अन्तर्राष्ट्रिय

क्यालिफोर्नियाले बासिन्दालाई १०५० डलरको राहत चेक पठाउन सुरु, जान्नुपर्ने कुरा के छ ?

क्यालिफोर्नियाले शुक्रबार राज्यको इतिहासमा यस्तो प्रकारको सबैभन्दा ठूलो कार्यक्रम अन्तरगत २३ मिलियन क्यालिफोर्नियाका बासिन्दाहरूलाई राहत चेक पठाउन सुरु गरेको छ । १ लाख ५० हजार वा कम आम्दानी भएका विवाहित

television showing man using binoculars
पासवर्ड चोर्ने ४ सय खराब एप्लीकेशनबारे फेसबुकको चेतावनी, १० लाखको जानकारी खतरामा

फेसबुकले प्रयोगकर्ताहरूको लगइन जानकारी चोर्ने लगभग ४ सय खराब एपहरू पहिचान गरेको बताएको छ। फेसबुक कम्पनी मेटाले एप्पल र गुगललाई आ आफ्नो एप स्टोर मार्फत उपलब्ध हुने एपको बारेमा सूचित

do not cross police barricade tape close-up photography
अमेरिकाको लस भेगासमा दिनदहाडै क्यासिनो अगाडी छुरा प्रहार, २ को मृत्यु, ६ घाइते

अमेरिकाको लस भेगासमा एउटा क्यासिनो अगाडि शृङ्खलाबद्ध छुरा प्रहारमा छुरा प्रहारको घटनामा कम्तिमा २ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रारम्भिक छुरा

राष्ट्रपति बाइडेनबाट गाँजा सम्बन्धित सबै साधारण संघीय अपराधहरुमा माफीको घोषणा

राष्ट्रपति जो बाइडेनले गाँजालाई अपराधरहित बनाउनेतर्फ आफ्नो पहिलो प्रमुख कदम चालेका छन् । बाइडेनले बिहीबार गाँजा ओसारपसार सम्बन्धित सबै साधारण संघीय अपराधहरूमा माफी दिएका छन् । बाइडेनको यो कदमले गाँजासम्बन्धि

थाइल्याण्डमा बाल स्याहार केन्द्रमा बन्दुकधारीको आक्रमण: मृतकको संख्या ३७

थाइल्यान्डको एक नर्सरीमा बिहीबार एक पूर्व प्रहरी अधिकारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । आक्रमणपछि बन्दुकधारी पान्या खामराबले घर गएर श्रीमती र बच्चाको हत्या गरी आत्महत्या

नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई

यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ । नोबेल पुरस्कार दिने ‘द स्विडिश एकेडेमी’ले एर्नोले विषयका जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे

अफगानिस्तानको अर्थतन्त्र ‘नाटकीय रूपमा धराशायी’ भएको भन्दै राष्ट्रसङ्घद्वारा चासो

संयुक्त राष्ट्रसङ्घले बुधबार सार्वजनिक गरेको एक प्रतिवेदनमा तालिबान सत्तामा आएयता अफगानिस्तानको अर्थतन्त्रको ‘विनाशकारी पतन’ भएको र एक वर्षभन्दा कम समयमा धराशायी बनेको जनाएको छ । त्यसो त सन् २०२१ को

हैटीमा हैजाका कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने विश्व स्वास्थ्य सङ्गठनको चेतावनी

हैटीमा हैजाको प्रकोपका कारण मृत्यु हुनेको सङ्ख्या जानकारीमा आएकोभन्दा निकै बढी हुनसक्ने अधिकारीहरूले बताएका छन् । हैटीमा हैजाको प्रकोपका कारण मृत्यु हुनेको सङ्ख्या रिपोर्ट गरिएको भन्दा ‘अत्यधिक बढी’ हुन सक्ने

सिङ्गापुरद्वारा हानिकारक अनलाइन सामग्रीलाई नियन्त्रण गर्न नयाँ कानून प्रस्ताव

सिङ्गापुरद्वारा हानिकारक अनलाइन सामग्रीलाई नियन्त्रण गर्न नयाँ कानून प्रस्ताव गरेको छ । सिङ्गापुरको संसद्मा सोमबार पेश गरिएको प्रस्तावित कानूनअन्तर्गत ‘हानिकारक’ सामग्रीमा पहुँच गर्नबाट प्रयोगकर्तालाई रोक्न नसकेमा सिङ्गापुरमा सामाजिक सञ्जाल साइटहरू

brown rock formation on green grass field during daytime
श्रीलङ्कामा न्यून आय भएका परिवारका लागि दुई हजार घर निर्माण गरिने

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले निम्न आय भएका परिवारका लागि श्रीलङ्का सरकारले दुई हजार नयाँ आवास उपलब्ध गराउने बताउनुभएको छ । अक्टोबर महिनाको पहिलो सोमबार मनाइने विश्व वासस्थान दिवसका अवसरमा एक

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com