अन्तर्राष्ट्रिय

एशिया-प्रशान्त क्षेत्र नयाँ शीतयुद्धको विपक्षमा छ : राष्ट्रपति सी चिनफिङ

चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार एशिया–प्रशान्त क्षेत्र कसैको घरपछाडिको आँगन नभएको बताउँदै यो क्षेत्र ठूला शक्तिको प्रतिस्पर्धाको मैदान बन्न नहुनेमा जोड दिनुभएको छ । एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) का प्रमुख

‘आक्रामक’ प्रतिक्रियाको चेतावनीपछि उत्तर कोरियाद्वारा छोटो दूरीको क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले बिहीबार छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सैनिक स्रोतले जनाएको छ । वासिङ्टनले क्षेत्रीय सुरक्षा सहयोग लाई बढावा दिन र आणविक शक्ति सम्पन्न उत्तर कोरियाको बढ्दो

बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने

बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने जनाएको छ । कपास उत्पादनका लागि धनी मानिने एसियाली मुलुक बङ्गलादेशले नयाँ प्रजातिको कपास उत्पादन गर्ने र खेतीको क्षेत्र विस्तार गर्ने

म्यान्मारले करिब छ हजार कैदीलाई रिहा गर्ने

म्यान्मारको सेनाले बेलायतका पूर्व राजदूत, एक जापानी पत्रकार र एक अष्ट्रेलियाली आर्थिक सल्लाहकारसहित करिब छ हजार कैदीलाई रिहा गर्ने बिहीबार जनाएको छ । सेनाप्रति बफादार (जुन्ता) सरकारको निर्णय अनुसार राष्ट्रिय

आगामी राष्ट्रपति चुनावमा ट्रम्पका अगाडि ६ चुनौती

निर्वाचनमा पराजय बेहोरेका कारण ह्वाइट हाउस छाडेका अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२४ को चुनावमा उम्मेदबारीको घोषणा गरेका छन् । तर उनका सामु रहेका ६ वटा चुनौतीहरु पार गर्न सहज

white concrete building under clear blue sky
अमेरिकाको प्रतिनिधिसभामा रिपब्लिकनको नियन्त्रण, सिनेटमा डेमोक्र्याट्स

रिपब्लिकनहरूले बुधवार अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभामा नियन्त्रण कायम गरेका छन् । माइक गार्सियाले क्यालिफोर्नियाको दौडमा जितेपछि रिपब्लिकनहरूले बुधबार प्रतिनिधिसभामा नियन्त्रण कायम गरेका हुन् । झिनो बहुमतका साथ प्रतिनिधिसभामा कायम

white concrete building under clear blue sky
न्युयोर्क र क्यालिफोर्नियामा जितेपछि प्रतिनिधिसभामा नियन्त्रण कायम गर्न रिपब्लिकन १ सिट नजिक

न्युयोर्क र क्यालिफोर्नियामा सिटहरु जितेपछि रिपब्लिकनलाई प्रतिनिधिसभामा नियन्त्रण कायम गर्न अब १ सिटमात्र आवश्यक रहेको छ । १० वटा सिटकोमात्र नजिता आउन बाँकी रहेको अहिलेको अवस्थामा रिपब्लिकनले २१७ सिटमा जीत

person holding black samsung android smartphone
‘टिकटक अमेरिकामा राष्ट्रिय सुरक्षा चिन्ताको विषय’ : एफबीआई, संचालन सम्झौताबारे विचार गरिदै

एफबीआई निर्देशक क्रिस्टोफर रेले मंगलबार सांसदहरूलाई चिनियाँ स्वामित्वको भिडियो एप टिकटकको बारेमा ब्यूरोको लामो समयदेखिको राष्ट्रिय सुरक्षा चिन्तालाई दोहोराएका छन् । एफबीआईले यसबारे अधिकारीहरूसँग आफ्नो विचार बताइरहेको र टिकटकलाई अमेरिकामा

ट्रम्पबाट २०२४ को अमेरिकी राष्ट्रपतिको दौड सुरु, औपचारिक उम्मेदबारी घोषणा

सन् २०२० को चुनावमा पराजय भोगेका डोनाल्ड ट्रम्पले मंगलबार २०२४ मा राष्ट्रपति पदमा उम्मेदबारीको घोषणा गरेका छन् । ट्रम्पले मध्यावधि चुनावको एक हप्ता पछि फ्लोरिडाको मारएलागो रिसोर्टमा उम्मेदबारीको घोषणा गरेका

आर्थिक पुनरुत्थानका लागि विश्वव्यापी साझेदारी अपरिहार्य : सी चिनफिङ

चीनका राष्ट्रपति सी चिनफिङले कोभिड–१९ का कारण तहसनहस भएको विश्वअर्थतन्त्रको पुनरुत्थानका लागि विश्वव्यापी साझेदारी अपरिहार्य भएको बताउनुभएको छ । विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com