बनाउने फ्रान्सको तयारी

फ्रान्सको नयाँ सरकारले आप्रवासन नियन्त्रणका लागि अर्को वर्षसम्ममा नयाँ कानुन बनाउने बताएको छ । सरकारका प्रवक्ता माउड ब्रेजनले आप्रबासनसम्बन्धी नयाँ कानूनको आवश्यकता देखिएको बताउनु भयो । प्रधानमन्त्री मिचेल बार्नियर प्रशासनले

अमेरिकाद्धारा इजरायलको सुरक्षाका लागि सेना र अत्याधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली पठाउने घोषणा

अमेरिकाले इजरायलमा सेना र अत्याधुनिक अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली पठाउने घोषणा गरेको छ । इरानले गरेको क्षेप्यास्त्र आक्रमणपछि इजरायलको हवाई सुरक्षालाई सुदृढ बनाउनका लागि सैन्य सहयोगको घोषणा गरेको अमेरिकाले बताएको

इजरायली सैन्य शिविरमा हिजबुल्लाहको आक्रमण , ४ सैनिकको मृत्यु ,६० घाइते

उत्तर इजरायलको एक सैन्य शिविरमा ड्रोन आक्रमण भएको छ । आक्रमणबाट ४ जना सैनिकको मृत्यु भएको छ । ६० भन्दा बढी व्यक्ति घाइते भएका इजरायली रक्षा बल ले जनाएको छ

अमेरिकामा भोलि ‘कोलम्बस डे’ मनाइदै, तर किन विवादित छ यो दिवस?

‘कोलम्बस डे’ लाई अमेरिकामा संघीय विदाका रुपमा मनायन्छ । यो आधिकारिक रूपमा क्रिस्टोफर कोलम्बसको अमेरिकामा आगमनको वार्षिकोत्सव हो । क्रिस्टोफर कोलम्बस एक इटालियन अन्वेषक थिए । उनले सुदूर पूर्वको वैकल्पिक

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com