अन्तर्राष्ट्रिय

नेपालमा खिचिएको भनिएका हिम चितुवाका तस्वीर फोटोसप गरिएको कित्तियाबाट स्वीकार

नेपालको हिमालमा हिम चितुवाका शानदार फोटो खिच्ने दाबी गर्ने फोटोग्राफर कित्तिया पाव्लोभ्स्कीले तस्बिरहरु हेरफेर गरिएको स्वीकार गरेकी छिन् । यस अगाडि उनले आफूले नेपाल भ्रमण गरेर हिम चितुवाका फोटो खिचेको

इरानसँग अमेरिका र इंग्ल्याण्डसँग वेल्सबीचका खेल सुरु

इरानसँग अमेरिका र इंग्ल्याण्डसँग वेल्सबीचका खेल सुरु भएका छन् । यी खेलहरूले कुन दुई टोलीहरू विश्वकपको नकआउट चरणमा प्रवेश गर्नेछन् र कुन टोलीहरु घर जानेछन् भन्ने निश्चित गर्नेछन्। मंगलबार वेल्स

अमेरिकी सांसद डोनाल्ड म्याकचिनको निधन

भर्जिनियाबाट अमेरिकाको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने डेमोक्र्याट सांसद डोनाल्ड म्याकचिनको सोमबार निधन भएको उनको कार्यालयले जनाएको छ । उनी ६१ वर्षका थिए। डोनाल्ड म्याकचिनको निधनमा आफूहरु स्तब्ध भएको उनका चीफ अफ

सेनेगल र नेदरल्याण्ड्स विश्वकपको नकआउट चरणमा प्रवेश

नेदरल्याण्ड्स र सेनेगल दुबै समूह ए बाट मंगलबार कतार २०२२ को विश्वकपको नकआउट चरणका लागि छनोट भएका छन्। नेदरल्याण्ड्सले आयोजक राष्ट्र कतार विरुद्ध २- ० को सहज जितले अन्तिम १६

न्युयोर्कको चाइना टाउनबाट प्रहरीले १० मिलियन डलरको नक्कली सामान जफत

न्युयोर्कको चाइना टाउनका विक्रेताहरूबाट प्रहरीले सोमबार १० मिलियन डलर भन्दा बढीको नक्कली सामान जफत गरेको जनाएको छ । तल्लो म्यानहटनका सडकहरूमा नक्कली पर्स, स्नीकर, बेल्ट र अन्य वस्तुहरू बेच्ने बारे

अमेरिकामा डिसेम्बर ९ देखि रेल हडतालको खतरा टार्ने संसदको प्रयास

हालैका हप्ताहरूमा बढिरहेको मालवाहक रेलमार्ग हडतालको खतरा घटेको छ । राष्ट्रपति जो बाइडेन र कांग्रेसका डेमोक्र्याटिक नेताहरूले सोमबार १ लाखभन्दा बढी युनियन सदस्यहरूको वाकआउटलाई रोक्ने कानुनलाई समर्थन गर्न सहमत भएपछि

भियतनामको जनसङ्ख्या सन् २०२३ मा सय मिलियन पुग्ने प्रक्षेपण

भियतनामको जनसङ्ख्या सन् २०२३ मा १०० पुग्ने प्रक्षेपण गरिएको छ । स्थानीय सञ्चार माध्यमले मङ्गलबार सार्वजनिक गरेको जनाकारि अनुसार हाल यहाँको जनसङ्ख्या अहिले ९९ मिलियन भन्दा बढी छ । देशको

युक्रेनमा विद्युत संकट, टर्चको उज्यालोमा बिरामीको शल्यक्रिया गर्न बाध्य चिकित्सक

युक्रेन अहिले बिजुली संकटको सामना गरिरहेको छ। हिमपात बीच मानिसहरु अन्धकारमा बस्न बाध्य छन् । जसका कारण चिकित्सा सेवा पनि अवरुद्ध भएको छ । सर्जनहरू टर्चलाइटमा शल्यक्रिया गर्न बाध्य छन्।

एलोन मस्कले भने- ‘एप्पलले ट्विटरलाई एप स्टोरबाट हटाउने धम्की दियो’

एलोन मस्कले एप्पलले ट्विटरलाई आफ्नो एप स्टोरबाट हटाउने धम्की दिएको बताएका छन् । उनले एप्पलले धम्की दिनुको कारण भने नबताएको जनाएका छन् । उनले आइफोन निर्माताले सामाजिक सञ्जालमा विज्ञापन गर्न

विश्वकपमा खेल्ने आफ्नै खेलाडीका परिवारलाई जेल र यातना दिने इरानको धम्की

इरानले मंगलबार हुने अमेरिकासँगको खेल अघि खेलाडीहरूले सही व्यवहार नगरे विश्वकप फुटबल टोलीका परिवारलाई जेल र यातना दिने धम्की दिएको छ । नोभेम्बर २१ मा इङ्गल्याण्डसँगको उद्घाटन खेलमा इरानी खेलाडीहरूले

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com