अन्तर्राष्ट्रिय

सिङ्गापुर एयरलाइन्सको विमानमा बमको ‘झुटो’ हल्ला, एक जना पक्राउ

बम राखेको झुटा हल्ला जस्ता घटना बारम्बार आइरहेका छन् । पछिल्लो सिंगापुरमा यस्तै घटना घटेको छ । वास्तवमा, बुधबार यहाँ उडानमा सवार एक युवकले आफ्नो सामानमा बम रहेको झुटो दाबी

चिनको एक रेस्टुरेन्टमा भीषण आगलागी : १७ जनाको मृत्यु, तीन घाइते

चीनको एक रेष्टुरेन्टमा भीषण आगलागी भएको छ । उत्तरपूर्वी चीनको एक रेष्टुरेन्टमा लागेको आगलागीमा परी १७ जनाको मृत्यु भएको चिनियाँ टेलिभिजन सीसीटीभीले घटनाको जानकारी दिएको छ। यस घटनामा तीन जना

अमेरिकी निमित्त उपसहायक विदेशमन्त्री ट्रुडो नेपालमा

अमेरिकी निमित्त उपसहायक विदेशमन्त्री एलिजाबेथ ट्रुडो नेपाल आइपुगेकी छिन् । वैश्विक  सार्वजनिक  मामिलासम्बन्धी  उपसहायक  विदेशमन्त्री  ट्रुडो बुधबार बिहान काठमाडौं आइपुगेकी हुन् । नेपाल भ्रमणका क्रममा उनले दूतावासका अधिकारी, अमेरिकी दूतावास

बुर्किना फासोमा आक्रमण एघार सैनिकको मृत्यु, पचास सर्वसाधारण बेपत्ता

उत्तरी बुर्किना फासोमा सोमबार भएको एक आक्रमणमा परी कम्तीमा ११ जना सैनिकको मृत्यु भएको बुर्किना फासो सरकारले मङ्गलबार प्रकाशन गरेको एक विज्ञप्तिमा जनाएको छ । जिबो शहरतर्फ जाँदै गरेको एक

९८ हजार रूसीहरू भागेर कजाकिस्तान आइपुगेका छन् : कजाकिस्तान

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पुटिनले ‘आरक्षित सेना’को आंशिक तैनाथ गर्न आह्वान गरेपछि ९८, हजार रुसी नागरिकहरु कजाकिस्तान प्रवेश गरेको कजाकिस्तानका अधिकारीहरूले मंगलबार बताएका छन्। रूसी नागरिकहरू सैन्य तैनातीबाट बच्नका लागि

अमेरिकी सहायकमन्त्री एलिजाबेथ भोलि नेपाल आउँदै

अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो बुधवार नेपाल आउने भएकी छिन् ।उनी नेपालसहित युएई, उज्वेकिस्थान र किर्गिज रिपब्लिकको १२ दिने भ्रमणमा रहेको अमेरिकी विदेश मन्त्रालयले जारी गरेको

बङ्गलादेशमा डुङ्गा पल्टिँदा मृत्यु हुनेको संख्या ५१ पुग्यो

बङ्गलादेशको गत आइतबार एक डुङ्गा पल्टिदा मृत्यु हुने यात्रीको सङ्ख्या कम्तीमा पनि ५१ जना पुगेको समाचारमा जनाइएको छ ।बङ्गलादेशको राजधानी ढाकाबाट चार यस ६८ किलोमिटर उत्तरतर्फ पर्ने पञ्चगढ जिल्लाको करातोया

रुसी ड्रोन आक्रमणमा युक्रेनी सेनाको गोदाम ध्वस्त, जनमत संग्रहको नतिजासँग युक्रेनीहरूमा डर

आइतबार-सोमबार राति रुसी सेनाले युक्रेनमा फेरि भीषण आक्रमण गरेको छ । ओडेसाको बन्दरगाह सहरमा, रातको समयमा धेरै ड्रोनहरूले लक्ष्यमा आक्रमण गरे। यी हमलाहरूमा युक्रेनी सेनाको हतियार गोदामलाई पनि निशाना बनाइएको

युक्रेनसँगको युद्धमा ज्यान गुमाउने रुसी सैनिकको संख्या किन बढ्दै छ ?

रुस र युक्रेनबीचको युद्धको ७ महिना पूरा भएको छ । यस क्रममा दुवैले ज्यान र सम्पत्तिको क्षति बेहोरेका छन् । सुरुमा जहाँ रुस युक्रेनमा भारी देखिन्थ्यो, अहिले युक्रेन युद्धमा फर्किएको

कहाँबाट सुरु भयो ‘चीनमा ‘कू’ भएको र सी जिनपिङ पक्राउ परेको’अफवाह ?

चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘कू’ को अफवाह विश्वभरका सञ्चारमाध्यममा निकै चर्चामा छ । चीनमा ‘कू’ को हल्ला सुरु भएको कुरा विदेशमा रहेको चिनियाँ सञ्चारमाध्यमबाट पहिलो पटक आएको हो । विशेष

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com