अन्तर्राष्ट्रिय

रुसी लडाकु विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३

रुसी एसयु ३४ लडाकु विमान दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको टास समाचार एजेन्सीले सोमबार जनाएको छ । आपतकालीन अवस्था मन्त्रालयलाई उद्धृत गर्दै तासले उल्लेख गरेअनुसार उद्धारकर्ताहरूले दुर्घटनास्थलमा थप

आगामी १२ महिनामा अमेरिकामा आर्थिक मन्दीको शतप्रतिशत सम्भावना

अमेरिकी अर्थतन्त्र आगामी १२ महिनाभित्र मन्दीमा फस्ने शतप्रतिशत सम्भावना रहेको एक नयाँ ब्लूमबर्ग अर्थशास्त्र पूर्वानुमान मोडेलले सोमबार जनाएको छ । संसदमा नियन्त्रण निर्धारण गर्ने मध्यावधी चुनावको केही हप्ता अघि यस्तो

हजारौं डलरको राहत पाउन लाखौं अमेरिकन अझै पनि योग्य, दाबी गर्ने समय १ महिना

लाखौं अमेरिकीहरू अझै पनि कोरोना महामारीको राहत चेक प्राप्त गर्न योग्य रहेका छन् । केही घरपरिवारहरू सम्भवतः ठूलो भुक्तानीको लागि प्रतिक्षामा रहेका छन् । ९० लाख भन्दा बढी प्रायः कम

न्युयोर्कको ज्याक्सन हाइट्समा झगडापछि लिकमा खसेका व्यक्तिको ट्रेनको ठक्करबाट मृत्यु

न्युयोर्कको ज्याक्सन हाइट्समा झगडापछि लिकमा खसेका व्यक्तिको एफ ट्रेनको ठक्करबाट मृत्यु भएको छ । झगडाको क्रममा एकजना लिकमा खसेपछि उनलाई आउँदै गरेको ट्रेनले ठक्कर दिएको प्रहरीले जनाएको छ । ४८

अमेरिकामा १० देखि २० हजारसम्म विद्यार्थी ऋण मिनाहाका लागि आवेदन पूर्णरुपमा खुला

बाइडेन प्रशासनले  विद्यार्थी ऋण राहत खोज्नेहरुका लागि आवेदन पूर्णरुपमा खुला गरेको छ । यस अगाडि शुक्रबार आवेदनको बिटा भर्सनको सुरुवात गरिएको थियो । राष्ट्रपति बाइडेनले आज आज कि लाखौं कामदार

१४ वर्षमा अमेरिकामा पीएचडी गर्दै गरेका ट्यानरलाई गोफण्डमीमा ५५ हजार डलर सहयोग

१४ वर्षको उमेरमा अमेरिकामा पीएचडी गदै गरेका बालक इलियट ट्यानरलाई सघाउन गोफण्डमीमा ५५ हजार डलर संकलन भएको छ । ९० हजार डलरको लक्ष्य सहित सुरु गरिएको गोफण्डमीमा ५५ हजार डलर

युक्रेन र रुस युद्धले ४० लाख बालबालिका गरिबीको रेखामुनि धकेल्यो : राष्ट्रसंघ

रुस र युक्रेनबीचको युद्ध चर्किदै जाँदा दुवै देशका बालबालिका सबैभन्दा बढी प्रभावित भएको युनिसेफको युरोप र मध्य एसियाका क्षेत्रीय निर्देशक अफसान खानले बताएको अल जजिराले उल्लेख गरेको छ। संयुक्त राष्ट्रसंघ

people sitting on the ground
भारतको एउटा गाउँ जहाँ हरेक साँझ ७ बजे टिभी र मोबाइल बन्द गरिन्छ

भारत महाराष्ट्रको सांगली जिल्लाको एउटा गाउँ होवडगाउँ । यहाँ हरेक दिन साँझ सात बजे साइरन बज्छ। साइरनको आवाज गाउँलेहरूलाई आफ्नो मोबाइल र टिभी सेटहरू बन्द गर्नका लागि संकेत हो। डेढ

NYPD white and blue NYPD SUV
न्युयोर्कको ट्रेनमा गोली चलाएर १५ बर्षीयको हत्या गर्ने १८ बर्षका टीनएजर पक्राउ

न्युयोर्कको क्वीन्समा ‘ए’ ट्रेनमा गोली प्रहारबाट १५ बर्षीय बालकको हत्या गर्ने १८ बर्षका टीनएजर पक्राउ परेका छन् । १५ वर्षीय जेजोन बर्नेट शुक्रबार मारिएपछि १८ वर्षीय कियोन्द्रे रसेललाई हत्या र

ग्लोबल हंगर इन्डेक्समा पाकिस्तान र नेपालभन्दा खराब देखाएपछि भारत आक्रोशित

ग्लोबल हंगर इन्डेक्समा भारत १०७ औं स्थानमा आएको प्रतिवेदनमा केन्द्रको मोदी सरकारले कडा प्रतिक्रिया दिएको छ। सरकारले विज्ञप्ति जारी गर्दै यो सूचकांकलाई भारतको खराब छवि भन्दै भोकमरी मापन गर्ने गलत

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com