अन्तर्राष्ट्रिय

अमेरिकामा ३८ वर्ष जेल बसेपछि निर्दोष ठहर भए मोरिस

अमेरिकामा ३८ बर्ष जेलमा बसिसकेपछि एक व्यक्ति निर्दोष सावित भएपछि जेलबाट रिहा गरिएको छ । डीएनए परीक्षण गर्दा अर्कै व्यक्ति दोषी देखिएका हुन् । सन् १९८३मा भएको एक हत्या आरोपमा

न्युयोर्कको ब्रोंक्समा भएको आगलागीमा तीन बालबालिका सहित चार जनाको मृत्यु

आइतबार बिहान न्युयोर्कको ब्रोंक्समा एउटा घरमा आगलागी हुँदा तीन बालबालिका र एक वयस्कको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। युनियनपोर्ट सेक्सनमा क्यासल हिल एभिन्यू नजिकैको २१६५ क्विम्बी एभिन्यूमा अग्निनियन्त्रकहरूले पहिलो र

RSS
गुजरात : मोरबीमा नदीमाथिको झोलुङ्गे पुल भत्किँदा कम्तीमा ६० जनाको मृत्यु

गुजरातको मोरबीमा माच्छु नदीमा रहेको झोलुङ्गे पुल  आइतबार भत्किएको छ । अहिलेसम्म कम्तिमा ६० जनाको मृत्यु भइसकेको छ । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । प्रधानमन्त्री राहत कोषबाट

अमेरिकी इतिहासकै दोश्रो ठूलो पावरबल ज्याकपट सोमबार खोलिदै

शनिबारपनि कसैलाई नपरेपछि अमेरिकाको पावरबल लोटरी १ बिलियन डलर पुगेको छ । यो पावरबल ज्याकपट अब सोमबार खोलिने भएको छ । यो पावरबल लोटरी इतिहासमै सबैभन्दा दोश्रो ठूलो पावरबल लोटरी

पाकिस्तानको पेशावरमा अज्ञात बन्दुकधारीद्वारा प्रहरी चौकीमा आक्रमण : दुईको मृत्यु, ४ जना घाइते

पाकिस्तानको एक प्रहरी चौकीमा आइतबार अज्ञात बन्दुकधारीले गोली चलाउँदा एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । संकटग्रस्त खैबर पख्तुनख्वा प्रान्त अफगानिस्तानसँग सीमा जोडिएको

shallow focus photography of people inside of passenger plane
उडानका क्रममा यात्रुले विमानको बाथरुममा चुरोट पिएर रद्दीको टोकरीमा फाल्दा आगलागी

एक इजरायली यात्रुले शुक्रबार बैंकक आउदै गरेको उडानमा विमानको बाथरूममा चुरोट पिएर रद्दीटोकरीमा फाल्दा आगलागी भएको एयरलाइन्सले जनाएको छ। तेल अभिभबाट आउदै गरेको एल अल एयरलाइन्समा घटना भएको जनाइएको छ

सोमालियामा भएको बम विष्फोटमा एक सयको मृत्यु, ३०० बढी घाइते

सोमालियाको राजधानी मोगादिसुमा भएका दुई कार बम विस्फोट भएको छ । उक्त विस्फोटमा परी कम्तीमा १०० जनाको मृत्यु भएको छ । राष्ट्रपति हसन शेख मोहम्मदले आइतबार बिहान घटनास्थलमा पत्रकारहरूलाई विस्फोटमा

पावरबल लोटरी ८२५ मिलियन डलर, आज खोलिदै

अत्याधिक टिकट खरिदपछि अमेरिकाको पावरबल लोटरी ८२५ मिलियन डलर पुगेको छ । यो पावरबल ज्याकपट आज शनिबार खोलिने भएको छ । यो पावरबल लोटरी इतिहासमै सबैभन्दा दोश्रो ठूलो पावरबल लोटरी

दक्षिण कोरियाको सियोलमा हेलोवीनको कार्यक्रममा भागदौड: १४९ को मृत्यु, १५० बढी घाइते

दक्षिण कोरियाको राजधानी सियोलको हेलोवीन मनाउने ठूलो भीड एक गल्लीमा पसेपछि भएको भागदौडमा कम्तिमा १ सय ४९ जनाको मृत्यु भएको छ । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ भने दर्जनौंलाई हृदयघात

न्युयोर्कको मतपत्रमा उम्मेदबारमात्र नभएर ४ प्रस्तावमा जनमतसंग्रह, तपाईलाई के प्रभाव पार्नसक्छ ?

यसपटकको चुनावमा न्युयोर्क सिटीका मतदाताहरुका मतपत्रमा उम्मेदबारमात्र नभएर विभिन्न प्रस्तावहरु पनि रहेका छन् । यसबारे  कममात्र नेपाली अमेरिकन मतदाताहरुलाई थाहा छ । चार प्रस्तावमध्ये एउटा राज्यव्यापी प्रस्ताव हो, जसमा भविश्वमा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com