न्युयोर्कको ज्याक्सनहाइटमा १३ र १५ बर्षका टीनएजरहरुमाथि चक्कुप्रहार भएको छ । मंगलबार दिउसो उनीहरुमाथि चक्कुप्रहार भएको प्रहरीले जनाएको छ । ज्याक्सनहाइटको ७५ स्ट्रीट र ४१ एभिन्युमा शेर्पा किदुगको गुम्बानेर उक्त
पोर्चुगलमा मासिक २७ सय युरोभन्दा कम आम्दानी हुनेहरुलाई १२५ युरोको चेक पठाउन सुरु गरिएको छ । जीवन यापनको बढ्दो लागतको प्रभावलाई कम गर्न मद्दत गर्न राहत चेक वितरण सुरु गरिएको
भारतको मध्य प्रदेशको दमोह जिल्लाको गाँउ देवरानमा दीपावलीको एक दिनपछि मंगलबार महिलालाई हेरेको निहुमा भएको झगडामा दलित परिवारका तीन जनाको गोली हानी हत्या गरिएको छ । झगडाको वास्तविक कारण थाहा
बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग टेलीफोन वार्ता गर्नुभएको छ । वार्ताका क्रममा उहाँले युक्रेनी जनताप्रति बेलायतको ऐक्यबद्धता एवम् समर्थन रहेको बताउनुभएको छ । “युक्रेनका राष्ट्रपति भ्लादिमिर
न्युयोर्क सिटीको म्यानहटन कोलम्बस सर्कलमा ट्रेनको ढोकामा अड्केपछि सोमबार एक २० वर्षीय युवकको मृत्यु भएको छ । कपडा अड्केपछि उनीआउँदै गरेको ट्रेनको अगाडि पटरीमा घिसारिएका थिए । यो अमेरिकाको सबैभन्दा
सोमबार पनि कसैलाई नपरेपछि अमेरिकाको पावरबल लोटरी ६८० मिलियन डलर पुगेको छ । यो पावरबल ज्याकपट अब बुधबार खोलिने भएको छ । पावरबल चिठ्ठा अमेरिकाका ४५ वटा राज्यहरुमा खेल्न सकिन्छ
भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री बनेपछि भारतीय मूलका व्यक्ति नेतृत्वमा रहेका देशको सुची थपिएको छ । ऋषि सुनक प्रधानमन्त्री भएकोमा अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई ऐतिहासिक घटना भनेका छन्
ऋषि सुनकले आफ्नो कन्जरभेटिभ पार्टीका पूर्ववर्तीहरूका गल्तीहरूलाई स्वीकार गर्दै र राजनीतिक र आर्थिक समस्यामा फसेको देशका लागि कठिन निर्णयहरूको चेतावनी दिँदै मंगलबार बेलायतको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेका छन् ।
मौरिसस, गायना, आयरल्यान्ड, पोर्चुगलदेसख फिजीसम्म प्रधानमन्त्री वा राष्ट्रपति भइसकेका भारतीय मूलका नेताहरूको लामो सूची छ । भारत बाहेक संसारमा कुनै पनि देश छैन जुन मूलका मानिसहरूले ३० भन्दा बढी देशहरूमा
आज न्युयोर्कको बफेलोको रुट १९८ र्याम्प नजिकै भएको रोलओभर दुर्घटनामा १४ देखि १७ बर्षका ४ जनाको मृत्यु भएको छ । एकजना घाइते टिनएजरलाई अस्पतालमा भर्ना गरिएको छ। आज बिहान भएको
KHASOKHAS