अन्तर्राष्ट्रिय

युक्रेनमा आणविक हतियार प्रयोग गर्ने मनसायलाई पुटिनद्वारा अस्वीकार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आणविक हतियार प्रयोग गर्ने कुनै पनि मनसायलाई अस्वीकार गरेका छन् । उनले युक्रेन द्वन्द्वलाई आफ्नो विश्वव्यापी प्रभुत्व सुरक्षित गर्न पश्चिमाहरूको कथित प्रयासको एक हिस्साको रूपमा

न्युयोर्कको क्वीन्समा एमटीएको बस अपहरण प्रयास, चालक झ्यालबाट हाम फाले, पोलमा ठोक्कियो बस

आज विहान एक व्यक्तिले न्युयोर्कको क्वीन्समा एमटीएको बस अपहरण प्रयास गरेको प्रहरीले जनाएको छ । अपहरणकारीले बस चालकलाई बन्दुक देखाएर जर्बजस्ती गरेपनि बस चालक झ्यालबाट हाम फालेपछि बस नियन्त्रण बाहिर

black SUV near grass and trees
न्युयोर्कमा ४ जना टिनएजरको ज्यान जानेगरी भएको कार दुर्घटना टिकटक बनाउने क्रममा

सोमबार न्युयोर्कको बफेलोको रुट १९८ र्‍याम्प नजिकै ४ जना टिनएजरको ज्यान जानेगरी भएको कार दुर्घटना एउटा टिकटक च्यालेन्जका क्रममा भएको खुलासा भएको छ । उक्त कार दुर्घटनामा १४ देखि १७

पावरबल लोटरी पुग्यो ८ सय मिलियन डलर, इतिहासमै दोश्रो ठूलो

बुधबारपनि कसैलाई नपरेपछि अमेरिकाको पावरबल लोटरी ८०० मिलियन डलर पुगेको छ । यो पावरबल ज्याकपट अब शनिबार खोलिने भएको छ । यो पावरबल लोटरी इतिहासमै सबैभन्दा दोश्रो ठूलो पावरबल लोटरी

brown snake
२२ फुटको अजिंगरले जब महिलालाई सिंगै निल्यो

कामको क्रममा बेपत्ता भएकी ५४ बर्षकी इन्डोनेसियाली महिला सोमबार २२ फिट लामो अजिंगरको पेटभित्र फेला परेकी छिन् । वृक्षारोपणबाट आइतबार जराह नामकी ती महिला घर नफर्केपछि उनको खोजी सुरु गरिएको

युक्रेन युद्धमा रुसका राष्ट्रपति पुटिनले ३० हजार अफगान सेनालाई मैदानमा उतार्दै

युक्रेन र रुसबीचको युद्ध नवौं महिनामा प्रवेश गरेको छ । युक्रेनको कडा प्रतिरोधबाट बच्न रुसले अब नयाँ योजनामा ​​काम गरिरहेको छ । रूसी सेनाका शीर्ष अधिकारीहरूले ३० हजार विशेष अफगान

सङ्कटपूर्ण अवस्थामा रहेका शरणार्थीलाई सहयोग अभाव : राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घले पश्चिम अफ्रिकी देश चाडमा रहेका शरणार्थीको सहयोगका लागि आग्रह गरेको छ । पछिल्लो समयमा देखिएको राजनीतिकलगायतका सङ्कटका कारण यहाँका शरणार्थीहरुको अवस्था निकै सङ्कटपूर्ण रहेको जनाइएको छ । चाडमा

संसारको सबैभन्दा फोहोर मानिसको पनि मनपर्ने परिकार थियो ‘खाना’

विश्वकै सबैभन्दा फोहोर व्यक्ति अमाउ हाजीको नुहाएको केही महिनामै मृत्यु भएको छ । ९४ वर्षको उमेरमा उनले अन्तिम सास फेरे तर के कारण थियो, जसका कारण अमाउ हाजीले करिब ५०

अमेरिकामा पावरबल ज्याकटप ७०० मिलियन डलर, आज खोलिने

अत्याधिक टिकट खरिदपछि अमेरिकाको पावरबल लोटरी ७०० मिलियन डलर पुगेको छ । यो पावरबल ज्याकपट आज बुधबार खोलिने भएको छ । पावरबल चिठ्ठा अमेरिकाका ४५ वटा राज्यहरुमा खेल्न सकिन्छ ।

न्युयोर्कको ज्याक्सनहाइटमा १३ र १५ बर्षका टीनएजरहरुमाथि चक्कुप्रहार

न्युयोर्कको ज्याक्सनहाइटमा १३ र १५ बर्षका टीनएजरहरुमाथि चक्कुप्रहार भएको छ । मंगलबार दिउसो उनीहरुमाथि चक्कुप्रहार भएको प्रहरीले जनाएको छ । ज्याक्सनहाइटको ७५ स्ट्रीट र ४१ एभिन्युमा शेर्पा किदुगको गुम्बानेर उक्त

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com