रुस युक्रेन युद्धको सात महिना पूरा भएको छ । सात महिनासम्म रुसका जनता राष्ट्रपतिको हरेक निर्णयमा उनको साथमा थिए तर अहिले भ्लादिमिर पुटिनको एउटा निर्णयले हलचल मच्चाएको छ । केही
ग्वायाकिलको बन्दरगाहमा गरिएको प्रहरी कारबाहीमा ३.५ टन कोकिन बरामद गरिएको इक्वेडोर प्रहरीले शुक्रबार जानकारी दिएको छ । सो परिमाणको कोकिन ८८ वटा सुटकेसमा प्याक गरिएको सो लागऔषध बेल्जियम पठाउँन लागिएको
युक्रेन विरुद्ध चलिरहेको युद्धमा सामेल हुन रुसी राष्ट्रपतिको तीन लाख मानिसलाई आमन्त्रण गर्ने निर्णयले धेरै रुसीहरु आक्रोशित भएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनको यो निर्णयपछि रुसका धेरै नागरिक देश छोडेर
इरानी राष्ट्रपति इब्राहिम राईसीले (पश्चिम एसिया) क्षेत्रमा संयुक्त राज्य अमेरिका र उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को उपस्थितिको नतिजाको रूपमा “विनाश, कब्जा र नरसंहार” भएको बताएका छन् । राष्ट्रपतिको कार्यालयको
अफगानिस्तानको राजधानी काबुलको एक मस्जिद नजिकै भएको विस्फोटमा १४ जनाको मृत्यु भएको भएको छ । विस्फोटमा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । अफगानिस्तानको समाचार वेबसाइट टोलो न्यूजका अनुसार
साउदी अरेबियाका अनुसन्धानकर्ताहरूले देशमा वास्तविक खनिज पत्ता लगाएका छन्। साउदी अरेबियाको राज्यको भूगर्भ सर्वेक्षणले अल-मदिना अल-मुनाव्वारह क्षेत्रमा नयाँ सुन र तामा अयस्क साइटहरू पत्ता लगाएको घोषणा गरेको साउदी प्रेस एजेन्सीले
इरानमा कपाल ढाक्ने कानूनको विरुद्धमा व्यापक विरोध भइरहेको बेला इरानका राष्ट्रपति इब्राहिम रायसीले कपाल ढाक्न अस्वीकार गरेपछि अमेरिकी महिला पत्रकारसँगको अन्तर्वार्ता बिहीबार रद्द गरेका छन्। केही दिनअघि कपाल ढाक्ने ऐनको
साउदी अरेबियाले बिहीबार आफ्नो अन्तरिक्ष यात्रीलाई अर्को वर्ष अन्तरिक्षमा पठाउने तालिम कार्यक्रम सुरु गर्ने जनाएको छ। यी अन्तरिक्ष यात्रीमा देशकी एक महिला पनि सामेल हुनेछन् । साउदी अरेबियाले आफ्नो भिजन
इन्डोनेसियामा फेरि भूकम्पको धक्का महसुस भएको छ । इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा शुक्रबार ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । भूकम्पका कारण हालसम्म कुनै मानवीय क्षति
लेबनानबाट आप्रवासी बोकेको एउटा डुङ्गा सिरियाको तटमा पल्टिँदा ३४ जनाको मृत्यु भएको सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ । लेबनानी, सिरियाली र प्यालेस्टाइनीहरू संकटग्रस्त क्षेत्र लेबनानबाट भागेर युरोप जाने प्रयास गर्दा
KHASOKHAS