अन्तर्राष्ट्रिय

कोप-२७ मा जलवायुजन्य हानिनोक्सानीको विषयले पायो औपचारिक प्रवेश

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप-२७) मा जलवायु परिवर्तनबाट हुने हानिनोक्सानीको एजेण्डाले औपचारिकरुपमा प्रवेश पाएको छ । नेपालले सम्मेलनको आवश्यक तयारी गर्नुका साथै

८० बर्ष पुग्दै गरेका बाइडेनको आगामी राष्ट्रपति चुनावमा उठ्ने योजना, निर्णय २०२३ को सुरुतिर

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपति चुनावमा पनि उठ्न चाहेको बताएका छन् । साथै उनले यसबारे अन्तिम निर्णय भने सन् २०२३ को सुरुतिर लिने बताएका छन् । मङ्गलबारको मध्यावधि चुनावको

अमेरिकाको जर्जियामा दोश्रो चरणको चुनाव हुने, सिनेट नियन्त्रणको निर्णय जर्जियाकै हातमा

अमेरिकी सिनेटको नियन्त्रण कुन दलको हुने भन्ने कुराको निर्धारण एक पटक फेरि जर्जिया राज्यमा आउनसक्ने देखिएको छ । जहाँ कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव गर्न

उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले बुधबार ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको सोलका सेनाले जनाएको छ । यो क्षेप्यास्त्र संयुक्त राज्य अमेरिकाको सदन र सिनेटको लागि मध्यावधि चुनावमा मत गणना भइरहेको अवस्थामा भएको जनाइएको छ

इजरायलमा हात्तीको दाँतले बनेको ‘काइयो’ फेला, यस्तो छ ३७ सय वर्ष पुरानो रहस्य

इजरायल र संयुक्त राज्य अमेरिकाका पुरातत्वविद्हरूको टोलीले दक्षिणी इजरायलमा हात्तीको दाँतले बनेको काइयो फेला पारेको छ। यो काइयो ३७०० वर्ष पुरानो हो र यसमा कनानी लिपिमा वाक्य लेखिएको छ। यो

capitol hill white dome building near body of water during daytime
अमेरिकी सिनेटमा कस्को नियन्त्रण कायम हुने भन्ने निर्धारण अब यी ४ राज्यको नतिजाबाट

अमेरिकी सिनेटमा रिपब्लिकन वा डेमाक्र्याटसमध्ये कस्को नियन्त्रण कायम हुने भन्ने निर्धारण अब ४ राज्यको नतिजाबाट हुने भएको छ । सबैको ध्यान अहिले एरिजोना, जर्जिया, नेभाडा र विसकन्सिनतिर रहेको छ ।

बेलायती राजा चार्ल्स तृतीयमाथि अण्डा प्रहारको प्रयास

बेलायती राजा चार्ल्स तृतीय र उहाँकी पत्नी रानी कन्सोर्ट क्यामिलामाथि बुधबार उत्तरी इङ्ल्यान्डको भ्रमणका क्रममा एक व्यक्तिले अण्डाले हान्ने प्रयास गरेका छन् । ७३ वर्षीय राजा चार्ल्स र उहाँकी ७५

फेसबुकले ११ हजार कर्मचारी हटाउने

फेसबुक कम्पनी मेटाले ११ हजारभन्दा बढी कर्मचारीलाई हटाउने निर्णय गरेको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले मेटाको इतिहासमा गरेको सबैभन्दा कठिन समयमा आफ्ना ११ हजारभन्दा बढी कर्मचारीलाई हटाउने बताउनुभएको हो

ब्रसेल्सले युक्रेनलाई थप १८ अर्ब युरोको ऋण सहायता दिने प्रस्ताव

ब्रसेल्सले युक्रेनलाई १८ अर्ब युरोको सहायता दिने प्रस्ताव गरेको छ । युरोपेली आयोगले सन् २०२३ सम्ममा युक्रेनलाई प्राप्त गर्न १८ अर्ब युरो (करिब १८ अर्ब अमेरिकी डलर) को आर्थिक सहायता

चाइनिजले ३० मिलियन डलरको लोटरी जितेपछि परिवारलाई थाहा नदिन मस्कट लगाएर लिए रकम

चीनका एक व्यक्तिले ३० मिलियन डलर बराबरको लोटरी जितेपछि उक्त रकम के गर्ने भन्ने योजना नबनाउँदासम्मका लागि श्रीमती र बच्चाहरू थाहा नदिने उपाय अपनाएका छन् । गुआङ्सी वेलफेयर लोटरीले वी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com