अन्तर्राष्ट्रिय

Dollar Unsplash
१.६ बिलियनको पावरबल आज राती खोलिदै, विजेताले ट्याक्स कटाउँदा कति पाउनेछन् ?

अमेरिकामा शनिबार खोलिने पावरबल ज्याकपट १ दशमलव ६ बिलियन डलर पुगेपछि विश्वकै अहिलेसम्मको ठूलो राशीको लोटरीको रेकर्ड कायम भएको छ । यति धेरै राशीको लोटरी खोल्न लागिएको अहिलेसम्मकै इतिहासमा विश्वमा

brown-and-white clocks unsplash
अमेरिकामा आजराती २ पटक बज्नेछ १, सुत्नु अगाडि घडी मिलाउन सुझाव

अमेरिकामा ६ नोभेम्बर २५ घण्टाको हुनेछ । किनभने  डेलाइट सेभिङ टाइम नोभेम्बर ६ को विहान सकिने भएको छ । जस अन्तरगत नोभेम्बर ६ को विहान १ बजेर ५९ मिनेट गइसकेपछि

कतार र सहभागी टीमको प्रशंसा गर्न विश्वकप आयोजकद्वारा दर्शक भर्ना गरेको आरोप

विश्वकप आयोजकले कतार र सहभागी राष्ट्रका लागि ‘चियरलिडर’को रूपमा काम गर्न प्रशंसकहरू भर्ती गर्ने योजना ल्याएको भन्दै यसको विरोध गरिएको छ । ‘चियरलिडर’को रूपमा काम गर्न स्वीकार गर्ने प्रशंसकहरूले निः

युक्रेन द्वन्द्वअघि रुसलाई ड्रोन पठाएको इरानी विदेशमन्त्रीको स्वीकारोक्ति

इरानका विदेशमन्त्री हुसेन आमिर अब्दुल्लाहियानले युक्रेन द्वन्द्व सुरु हुनुभन्दा केही महिनाअघि नै इरानले रुसलाई सीमित सङ्ख्यामा ड्रोन उपलब्ध गराएको बताउनुभएको छ । इरानको सरकारी समाचार संस्था आइआरएनएले अमिर अब्दोल्लाहियानलाई उद्धृत

brown wooden tool on white surface
न्यान्सी पेलोसीका पति पल पेलोसीमाथि आक्रमण गर्ने डेभिड डेपेपलाई देशनिकाला गरिने

संसदकी सभामुख न्यान्सी पेलोसीको घरमा पसेर उनका श्रीमानलाई हथौडाले आक्रमण गरेको अभियोग लागेका व्यक्तिलाई हिरासतबाट रिहा भएपछि अमेरिकाबाट देशनिकाला गर्न सकिने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । आइसले ४२

कोरियली प्रायद्वीपमा दिगो शान्ति कायम गर्न आणविक निःशस्त्रीकरणमा भारतको जोड

भारतले कोरियली प्रायद्वीपमा दिगो शान्ति कायम गर्न आणविक निःशस्त्रीकरणमा जोड दिँदै त्यसनिम्ति निरन्तर समर्थन रहने प्रतिबद्धता संयुक्त राष्ट्रसङ्घसमक्ष पुनः व्यक्त गरेको छ । उत्तरकोरियाले आफ्नो पूर्वी समुद्री क्षेत्रमा अन्तरमहादेशीय क्षेप्यास्त्र

श्रीलङ्कामा पर्यटनबाट १० महिनामा एक अर्ब अमेरिकी डलर आम्दानी

श्रीलङ्काको केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्कअनुसार यस वर्षको पहिलो १० महिनामा श्रीलङ्काको पर्यटन आय एक अर्ब अमेरिकी डलर नाघेको छ । तथ्याङ्कअनुसार अक्टोबरमा श्रीलङ्काले पर्यटनबाट मासिक सात करोड ६० लाख डलर

उत्तरकोरियालाई तर्साउन सुपरसोनिक बमवर्षक विमान उडाउँदै अमेरिका

यो साता शृङ्खलाबद्ध रूपमा क्षेप्यास्त्र परीक्षण गरेर कोरियाली प्रायद्वीपमा तनाव सृजना गरेको उत्तरकोरियालाई तर्साउन अमेरिकाले दक्षिणकोरियाको आकाशमा सुपरसोनिक बमवर्षक विमान उडाउने भएको छ । दक्षिणकोरियासँगको संयुक्त हवाई अभ्यासको अन्तिम दिन

‘युक्रेन युद्ध कूटनीतिले मात्र अन्त्य गर्न सक्छ’

युक्रेन युद्ध वार्ता र कूटनीतिक माध्यमबाट मात्र अन्त्य गर्न सकिने विश्व नेताहरूले बताएका छन् । युद्धमैदानबाट कुनै पनि पक्ष विजयी नहुने पनि उनीहरूले बताएका छन् । नेल्सन मण्डेलाद्वारा स्थापित ‘द

युक्रेनलाई सहयोग गर्न जी-७ समन्वय संयन्त्र स्थापना

रुस-युक्रेन युद्धका कारण युक्रेनमा देखिएको ऊर्जा र पानीको सङ्कट समाधान गर्ने उद्देश्यले जी-७ राष्ट्रहरूले संयन्त्र बनाउँने भएका छन् । अत्यन्त विकसित र औद्योगिक राष्ट्रहरूको समूहले युक्रेनमा देखिएको सङ्कट समाधान गर्न

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com