अन्तर्राष्ट्रिय

पुटिनले युक्रेनको क्षेत्र रसियासँग गाभ्ने घोषणा गर्ने, रुसी राष्ट्रपति किन खेल्दैछन् यस्तो जुवा ?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज औपचारिक रुपमा युक्रेनको सीमा क्षेत्रको १५ प्रतिशत भागलाई देशबाट अलग गर्ने कार्य शुरु गर्ने भएका छन् । यससँगै युक्रेनका चार क्षेत्रलाई रुसको हिस्सा घोषणा गरिनेछ

अफगानिस्तानको काबुलमा बम विस्फोट, १९ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलको शिया इलाकामा शुक्रबार बिहान बम विस्फोट भएको छ । विस्फोटमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार दस्ती

अष्ट्रेलियाको उच्च अदालतको १२१ वर्षे इतिहासमा पहिलोपटक अधिकांश न्यायाधीश महिला

अष्ट्रेलियाको उच्च अदालतको १२१ वर्षको इतिहासमा पहिलो पटक अधिकांश न्यायाधीश महिला हुनेछन् । महान्यायाधिवक्ताका अनुसार अष्ट्रेलियाको न्यायिक प्रणालीमा महिला शक्तिलाई उच्च सम्मान गरिने भएको छ । उच्च अदालतको १२१ वर्षको

राष्ट्रपति पुटिनले शुक्रबार युक्रेनको ४ क्षेत्रलाई रुससँग गाभ्ने सम्झौतामा हस्ताक्षर गर्ने

राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार क्रेमलिनमा युक्रेनको चार क्षेत्रलाई रुससँग गाभ्ने सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार “रूसी संघमा नयाँ क्षेत्रहरू मिलाउने सम्झौताहरूमा” हस्ताक्षर समारोह हुने बताए।

तीन रुसी अन्तरिक्ष यात्री ६ महिनापछि अन्तरिक्ष स्टेशनबाट फर्किए

छ महिना लामो अन्तरिक्ष यात्रापछि तीन रूसी अन्तरिक्ष यात्री बिहीबार कजाखस्तानमा अवतरण गरेका छन् । रूसको अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) का अनुसार ओलेग आर्टेमयेभ, डेनिस मात्वेयेभ र

अमेरिकाको फ्लोरिडामा भारी वर्षासँगै शक्तिशाली आँधी, चार हजार भन्दा बढी उडानहरू रद्द

अन्तराष्ट्रिय । अमेरिकाको फ्लोरिडा राज्यमा भारी वर्षासँगै शक्तिशाली आँधी आएको छ । शक्तिशाली आँधी ‘इयान’अमेरिकाको फ्लोरिडाको दक्षिणपश्चिमी तटमा पुग्दा भारी वर्षा, बाढीको अवस्था र तेज हावा चलिरहेको छ । दशकौंपछि

भारतमा आईफोन १४ को उत्पादन सुरु

अमेरिका चीनबीचको ब्यापारिक खिचातानीबीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एपलले भारतमा आईफोन १४ बनाउन थालिएको बताएको छ । चीनबाट आफ्नो आपूर्तिको सञ्जाल बाहिर लान खोजिरहेको समाचारबीच एपलले आईफोन १४ बनाउन थालेको हो

‘हिमालबाट विश्वमा उदाएकी हिलारी नेल्सन हिमालमै अस्ताइन्’

हिलारी नेल्सन स्की माउन्टेनर हुन् । उनको नेपालसँग पुरानो नाता छ । मनास्लु हिमालको हिमपहिरोमा ज्यान गुमाएकी चर्चित आरोही हिलारी नेल्सनले आफ्ना ठूला ठूला उपलब्धि पनि नेपाली हिमालबाटै प्राप्त गरेकी

रुसबाट अतिक्रमित भूभाग फिर्ता ल्याउने युक्रेनको दाबी, अल्टिमेटममा सहमत नहुने

युक्रेनले बुधबार रुसको हिस्सा बन्नका लागि युक्रेनी चार भूभागमा भएको रुसी जनमतसंग्रह ‘शून्य र बेकार’ भएको बताएको छ । कीभले रुसी सेनाले कब्जा गरेको युक्रेनी भूभागलाई मुक्त गर्ने प्रयासमा अगाडि

जापानमा महिलाको औसत तलब पहिलो पटक ३० लाख येन पुर्‍याइयो

  जापानमा निजी क्षेत्रका महिला कामदारको औसत वार्षिक तलब बढेको छ । जापानमा महिला कामदारको औसत वार्षिक तलब सन् २०२१ मा ३० लाख २० हजार येन (२० हजार ८६७ अमेरिकी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com