कतारमा हुने फिफा विश्वकप २०२२ नजिकिंदै जाँदा विश्वभरका फुटबल फ्यानहरूको उत्साह बढ्दै गएको छ । लामो तयारी पछि फिफा नोभेम्बर २० मा कतारमा सुरु हुँदैछ । धेरै देशहरूबाट कतारमा फ्यानहरू
सन् २०१४ मा युक्रेनमा मलेसियाली विमान एमएच–१७ खसालेको आरोपमा नेदरल्याण्ड्सको एक अदालतले दुई रुसी नागरिक र एक युक्रेनी नागरिकलाई हत्याको अभियोगमा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको छ ।
रुसले फेरि युक्रेनको उर्जा प्लान्टमा मिसाइल हमला गरेको छ । युक्रेनको पूर्वी भागमा पनि तीखो हमला गरिएको थियो। गत हप्ता खेरसन सहर छोडेपछि रुसी सेनाले गरेको यो सबैभन्दा ठूलो आक्रमण
प्यालेस्टाइनको गाजा पट्टीको एउटा भवनमा भएको आगलागीमा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । उत्तरी गाजा पट्टीको घना जनसंख्या भएको जबलिया शरणार्थी शिविरमा रहेको
खराब मौषमका कारण न्युयोर्कका ११ वटा काउन्टीमा संकलटकाल घोषणा गरिएको छ । गभर्नर क्याथी होकुलले बिहिबार ती काउन्टीहरुमा संकटकालिन अवस्थाको घोषणा गरेकी हुन् । सप्ताहन्तमा नयुयोर्कको बफेलो लगायतका क्षेत्रमा पाँच
भविष्यको बारेमा महिनौंको अनुमान पछि ८२ बर्षीय हाउस स्पिकर न्यान्सी पेलोसीले अर्को कार्यकालको लागि प्रतिनिधिसभामा डेमोक्र्याटको नेतृत्व गर्न नखोज्ने तर प्रतिनिधिसभामा भने रहिरहने घोषणा गरेकी छिन् । क्यारियरको ३५ वर्ष
न्युयोर्कमा आइतबारदेखि चिसो मौषम सुरुवात भएकोमा शनिबारबाट तापक्रम माइनसमा झर्ने भएको छ । शनिबार तापक्रम माइनस २ डिग्री सेल्सियसमा झर्ने पूर्वानुमान रहेको छ भने आइतबार पनि माइनस २ डिग्री सेल्सियससम्म
अमेरिकामा १४ सय डलरसम्मको राहत चेक, ३६ सय डलरसम्मको चाइल्ड ट्याक्स क्रेडिट र ६ हजार ७ सय २८ डलरसम्मको अर्नड इन्कम ट्याक्स क्रेडिट पाउन अझै ९० लाख व्यक्ति योग्य रहेको
न्यूयोर्क राज्यका केही भागहरू बिहीबार हिमआधीको चपेटामा परिरहेको छ । जसका कारण सडकहरू बन्द हुने र शहरहरूलाई केही दिनसम्म अस्तव्यस्त बनाउनसक्ने देखिएको छ । यस घटनामा पक्षघाती हिमपात उत्पादन गर्ने
चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार एशिया–प्रशान्त क्षेत्र कसैको घरपछाडिको आँगन नभएको बताउँदै यो क्षेत्र ठूला शक्तिको प्रतिस्पर्धाको मैदान बन्न नहुनेमा जोड दिनुभएको छ । एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) का प्रमुख
KHASOKHAS