अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति जो बाइडन र चिनियाँ समकक्षी सी जिन्पिङबीच भेटवार्ता, के सम्बन्ध ट्र्याकमा फर्केला ?

१४ नोभेम्बर २०२२ को मिति विश्व राजनीतिको लागि ऐतिहासिक मिति बनेको छ र दुई देशको झण्डाको पृष्ठभूमिमा अमेरिका र चीनका राष्ट्रप्रमुखले हात मिलाउँदा इन्डोनेसियाको बाली सहर यसको साक्षी बनेको छ

अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सीबीच शिखर वार्ता, द्वन्द्व टार्ने प्रतिबद्धता

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच इन्डोनेसियाको बालीमा तीन घण्टा लामो ऐतिहासिक शिखर वाता द्वन्द्व टार्ने प्रतिवद्धतासहित सम्पन्न भएको छ । ताइवान र अन्य विषयमा महिनौंदेखि जारी

चीन र अमेरिकाको असल द्विपक्षीय सम्बन्ध विश्वको अपेक्षा : राष्ट्रपति सी

चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटमा दुई देशको असल सम्बन्ध विश्वले अपेक्षा गरेको बताउँनु भएको छ। राष्ट्रपति सीले अहिलेको युगमा अभूतपूर्व ढङ्गले ठूला परिवर्तनहरू भइरहेका छन्

श्रीलङ्काले विदेशी लगानी आकर्षित गर्न नयाँ आर्थिक क्षेत्र स्थापना गर्ने

श्रीलङ्काले विदेशी लगानी आकर्षित गर्न नयाँ आर्थिक क्षेत्र स्थापना गर्ने जनाएको छ । श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमासिङ्घेले विदेशी लगानी आकर्षित गर्न श्रीलङ्काका पश्चिमी र उत्तर पश्चिमी प्रान्तका साथै हम्बनटोटा र

युनिभर्सिटी अफ भर्जिनियामा गोली चल्दा ३ जनाको मृत्यु, संदीग्ध २२ बर्षीय विद्यार्थी फरार

युनिभर्सिटी अफ भर्जिनियाको क्याम्पसमा आइतवार राती गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। प्रहरीले आक्रमणकारी सशस्त्र र खतरनाक रहेको उल्लेख गर्दै शार्लोटसभिल र वरपर

न्युयोर्कको चिडियाखानामा जन्मिए दुर्लभ जुम्ल्याहा हात्ती, अमेरिकामा पहिलोपटक

न्युयोर्कको सिराक्यूजको रोसामन्ड गिफोर्ड चिडियाखानामा जुम्ल्याहा एसियाली हात्ती जन्मिएका छन् । जसलाई चिडियाखानाले चमत्कार भनिरहेको छ। आमाबाबु माली र डकका सन्तानका रुपमा जुम्ल्याहा हात्ति जन्मिएको र दुबै राम्रो अवस्थामा रहेको

अमेरिकामा एयर शोको क्रममा २ सैन्य विमान ठोक्किदा ६ जनाको मृत्यु

अमेरिकाको टेक्सासमा डलास एयर शोको क्रममा शनिबार दुई ऐतिहासिक सैन्य विमानहरू ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । दुर्घटनापछि कालो धुवाँको मुस्लो आकाशमा उडेको थियो

रूसी विदेशमन्त्री जी-२० शिखर सम्मेलनमा

रूसी विदेशमन्त्री सर्गेई लाभरोभ आइतबार जी-२० शिखर सम्मेलनमा भाग लिन इन्डोनेसियाको बाली आइपुग्नु भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सट्टा उहाँ सो सम्मेलनमा उपस्थिति हुनु भएको हो । लाभरोभलाई

लेबनानको हैजा नियन्त्रणका लागि खोप अभियान

लेबनानमा हैजा नियन्त्रणका लागि खोप अभियान सुरु गरिएको छ । उत्तरी लेबनानमा केही हप्तायतादेखि सुरु भएको हैजाको प्रकोपबाट यहाँ कैयौँ मानिसको ज्यान गएको छ भने हैजा अहिले पनि फैलिने क्रममा

ईंग्लिस च्यानल पार गरी बेलायत प्रवेश गर्नेको सङ्ख्या ४० हजारभन्दा बढी

सन् २०२२ को मध्य नोभेम्बरसम्म ४० हजारभन्दा बढी आप्रवासीले ईंग्लिस च्यानल पार गरी बेलायत प्रवेश गरेको बेलायत सरकारले आइतबार जनाएको छ । यस वर्ष प्रवेश गर्ने कूल आप्रबासीको सङ्ख्या ४०,८८५

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com