अन्तर्राष्ट्रिय

विधिमा आधारित खुला व्यापारका लागि राष्ट्रपति सीको आह्वान

चीनका राष्ट्रपति सी चिनफिङले विधिमा आधारित खुला व्यापार र लगानीका निम्ति आह्वान गर्नुभएको छ । एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) का प्रमुख कार्यकारी अधिकृतहरूको शिखर सम्मेलन समापनका अवसरमा उहाँले दिगो व्यापार

इयुद्वारा कोप-२७ मा ‘अस्वीकार्य’ उत्सर्जन प्रस्ताव अस्वीकार

युरोपेली संघले शनिबार जलवायु शिखर सम्मेलनमा सम्झौताको लागि कोप-२७ आयोजक देश इजिप्टको प्रस्तावलाई ‘अस्वीकार्य’ भनी अस्वीकार गरेको गरेको छ । फ्रान्सेली अधिकारीले उक्त प्रस्ताव कार्बन उत्सर्जन घटाउन अपर्याप्त र केवल

चीनमा १२ दिनदेखि लगातार घुमिरहेको छ भेडाको बथान (भिडियो)

भेडाको चालमा हिड्ने भनाई तपाइले सुन्नु भएको होला । तर उत्तरी चीनमा एउटा अचम्मलाग्दो केस फेला परेको छ, जुन यसमा एकदमै मिल्छ। यहाँको भिडियो हेर्दा भेडाको बथान पागल भएको देखिन्छ

तीन इन्च उचाइ बढाउन एक पुरुषले गरे करोडौं खर्चेर खुट्टा लम्बाउने शल्यक्रिया

अग्लो हुने रहरमा एक पुरुषले रु १.२ करोडमा खुट्टा लम्बाउने शल्यक्रिया गराए । उनले आफ्नो उचाइ तीन इन्च बढाउनको लागि यति ठूलो रकम खर्च गरे । रोय कोनको उचाइ पाँच

एलन मस्कको नयाँ नीति : ट्विटरका नकारात्मक ट्विटहरू निरुत्साहित हुने

इलोन मस्कले शुक्रबार नयाँ ट्विटर नीति घोषणा गरे। उनले ट्वीटरको नयाँ नीतिले अभिव्यक्तिको स्वतन्त्रता दिएको तर पहुँचको स्वतन्त्रता नदिने बताए । उनले ट्वीटरले घृणायुक्त भाषण वा नकारात्मक सामग्री भएको ट्वीटको

सिटी बैंक र स्ट्यान्डर्ड चार्टर्डमा १५ बर्ष काम गरेकी सन्ध्या फेसबुकको नयाँ भारत प्रमुख नियुक्त

सन्ध्या देवनाथनलाई फेसबुकको कम्पनी मेटाको भारत प्रमुखमा नियुक्त गरेको छ । फेसबुकले बिहीबार उनलाई भारत प्रमुख नियुक्त गरेको जानकारी दिएको हो । मेटाका पूर्व भारत प्रमुख अजित मोहनले राजीनामा दिएपछि

अमेरिकाको आइदायोमा ४ विद्यार्थीको हत्या भएको ५ दिनसम्म पनि भएन संदिग्धको पहिचान

अमेरिकाको आइदायो विश्वविद्यालयका चार विद्यार्थीहरूलाई उनीहरूको घरमा छुरा हानेर मारिएको फेला परेको पाँच दिनसम्मपनि अधिकारीहरूले संदिग्ध व्यक्तिको पहिचान गर्न सकेका छैनन् भने काम समुदायमा डर र शोकको गहिरो भावनाले प्रभाव

न्युयोर्कको बफेलो लगायतका क्षेत्रमा भारी हिमपात, गाडी चलाउन प्रतिबन्ध

न्युयोर्कको बफेलो र राज्यका अन्य भागहरूका बासिन्दाहरू शुक्रबार बिहान ब्यूझदा भारी हिमपातको सामना गरेका छन् । जसका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रमा जनजीवन ठप्प हुनसक्ने अधिकारीहरुले चेतावनी दिएका छन् ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले जापान, दक्षिण कोरियालगायतका ५ देशका नेतालाई भेट्ने

उत्तर कोरियाले एक संदिग्ध अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्ञ प्रहार गरेपछि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले शुक्रबार जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, न्यूजील्याण्ड र क्यानडाका नेताहरुसँग आकस्मिक वार्ता गर्नुहुने एक अमेरिकी अधिकारीले जानकारी दिएका

एक करोडभन्दा बढी युक्रेनी बिजुलीविहीन : राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका विभिन्न शहरमा रूसको आक्रमणले देशको ऊर्जा पूर्वाधारलाई क्षति पुर्याएपछि लाखौं युक्रेनी नागरिक विद्युतविहीन भएको बताउनुभएको छ । “हाल एक करोडभन्दा बढी युक्रेनी नागरिक विद्युत्विहीन भएका

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com