पाकिस्तानमा ४१ प्रतिशतभन्दा बढी महिला रक्तअल्पताबाट पीडित छन् । पाकिस्तानस्थित डनले एक प्रतिवेदनलाई उद्धृत गर्दै तीमध्ये १४ दशमलव चार प्रतिशत कम तौल र २४ प्रतिशत बढी तौल भएको बताएको छ
युक्रेनी ड्रोन आक्रमणपछि दक्षिणपश्चिम रूसको रोस्तोभ क्षेत्रमा रहेको इन्धन भण्डारमा आगलागी भएको क्षेत्रीय गभर्नरले बताउनुभएको छ । गभर्नर भासिली गोलुवेभले टेलिग्राममार्फत अग्नि नियन्त्रकहरू अझै पनि आगो निभाउँदै गरेको जनाउँदै आगलागीले
अमेरिकी राष्ट्रिय मौसम सेवाले बुधबार न्युयोर्कको तापक्रम खतरनाक रूपमा उच्च हुने चेतावनी दिएको छ । विहान ११ बजे देखि बेलुका ८ बजे सम्म उच्च तापमान र आर्द्रताको अनुमान गरिएको छ
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को आगामी अध्यक्षमा जय शाह निर्विरोध निर्वाचित हुनुभएको छ । सन् २०१९ देखि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) को सचिव र सन् २०२१ देखि एसियाली क्रिकेट
रुसले युक्रेनमा ८१ साहेद लडाकु ड्रोन र १० वटा क्रुज र ब्यालेस्टिक मिसाइलले मङ्गलबार राति दुई दिनमा दोस्रो आक्रमण गरेको युक्रेनी वायुसेनाले एक विज्ञप्तिमा जनाएको छ । वायु रक्षाले १६
अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसले सोमबार युक्रेनी ऊर्जा केन्द्रमा गरेको हमलाकोे निन्दा गर्दै कियभलाई आफ्नो निरन्तर समर्थन रहने वाचा गर्नुभएको छ । रूसले सोमबार युक्रेनमा सयौं ड्रोन तथा क्षेप्यास्त्र प्रहार
अष्ट्रेलियाली सरकारले सन् २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायक माझ नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुईलाख ७० हजारमा सीमित गर्ने मङ्गलबार घोषणा गरेको छ । घोषणा अनुसार अष्ट्रेलियाले आगामी नयाँ
गाजा सहरको समुद्री तटमा एक भेलामा इजरायली हवाई आक्रमणमा सोमबार कम्तीमा सात प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतहरूले बताएका छन् । इजरायली ड्रोनले प्यालेस्टिनीहरूको भेलालाई निशाना बनाउँला सात
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार चिनियाँ विद्युतीय कार आयातमा शतप्रशित कर लगाउने घोषणा गर्नुभएको छ । यो उत्तरी अमेरिकामा चिनियाँ राज्य–अनुदानित कारहरूको बाढीलाई रोक्ने अमेरिकी उपायसँग मेल खान्छ । विद्युतीय
अमेरिकाको भर्जिनियाबाट बेपत्ता ममता काफ्लेका श्रीमान नरेश भट्टलाई पक्राउ गर्नु अगाडि अनुसन्धानकर्ताहरुले घरमा खान तलासी लिने क्रममा ब्लुस्टार टेक्नोलोजी प्रयोग गरेका थिए । उक्त टेक्नोलोजीको प्रयोग गरेर अनुसन्धानकर्ताहरुले देखिएका दागहरु
KHASOKHAS