रुसले युक्रेनमा सयबढी क्षेप्यास्त्र र एक सयकै हाराहारीमा ड्रोनसहित आक्रमण गरेको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार रुसले रातभर र बिहानको आक्रमणको निन्दा गरेका छन्। उनले रुसी आक्रमणलाई ‘घृणित’
रुसले सोमबार युक्रेनमा मिसाइल र ड्रोन आक्रमण गरेको छ । उक्त आक्रमणमा परी ५ जनाको ज्यान गएको छ । यसबारे युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले आक्रमणका लागि १०० भन्दा बढी
इरानले सोमबार लेबनानको हिजबुल्लाह समूहद्वारा इजरायलमा ड्रोन र मिसाइल आक्रमणको प्रशंसा गरेको छ । इरानले उसको कट्टर दुश्मन इजरायलले बढ्दो क्षेत्रीय तनावका बीच यस्ता आक्रमण रोक्ने क्षमता गुमाएको बताएको छ
कमला ह्यारिसको अमेरिकी राष्ट्रपति अभियानले एक महिनामा आधा अर्ब डलरभन्दा बढी चन्दा सङ्कलन गरेको बताएको छ । यो अमेरिकी इतिहासमा कुनै पनि अभियानका लागि कीर्तिमान हो । राष्ट्रपति जो बाइडेनले
पेरिसस्थित रूसी दूतावासले टेलिग्राम म्यासेजिङ प्लेटफर्मका मालिक पावेल डुरोभको पक्राउपछि अदालती प्रक्रियालाई छिटो गर्न फ्रान्सेली अधिकारीहरूले ‘सहयोग गर्न इन्कार गरेको’ आरोप लगाएको छ । अन्य राष्ट्रियतासमेत भएका रूसी नागरिक डुरोभलाई
लेबनानसँगको बढ्दो तनावका बीच इजरायलले आगामी ४८ घण्टाका लागि सङ्कटकाल घोषणा गरेको छ । इजरायलका रक्षामन्त्री योव ग्यालान्टले सङ्कटकाल घोषणा गर्नुभएको छ र यसले इजरायली रक्षा बल (आईडीएफ) को आन्तरिक
इजरायली सेनाले आफ्नो लडाकु विमानले लेबनानमा रहेको हिजबुल्लाहको स्थानमा आक्रमण गरिरहेको बताएको छ । इजरायलले हिजबुल्लाहको मिसाइल र रकेट फायरिङ गतिविधि पत्ता लागेपछि यो कदम चालेको जनाएको छ । इजरायल
इरानका विदेशमन्त्री सैयद अब्बास अराग्चीले हमासका पोलिटब्यूरो प्रमुख इस्माइल हनियाको हत्याप्रति देशको प्रतिक्रिया ‘विचारपूर्वक, सटीक र व्यवस्थित’ हुने बताउनुभएको छ । उहाँले आफ्ना जर्मन, फ्रान्सेली र बेलायती समकक्षीहरूसँगको फोन कुराकानीमा
युक्रेनको सशस्त्र सेनाले पछिल्लो २४ घण्टामा रूसको सीमा क्षेत्र बेलगोरोडका ३० भन्दा बढी बस्तीमा आक्रमण गरेको छ । आक्रमण उक्त क्षेत्रका नौ जिल्लाहरूमा लक्षित गरिएको र पाँच जना घाइते भएका
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँगको वार्ताका क्रममा कियभका लागि १२ करोड ५० लाख डलर मूल्यको थप सैन्य सहयोगको घोषणा गर्नुभएको छ । बाइडेनले युक्रेनका लागि सैन्य सहायताको
KHASOKHAS