चौथो हाइनान टापु अन्तरराष्ट्रिय चलचित्र महोत्सव डिसेम्बर ३ देखि १० सम्म चीनको हाइनान टापु प्रान्तको रिसोर्ट शहर सान्यामा आयोजना हुँदैछ। सेप्टेम्बर २६ सम्म यस वर्षको फिल्म फेस्टिभलमा गोल्डेन कोकोनट अवार्डका
जी २० बैठकको बीचमा नै रुसले युक्रेनको राजधानी किभमा आक्रमण गरेको छ । शहरबाट विस्फोटको आवाज सुनिएको छ र शहरबाट धुवाँ निस्किएको देख्न सकिन्छ। प्रारम्भिक रिपोर्टहरू अनुसार पीचर्स्क क्षेत्रमा दुई
बितेका १२ वर्षमा एक अर्ब मानिस थपिएसँगै आजदेखि विश्वको जनसङ्ख्या आठ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसङ्घको प्रक्षेपणअनुसार जन्मदर सुस्त हुन अघि नै विश्वको जनसङ्ख्या आठ ८ अर्ब पुगेको हो
अमेरिकाले कोभिड १९ महामारीको समयमा उडान रद्द वा परिवर्तनबाट प्रभावित अमेरिकी यात्रुहरूलाई टिकटको पैसा फिर्ता गर्न ढिलाइ गरेकोमा एयर इन्डियालाई १४ लाख डलर जरिवाना गरेको छ। अमेरिकी यातायात विभागले टाटाको
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले जी २० शिखर सम्मेलनमा विश्व नेताहरूलाई रुसको युद्ध अब अन्त्य गर्नुपर्ने बताएका छन्। उनले छिट्टै म्याद सकिँदै गएको महत्वपूर्ण खाद्यान्न निर्यात सम्झौतालाई अगाडि बढाउन पनि आग्रह
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आज २०२४ को राष्ट्रपति चुनावका लागि उम्मेदबारी घोषणा गर्ने अपेक्षा गरिएको छ । चुनाव हुन झण्डै २ बर्ष बाँकी रहँदा उनले उम्मेदबारी घोषणा गर्दै चुनावी
न्युयोर्कका राज्यका हरेक काउन्टीमा रिपब्लिकनहरुको स्थीति सुधार हुनुका साथै डेमोक्र्याट्सले प्रतिनिधिसभामा ४ वटा सिट गुमाएपछि राज्यको पार्टी नेतृत्व परिवर्तन हुनुपर्ने आवाज उठेको छ । प्रतिनिधिसभामा नियन्त्रणका लागि निर्णायक हुनसक्ने ४
सोमबार पूर्वी केन्टकीमा बस दुर्घटना हुँदा बसमा रहेका सबै १८ विद्यार्थी र चालक घाइते र्भका छन् । उनीहरुलाई विभिन्न स्तरमा चोटपटक लागेको विद्यालयका एक अधिकारीले बताएका छन् । म्यागोफिन काउन्टी
भर्जिनिया विश्वविद्यालयका तीनजनाको गोली हानेर हत्या गरेको अभियोगमा एक विद्यार्थीलाई गिरफ्तार गरिएको छ । आइतबार राति फुटबल टोलीका तीन सदस्यको गोली हानी हत्या र दुई अन्य व्यक्तिको लाई घाइते बनाएको
अमेरिकाको आइदायो विश्वविद्यालयका ४ जना विद्यार्थीहरू आइतवार अफ क्याम्पस अपार्टमेन्टमा मृत फेला परेका छन् । उनीहरु क्याम्पस नजिकैको घरमा मृत फेला परेका हुन् । उनीहरुको हत्या भएको विश्वास गरिएको छ
KHASOKHAS