अमेरिकी राष्ट्रपति जो बाइडनले संयुक्त राष्ट्र संघका शान्ति सैनिकहरूलाई लक्षित गोलीबारी बन्द गर्न इजरायलसंग आग्रह गर्नुभएको छ । लेबनानमा हिज़्बुल्लाहसँगको लडाइँको क्रममा त्यहाँ कार्यरत शान्ति सैनिकहरुलाई केन्द्रीत गरेर इजरायली हमला
एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्नुहुने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई शुक्रबार उहाँको उत्तराधिकारीका रूपमा परोपकारी संस्थाहरूको समूहको अध्यक्षमा नियुक्त गरिएको छ । बुधबार
अमेरिकाको कोलोराडो राज्यमा रहेको सुन खानीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २३ जनालाई उद्धार गरिएको छ । सुन खानीमा रहेको लिफ्ट बिग्रिएपछि उत्त दुर्घटना भएको हो ।
२०२४ को नोबेल शान्ति पुरस्कार परमाणु बमबाट बचेकाहरूको अभियानका रुपमा संचालित जापानी संगठन निहोन हिदान्क्योलाई शुक्रबार प्रदान गरिएको छ । यो संस्थाले दशकौंदेखि १९४५ मा हिरोसिमा र नागासाकीमा अमेरिकी परमाणु
अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले कमला ह्यारिसको समर्थनमा अगाडि आउन त्यहाँ रहेका अश्वेत पुरुषहरूलाई आग्रह गर्नुभएको छ । ओवामाको आग्रहले कतै ह्यारिसको चुनावी अभियानमा चिन्ता पैदा भएको त छैन भन्ने
इजरायलले लेबनानमा गरेको पछिल्लो हवाई हमलामा २२ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई आक्रमणमा मध्य बेरुतमा २२ जनाको मृत्यु भएको हो । ११७ जना घाइते
अमेरिकामा आएको मिल्टन आँधीका कारण १६ जनाको ज्यान गएको छ । अमेरिकी अधिकारीले मृतकको संख्यालाई पुष्टि गर्दै आगामी दिनहरूमा मृत्युदर बढ्न सक्ने आशंका पनि व्यक्त गरेका छन्। फ्लोरिडाको एक अपार्टमेन्ट
उत्तर कोरियाली सैनिकहरू युक्रेनमा रुसी सेनाको साथमा लडिरहेको भन्ने दक्षिण कोरियाको दाबीलाई रुसले अस्वीकार गरेको छ । यो अर्को झुटो समाचार जस्तो लाग्छ क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले टिप्पणी गर्नुभयो ।
टाटा समूहका पूर्वप्रमुख अध्यक्ष रतन टाटा अब यस संसारमा छैनन् । उनको अन्तिम संस्कार पनि बिहीबार नै गरिएको छ । उनको बिदाइपछि सबैभन्दा ठुलो प्रश्न उठेको छ- उत्तराधिकारी को बन्ला
भारतको सबैभन्दा पुरानो व्यापार समूहका प्रमुख रतन टाटाको निधन भएको छ । उनी टाटा सन्सका भूतपूर्व अध्यक्ष थिए। मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा ८६ वर्षको उमेरमा उनले अन्तिम सास लिए ।
KHASOKHAS