एलन मस्कले सामाजिक सञ्जाल कम्पनी ट्वीटर किनेमा ७५ प्रतिशत कामदारलाई कामबाट निकाल्ने योजना बनाएका छन् । मस्कले आफ्नो ट्विटर खरिदमा सम्भावित लगानीकर्ताहरूलाई ट्वीटरको ७ हजार ५ सय कर्मचारीहरूको लगभग ७५
आईआरएसले शुक्रबार रिटायर्टमेन्टका लागि सन् २०२३ मा बचत गर्न सकिने ४०१ केको रकमको सिमामा बृद्धिको घोषणा गरेको छ । बचत गर्न सकिने सिमामा २ हजार डलर बृद्धिको घोषणा अहिलेसम्मकै नयाँ
अहिलेको अमेरिकी सिनेट पचास पचासमा विभाजित छ । र उपराष्ट्रपतिले टाइब्रेक गर्नसक्ने अधिकारका कारणमात्र सिनेटमा डेमोक्रेटिक पार्टीको झिनो बहुमत कायम रहेको छ । तर नीतिगत बिलहरु पारित गर्न फिलिबस्टर ६०
फाइजरले सरकारको हालको खरिद कार्यक्रमको म्याद सकिएपछि खोपको मूल्य लगभग चार गुणा बढाएर ११० डलरदेखि १३० डलरसम्म बनाउने अपेक्षा गरिएको फाइजरले बताएको छ । हाल सरकारले सबैलाई निःशुल्क उपलब्ध गराएको
भारतको असामको एउटा गाउँका सबै जना संस्कृत भाषा बोल्छन् । ‘संस्कृतग्राम’ भनेर चिनिने त्यो गाउँका बासिन्दाहरूले सन् २०१५ देखि संस्कृत भाषामै दैनिक व्यवहार गर्दै भाषिक आदान-प्रदान गर्ने गरेका छन् ।
न्युयोर्क सिटी दीपावलीलाई स्कूल बिदा बनाउने योजनाको साथ अगाडि बढिरहेको मेयर एरिक आडम्सले जानकारी दिएका छन् । दक्षिण एसियाली र इन्डो क्यारिबियन अधिकारकर्मीहरुको महिनौंको दबाब पछि न्युयोर्क सिटीले दिपावलीमा विद्यालयमा
न्युयोर्कको तल्लो म्यानहट्टन सबवे स्टेशनमा तरवारले प्रहार गरेपछि यात्रुहरूमा त्रास फैलिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । आज विहान साढे ९ बजे ए, ई र सी ट्रेनको
टिकटकले नोभेम्बर २३ देखि लागु हुनेगरी लाइभ गर्नका लागि न्यूनतम उमेरको हद बढाउने भएको छ । अहिलेसम्म १६ बर्षभन्दामाथि प्रयोगकर्ताले लाइभ गर्न सक्ने भएतापनि अब यो उमेरको हद बढाएर १८
ओक्लाहोमाले बिहीबार बिहान कैदी बेन्जामिन कोललाई मृत्युदण्ड दिएको छ । उनका वकिलहरूले उनी गम्भीर मानसिक बिरामी भएको दाबी गरे पनि उनलाई मृत्युदण्ड दिइएको हो । कोललाई विहान १० बजेर २२
बुधबार पनि कसैलाई नपरेपछि अमेरिकाको पावरबल लोटरी ५५० मिलियन डलर पुगेको छ । यो पावरबल ज्याकपट अब शनिबार खोलिने भएको छ । पावरबल चिठ्ठा अमेरिकाका ४५ वटा राज्यहरुमा खेल्न सकिन्छ
KHASOKHAS