अन्तर्राष्ट्रिय

चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोलाई

यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोलाई प्रदान गरिने भएको छ। उनलाई मानव प्रजातिको विकासक्रमसम्बन्धी काम गरेबापत नोबेल पुरस्कार प्रदान गरिने भएको हो । मानव जातिको विलुप्त तर

युक्रेनका लागि लड्न जाँदा रुसी कब्जामा परेका २ अमेरिकी पूर्व सैनिकमाथि कुटपिट र दुर्व्यवहार

युक्रेनका लागि लड्न गएका तर रुसी सेनाद्वारा पक्राउ परेका दुई अमेरिकी पूर्व सैनिकहरुले आफूहरुमाथि व्यापक दुर्व्यवहार भएको बताएका छन् । ४० वर्षीय एलेक्स ड्र्युके र २७ वर्षीय एन्डी ताई ह्युन्हले

भारतीय वायुसेनालाई नयाँ लडाकु विमान, विमानको नाम राखियो ‘प्रचण्ड’

भारतीय वायुसेनाले सोमबार लाइट कम्ब्याट एयरक्राफ्ट पाएको छ। यो लडाकु विमान भारतमा नै बनेको हो । रक्षामन्त्री राजनाथ सिंहले यस लडाकु विमानको नाम ‘प्रचण्ड’ राखेका छन् । जोधपुर एयरबेसमा रक्षामन्त्रीको

पाकिस्तानमा यस वर्षको बाढीबाट करिब एक हजार ७ सयको मृत्यु

पाकिस्तानमा यस वर्षको बाढी पहिरोमा परेर कम्तीमा पनि एक हजार सय जनाको ज्यान गएको बताइएको छ ।मध्य जुलाईबाट आएको बाढीमा परेर यस वर्ष पाकिस्तानमा ठूलो जनधनको क्षति भएको बताइएको छ

रूसले कब्जा गरेका चार युक्रेनी क्षेत्रमध्ये लिमान रूसी सेनाबाट मुक्त

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कब्जा गरेका चार युक्रेनी क्षेत्रमध्ये पूर्वी क्षेत्रमा रहेको एक प्रमुख शहर लिमानलाई रूसी सेनाबाट ‘खाली’ गरिएको बताउनुभएको छ । मस्कोको आक्रमणविरुद्ध युक्रेनले हप्तौंलामो प्रतिआक्रमणको एउटा

इन्डोनेसियामा फुटबल खेलको क्रममा भएको दङ्गामा १७४ जनाको मृत्यु

इन्डोनेसियामा फुटबल खेलको क्रममा भएको दङ्गा भागदौडमा परिणत हुँदा आइतबार मृत्यु हुनेको सङ्ख्या एक ७४ पुगेको एक अधिकारीले स्थानीय सञ्चार माध्यमलाई जनाएका छन् । स्थानीय समयानुसार आइतबार बिहान ९ :

विश्वभर गरिबका लागि घर बनाउन सकृय पूर्व अमेरिकी राष्ट्रपति कार्टरको ९८ औं जन्मदिन

सबैभन्दा बढी उमेरका जीवित अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर शनिबार ९८ औं जन्मदिन मनाएका छन् । कार्टर सेन्टरका प्रवक्ताका अनुसार कार्टरले आफ्नो परिवारसँग घरमै चुपचाप जन्मदिन मनाएका छन् । कार्टर

नेपालका लागि नयाँ अमेरिकी राजदूत डिन टम्पसनले गरे सपथग्रहण

नेपालका लागि नयाँ अमेरिकी राजदूत डिन टम्पसनले सपथग्रहण गरेका छन् । टम्पसनको नियुक्ती अगस्तमा अमेरिकी सिनेटबाट ध्वनीमतले अनुमोदन भएको थियो । अब उनी राजदूतका रुपमा नेपाल आउने भएका छन् ।

बाढी प्रभावित पाकिस्तानलाई विश्व बैंकले ३२३ अर्ब डलर सहयोग गर्ने

पाकिस्तानमा आएको विनाशकारी बाढीका कारण धेरै जनधनको क्षति भएको छ । यस भीषण बाढीका कारण पाकिस्तानले विश्वभरका देशहरूसँग आर्थिक सहयोगको लागि अनुरोध गरेको छ । यसैबीच, विश्व बैंकले पाकिस्तानमा विनाशकारी

युनाइटेड एयरलाइन्सले न्युयोर्कको जोन अफ केनेडी विमानस्थलमा उडान सेवा बन्द गर्ने

युनाइटेड एयरलाइन्सले अक्टोबरको अन्त्यमा न्युयोर्कको केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिस्पर्धात्मक स्थान हासिल गर्न संघर्ष गरेपछि अस्थायी रूपमा उडान बन्द गर्ने बताएको छ। शुक्रबार कर्मचारीहरूलाई पठाइएको एउटा नोटमा संघीय उड्डयन प्रशासनसँग जोन

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com