बुधबार भएको विश्वकप फुटबलमा एसियाली मुलुक जापानले चारपटकसम्म विश्व विजेता बनेको जर्मनीलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलको पहिलो चरणमा इल्के गुन्डोगानले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएपनि जापानका
२०२४ को राष्ट्रपति चुनावमा रिपब्लिकन प्राइमरीमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कस्ले चुनौती दिनसक्ला भन्नेबारे चासो बढेको छ । ट्रम्पले औपचारिक रूपमा यस महिनाको सुरुमा ह्वाइट हाउसको लागि तेस्रो दौडको घोषणा
तीन वर्षको कानुनी लडाई पछि सर्वोच्च अदालतले मंगलबार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कर फाइलका कागजात संसदीय कमिटीलाई हस्तान्तरण गर्ने बाटो खोलिदिएको छ । अदालतले कुनै उल्लेखित असहमति बिना आफ्ना कागजात
ह्वाइट हाउसले विद्यार्थी ऋणको भुक्तानीमा स्थगनलाई जुन २०२३ सम्म विस्तार गरेको मंगलबार घोषणा गरेको छ । बाइडेन प्रशासनले ल्याएको विद्यार्थी ऋण माफी योजनाले कानूनी लडाइएको सामना गरिरहेको बेलामा ऋण भुक्तानीमा
साना घरपालुवा जनावरहरूले तिनीहरूका मालिकहरूले नियमहरू पालना गरेको खण्डमा हवाई यात्रा साथी हुन सक्छन् । उदाहरणका लागि धेरैजसो एयरलाइन्समा जनावरहरूलाई उनीहरूको उडानको अवधिभर क्यारियरहरूमा रहन आवश्यक हुन्छ । तर क्यारी
फिफा विश्वकपको तेस्रो खेलमा साउदी अरेबियाको जितको खुसीमा राजा सलमानले बुधबार बिदाको घोषणा गरेका छन् । यो विदा सरकारी तथा निजी क्षेत्रका सबै कर्मचारी र सबै विद्यार्थीका लागि हो ।
क्रिस्टियानो रोनाल्डोले तत्कालदेखि लागु हुनेगरी म्यानचेस्टर युनाइटेड छाडेको इंग्लिस प्रिमियर लिग क्लबले मंगलबार घोषणा गरेको छ । रोनाल्डोले क्लबमा आफ्नो निराशाको बारेमा टिभी अन्तर्वार्ता दिएको एक हप्ता पछि आएको यो
कतारमा जारी फिफा विश्वकप फुटबल–२०२२ अन्तर्गत समूह ‘सी’ मा रहेको पोल्याण्ड र मेक्सिकोबीचको खेल बराबरीमा सकिएको छ । दोहास्थित स्टेडियम–९७४ मा आज राति भएको खेलमा पोल्याण्डले मेक्सिकोसँग गोलरहित बराबरी खेलेको
कतारमाजारी फिफा विश्वकप फुटबल प्रतियोगितामा वेल्स र अमेरिकाले बराबरी खेल्दै अङ्क बाडेका छन् । कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न वेल्स र अमेरिकाले १–१ गोलको बराबरी खेल्दै अङ्क
इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा सोमबार आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १६२ पुगेको छ । पश्चिमी जाभाका गभर्नर रिदवान कामिलले स्थानीय सञ्चारमाध्यममा १६२ जनाको मृत्यु र ७०० भन्दा बढी घाइते
KHASOKHAS