अन्तर्राष्ट्रिय

भारत-भुटान सीमा नजिक सडक दुर्घटनामा एक सैनिकको मृत्यु, ४ घाइते

भारत-भुटान सीमाको तामुलपुर नजिक सोमबार भारतीय सेनाको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्। गुवाहाटीका डिफेन्स पीआरओले घाइते सेनाका जवानहरूलाई आर्मी बेस

तान्जानिया विमान दुर्घटना : १९ जनाको मृत्यु, २६ को उद्धार

तान्जानियाको भिक्टोरिया तालमा शनिबार भएको एक यात्रुवाहक विमान दुर्घटनामा १९ जनाको मृत्यु भएको छ । विमानमा चालक दलका चार सदस्यसहित ४३ जना सवार रहेकामा १९ जनाको मृत्यु भएको र २६

नयाँ दिल्लीमा वायुको गुणस्तरमा सुधार आउदैँ, विद्यालय खोल्ने तयारी

भारतको राजधानी नयाँ दिल्लीमा पछिल्लो दुई दिनमा वायुको गुणस्तरमा सुधार आएको छ । वायु गुणस्तर सूचकांक (एक्यूआई) महत्वपूर्ण श्रेणीभन्दा तल झरेको छ। यससँगै सीएक्यूएम ले ग्रेप–४ मा पनि प्रतिबन्ध हटाएको

साइकलको ब्याट्रीका कारण न्युयोर्कको म्यानहटनमा अग्लो भवनमा आगलागी, कम्तिमा ३८ घाइते

न्युयोर्कको म्यानहटनमा अग्लो भवनमा आगलागी हुँदा कम्तिमा ३८ जना घाइते छन् । अग्नी नियन्त्रकहरूले डोरी प्रयोग गरेर आगोमा फसेकाहरुको उद्दार गरेका थिए । ४२९ इस्ट ५२ स्ट्रीटमा रहेको सडकमा विद्युतीय

श्रीलङ्कामा सेवा क्षेत्रलाई उदारीकरण गर्न राष्ट्रपति विक्रमासिङ्घेद्वारा आह्वान

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्न देशको सेवा क्षेत्रलाई क्रमशः उदारीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी) ले आइतबार जारी गरेको विज्ञप्तिमा उक्त

fan of 100 U.S. dollar banknotes
यसपटक ट्याक्स फाइल गर्दा ६ हजार ९ सय ३५ डलरसम्म अर्नड इन्कम ट्याक्स क्रेडिट

कर वर्ष २०२२ को लागि कर कटौतीमा केही ठूला परिवर्तनहरू भएका छन् । २०२३ मा फाइल गरिने ट्याक्सका सन्दर्भमा यी परिवर्तनहरु लागु हुने भएका छन् । चाइल्ड ट्याक्स क्रेडिट र

तान्जानियाको भिक्टोरिया तालमा यात्रुवाहक विमान दुर्घटना : तीन जनाको मृत्यु, उद्धार कार्य जारी

तान्जानियाको भिक्टोरिया तालमा शनिबार एउटा यात्रुवाहक विमान दुर्घटना भएको छ । यस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तान्जानियाको आधिकारिक समाचार च्यानल तान्जानिया ब्रोडकास्टिङ कर्पोरेसनले यो जानकारी दिएको हो

wiki
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अस्पतालबाट ‘डिस्चार्ज’

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान तीन दिनको उपचारपछि आइतबार अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको उहाँका सहयोगीले बताएका छन् । गत बिहीबार पूर्वप्रधानमन्त्री खानको हत्या गर्ने असफल प्रयास हुँदा खुट्टामा गोली लागी घाइते हुनुभएको

शनिबार पनि कसैले जितेन पावरबल ज्याकपट, अब १ दशमलव ९ बिलियन डलर

शनिबार रातिको ड्रइङमा कुनै पनि विजयी टिकटहरू बिक्री नभएपछि पावरबल ज्याकपट अब १ दशमलव ९ बिलियन पुगेको छ । शनिबार छानिएका नम्बरहरुमा २८, ४५, ५३, ५६ र ६९ रहेका छन्

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु, ‘लिडर समिट’ भोली

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७)को आइतबारदेखि औपचारिक सुरुआत भएको छ । यही कात्तिक २० देखि भएको सम्मेललन मङ्सिर २ गते (नोभेम्बर ६ देखि

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com