रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दक्षिणी युक्रेनको मस्को अधिनस्थ खेर्सनबाट सर्वसाधारणलाई बाहिर निकाल्नुपर्ने बताउनुभएको छ । मस्कोले एकता दिवस मनाइरहँदा पुटिनले युक्रेनको कब्जामा रहेका क्षेत्रका युवा स्वयंसेवकहरूलाई रेड स्क्वायरमा सम्बोधन गर्दै
उत्तर कोरिया र दक्षिण कोरियाबीच युद्धजस्तो माहौल छ र दुवै छिमेकी राष्ट्रले एकअर्काको अगाडि शक्ति प्रदर्शन गर्न थालेका छन् । दक्षिण कोरिया र अमेरिकाका सयौं विमानसँगको संयुक्त अभ्यासपछि अब उत्तर
रुस र युक्रेनबीच दश महिनादेखि लगातार युद्ध चलिरहेको छ । रुसले युक्रेनमा हवाई आक्रमणलाई तिब्र पारेको छ । युक्रेनले पनि रुसविरुद्ध प्रतिकार गरिरहेको छ । यसैबीच, दक्षिणी युक्रेनमा एक रुसी
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । खुट्टामा गोली लागेका उनको स्वास्थ्य अवस्था स्थीर रहेको जनाइएको छ । पाकिस्तानको गुजरानवालाको अल्लाहवाला चोकमा पूर्वप्रधानमन्त्री तथा पीटीआई अध्यक्ष इमरान
कसैले पनि बुधबार रातिको बिलियन डलरको पावरबल ड्र जित्न सकेन । अर्को ड्रको लागि ज्याकपटक अब लगभग १ दशमलव ५ बिलियन डलर पुगेको छ । यद्यपि कुनै पनि भाग्यशाली विजेताले
१ दशमलव २ बिलियन डलरको पावरबल ज्याकपट आज खोलिएको छ । छानिएका नम्बरहरुमा २, ११, २२, ३५ र ६० नम्बर छन् भने पावरबल नम्बर २३ रहेको छ । यो पावरबल
मोर्गेज बैंकर्स एसोसिएसनद्वारा बुधवार जारी गरिएको तथ्याङ्क अनुसार मुद्रास्फीतिसँग फेडरल रिजर्भको लडाईको बीचमा दुई महिना भन्दा बढीमा पहिलो पटक मोर्गेेज दर थोरै घटेको छ। ३० वर्षको फिक्स्ड मोर्गेज दर एक
अमेरिकामा हुलाक सेवाका अधिकारीहरूले न्युयोर्क र देशभरका बासिन्दाहरूलाई पत्र पठाउनका लागि निला मेलबक्सको प्रयोग तुरुन्तै बन्द गर्न आग्रह गरिरहेका छन्। धेरै भन्दा धेरै मानिसहरूले हुलाक मार्फत होलिडे कार्डहरू, उपहारहरू, र
न्युयोर्क लोटरी उत्तर अमेरिकाको सबैभन्दा ठूलो र सबैभन्दा फाइदा गर्ने लोटरी बन्ने क्रम जारी रहेको छ । यो राज्यबाट संचालित सरकारी लोटरी हो । तपाईलाई लाग्न सक्छ यसरी लोटरीबाट कमाएको
अमेरिकामा नोभेम्बर ८ मा हुने चुनावमा लागि नेपाली अमेरिकन मतदाताहरु पनि उत्साहित रहेका छन् । मताधिकार अधिकारमात्र नभएर कर्तब्य समेत भएको बुझेका कतिपय मतदाताहरु अग्रिम मतदानमा सहभागी भइसकेका छन् भने
KHASOKHAS