अन्तर्राष्ट्रिय

नयाँ अध्यागमन कानुन बनाउने फ्रान्सको तयारी

फ्रान्सको नयाँ सरकारले आप्रवासन नियन्त्रणका लागि अर्को वर्षसम्ममा नयाँ कानुन बनाउने बताएको छ । सरकारका प्रवक्ता माउड ब्रेजनले आप्रबासनसम्बन्धी नयाँ कानूनको आवश्यकता देखिएको बताउनु भयो । प्रधानमन्त्री मिचेल बार्नियर प्रशासनले

अमेरिकाद्धारा इजरायलको सुरक्षाका लागि सेना र अत्याधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली पठाउने घोषणा

अमेरिकाले इजरायलमा सेना र अत्याधुनिक अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली पठाउने घोषणा गरेको छ । इरानले गरेको क्षेप्यास्त्र आक्रमणपछि इजरायलको हवाई सुरक्षालाई सुदृढ बनाउनका लागि सैन्य सहयोगको घोषणा गरेको अमेरिकाले बताएको

इजरायली सैन्य शिविरमा हिजबुल्लाहको आक्रमण , ४ सैनिकको मृत्यु ,६० घाइते

उत्तर इजरायलको एक सैन्य शिविरमा ड्रोन आक्रमण भएको छ । आक्रमणबाट ४ जना सैनिकको मृत्यु भएको छ । ६० भन्दा बढी व्यक्ति घाइते भएका इजरायली रक्षा बल ले जनाएको छ

अमेरिकामा भोलि ‘कोलम्बस डे’ मनाइदै, तर किन विवादित छ यो दिवस?

‘कोलम्बस डे’ लाई अमेरिकामा संघीय विदाका रुपमा मनायन्छ । यो आधिकारिक रूपमा क्रिस्टोफर कोलम्बसको अमेरिकामा आगमनको वार्षिकोत्सव हो । क्रिस्टोफर कोलम्बस एक इटालियन अन्वेषक थिए । उनले सुदूर पूर्वको वैकल्पिक

ट्रम्पको र्याली नजिक अबैध हतियारसहित एकजना पक्राउ , तेश्रो हत्या प्रयासको आशंकामा अनुसन्धान चल्दै

अमेरिकी राष्ट्रपति पदका रिपव्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको र्याली नजिक एक व्यक्तिलाई गैरकानुनी बन्दूक र गोली भरिएको ह्याण्डगनसहित पक्राउ गरिएको छ । शनिबार क्यालिफोर्नियाको कोचेला शहरमा यो घटना भएको प्रहरीले जनाएको

रिपब्लिकनले दावी गरेजस्तो साँच्चै कागजपत्रविहिनले अमेरिकाको निर्वाचनमा मतदान गर्न सक्छन्?

के रिपब्लिकनहरुले दावी गरेजस्तै कागजपत्रविहिन आप्रवासीहरूले साँच्चै अमेरिकाको निर्वाचनमा मतदान गर्न सक्छन् ? डोनाल्ड ट्रम्प र उनका रिपब्लिकन सहयोगीहरूले बारम्बार यस्तो दाबी गर्दै आएका छन् कि डेमोक्र्याटहरूले कागजपत्रविहिन आप्रवासीहरूलाई मतदान

बाइडेन र ह्यारिस आँधी प्रभावित क्षेत्रमा , गलत सूचना फैलाएको ट्रम्पमाथी आरोप

अमेरिकी राष्ट्रपति जो बाइडेनले मिल्टन आँधीले क्षति पुराएको फ्लोरिडाको अवलोकन गर्नुभएको छ । आँधी प्रभावितहरुका लागि आपतकालीन विपद राहतको लागि बाइडेनले कंग्रेसलाई दवाव दिइरहनु भएको बेला यो अवलोकन भएको हो

इजरायली आक्रमणले लेबनानी मस्जिद पूर्ण रूपमा ध्वस्त

इजरायली हवाई आक्रमणले लेवनानको युद्धग्रस्त दक्षिणी क्षेत्रमा अवस्थित मस्जिदलाई ध्वस्त पारेको लेबनानी आधिकारिक मिडियाले आइतबार जनाएको छ । पछिल्लो समयमा इजरायलले आक्रमण अभियानलाई तीव्र बनाएको छ । स्थानीय समय अनुसार

ह्यारिसको पकड राज्यमा ट्रम्पको र्याली , ह्यारिसले अमेरिकालाई नष्ट पार्न खोजीरहेको आरोप

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रयाट्सहरुको बलियो प्रभाव रहेको क्यालिफोर्नियामा र्याली गर्नुभएको छ । यो र्याली संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय चुनावको प्रतिस्पर्धात्मक दौडको अन्तिम चरणमा गरिएको एक अनौठो अभियानको कदम भनिएको

अमेरिकामा राष्ट्रपतिको चुनाव : ह्यारिसको स्वास्थ्य विवरण सार्वजनिक , ट्रम्पको कहिले ?

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफू उत्कृष्ट स्वास्थ्यमाू रहेको बताउनु भएको छ । आफ्नो चिकित्सकबाट प्राप्त एउटा पत्र सार्वजनिक गर्दै उहाँले केही साना स्वास्थ्य समस्याहरू सफलतापूर्वक व्यवस्थापन गरिरहेको बताउनु भएको हो

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com