युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकीले रुस खेरसन सहरलाई ‘मृत्युको सहर’ बनाउन चाहेको बताएका छन् । रुसका रक्षामन्त्रीले आफ्ना सेनालाई युक्रेनको दक्षिणी सहर खेरसनबाट फिर्ता हुन आदेश दिएका छन्
न्युयोर्कमा आइतबारदेखि चिसो मौषम सुरु हुने भएको छ । आइतबारको तापक्रम ५ डिग्री सेल्सियससम्म झर्नेछ भने मंगलबारको तापक्रम १ डिग्री सेल्सियसमा झर्नेछ । शनिबार तापक्रम शुन्य डिग्री सेल्सियसमा झर्ने पूर्वानुमान
इरानले हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरेको दाबी गरेको छ । इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर (आईआरजीसी)’ का एक वरिष्ठ कमान्डरले इरानले ‘हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र’ निर्माण गरेको बताउनुभएको हो । आईआरजीसीको
संयुक्त राष्ट्रसंघ आणविक निगरानी संस्थाले बिहीबार इरानसँग तीन साइटहरूमा अघोषित आणविक सामग्रीको बारेमा छलफल भए पनि कुनै प्रगति नभएको बताएको छ । तर यो महिना तेहरानको नयाँ भ्रमणको योजना बनाइएको
लेबनानको संसद्ले बिहीबार पनि नयाँ राष्ट्रपति चयन गर्न असफल भएको छ । राजनीतिक दलहरूले रिक्त राष्ट्रपति पदका लागि आवश्यक मत नपुक्दा नयाँ राष्ट्रपतिको निर्वाचन अन्योलमा परेको राष्ट्रिय समाचार एजेन्सीले उल्लेख
माल्दिभ्सको राजधानी मालेको एक कार ग्यारेजमा बिहीबार आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भवनको भुइँ तलामा रहेको ग्यारेजमा आगलागी भएको थियो भने भवनको पहिलो
यही कात्तिक २९ र ३० गते इण्डोनेशियाको बालीमा हुने विश्वका प्रमुख विकसित र उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टी शिखर सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने हुनुभएको
रुसले युक्रेनको प्रमुख सहर खेरसनबाट सेना फिर्ता गर्ने भएको छ । मस्कोले आफ्नो नियन्त्रणमा रहेको उक्त सहरबाट आफ्ना सैनिकलाई फिर्ता हुन आदेश दिएको केवल न्युज नेटवर्क ९सिएनएन०ले जनाएको छ ।
म्यानमारमा कोरोना भाइरसविरुद्ध लड्न तीन करोड ७० लाख व्यक्तिले खोप लगाएका यहाँको स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ । ती मध्ये तीन करोड ७२ हजार व्यक्ति १८ वर्ष भन्दा माथि
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी)को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७)मा नेपालमा जलवायु परिवर्तनले पुर्याएको क्षतिसम्बन्धी वृतचित्र प्रदर्शन गरिएको छ । आगामी मङ्सिर २ गतेसम्म चल्ने सम्मेलन इजिप्टको शार्म
KHASOKHAS