अर्जेन्टिनाले पोल्याण्डलाई २ -० ले हराएपनि दुबै टोली नकआउट राउण्डमा पुगेका छन् । मेक्सिको र साउदी अरेबियाबीचको खेलको नतिजामा पोल्याण्ड नकआउट चरणमा पुग्ने निर्धारण हुने थियो । किनभने पोल्याण्ड गोल
म्याथ्यु लेकीको उत्कृष्ट गोलको मद्दतमा अष्ट्रेलियाले डेनमार्कलाई १-० पराजित गर्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । तनावपूर्ण गोलरहित पहिलो हाफसम्म डेनमार्कले कब्जा जमाएको थियो । तर यस समूह डी
आज अमेरिकी प्रतिनिधिसभाका डेमोक्र्याट्सले सांसद हकिम जेफ्रीसलाई संसदमा दलको नेताको रूपमा चुनेका छन् । अमेरिकामा प्रतिनिधिसभामा पार्टीको नेतृत्व गर्ने उनी पहिलो अश्वेत सांसद हुन्छन् । न्युयोर्क यी सांसद दुई दशकसम्म
भारी वर्षा, आँधीबेहरी, कडा बतास र टोर्नाडोले मङ्गलबार ढिलो र बुधवार बिहान अमेरिकाको दक्षिणमा केही भागहरूलाई आक्रमण गरेको छ । अलाबामाको मोन्टगोमेरी काउन्टीमा घरमाथि रुख ढलेपछि कम्तिमा दुई जनाको मृत्यु
संयुक्त राष्ट्रसङ्घले १० वर्षभन्दा माथिका करिब तीन चौथाइ मानिससँग मोबाइल फोन रहेको र यसले इन्टरनेटको व्यापक प्रयोगको बाटो खोलेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू)ले सन् २०२२
चीनका पूर्वराष्ट्रपति चियाङ चेमिनको निधन भएको छ । रक्तकोषिका र श्वेतरक्तकोषिकामा भएको अकल्पनीय उतारचढाव तथा बहुअङ्ग समस्याका कारण साङ्घाईमा आज मध्याह्न उहाँको निधन भएको हो । नेता चियाङ ९६ वर्षका
अमेरिकी सिनेटले मङ्गलबार संघीय कानूनमा समलिङ्गी विवाह संरक्षणलाई समावेश गर्न बिल पारित गरेको छ । प्रतिनिधिसभाबाट पारित भएपछि यो बिल राष्ट्रपति जो बाइडेनको डेस्कमा पुग्नेछ । सिनेटरहरुले धार्मिक स्वतन्त्रतासँग सम्बन्धित
क्यानाडाको अर्थतन्त्र तेस्रो त्रैमासिकमा २.९ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ मङ्गलबार सार्वजनिक तथ्ताङ्कले अर्थतन्त्र सुस्त हुने विगतको पूर्वानुमानलाई यसले फरक ढङ्गले पुष्टि गरेको छ । यसका पछाडि उच्च
इङ्गल्याण्ड विश्वकपको नकआउट राउन्डमा प्रवेश गरेको छ। वेल्सलाई ३–० ले हराउँदै इंग्ल्याण्ड नकआउट चरणमा प्रवेश गरेको छ हो । इंग्ल्यान्डले खेलभर कब्जा जमायो र दोस्रो हाफको १८ मिनेट भित्र ३
अमेरिका र इरानबीचको खेलको ३८औं मिनेटमा अमेरिकाका क्रिस्टियन पुलिसिकले गोल गरेपछि अमेरिका १–० ले अगाडि छ । क्रिष्टियन पुलिसिकले अमेरिकाका लागि महत्वपूर्ण गोल गरेपछि नेटमा ठोक्किएर भूईमा लडेका थिए ।
KHASOKHAS