अन्तर्राष्ट्रिय

युक्रेनी सेनाले युद्धग्रस्त देशको ६ हजार वर्ग किलोमिटर क्षेत्र रुसी सेनाबाट फिर्ता लिएको दाबी

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो महिनाको सुरुदेखि युक्रेनी सेनाले युद्धग्रस्त देशको ६ हजार वर्ग किलोमिटर क्षेत्र रुसी सेनाबाट मुक्त गराएको दाबी गरेका छन् । एक भिडियो सम्बोधनमा राष्ट्रपतिले सोमबार भनेका

युक्रेनको द्वन्द्वग्रस्त क्षेत्रबाट ७३ हजारलाई निकालियो

युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रबाट ७३ हजारभन्दा बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । युक्रेनी पुनर्मिलन मन्त्रालयका अनुसार डोनेट्स्क क्षेत्रबाट एक महिनामा करिब ३० हजार जनालाई किएभ नियन्त्रित स्थानमा सारिएको युक्रेनी

क्यानडा ओन्टारियोमा गोली चल्दा प्रहरी सहित दुई जनाको मृत्यु

क्यानडाको ओन्टारियोमा  भएको दुई छुट्टा छुट्टै गोलीकाण्डमा टोरन्टो ट्राफिक प्रहरी अधिकृत र अर्का एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । गोली चलाउने दुवै घटनामा संलग्न

चीनको खोजले अमेरिकामाथि थप दबाब….

चीनले चन्द्रमामा एक खनिज पत्ता लगाएको छ जुन भविष्यमा ऊर्जाको स्रोतको रूपमा प्रयोग गर्न सकिन्छ। यस दिशामा अगाडि बढ्न चीनले चन्द्रमामा तीनवटा मिशन पठाउने तयारी गरिरहेको छ । बेइजिङको नेशनल

रुसले कब्जा गरेका २० बस्ती युक्रेनले फिर्ता गरेको दाबी

रुसले कब्जा गरेका २० बस्ती फिर्ता गरिएको युक्रेनले दावी गरेको छ । रुसले कब्जा गरेका बस्तीहरू फिर्ता गर्ने आक्रामक रणनीति अन्तर्गत ती २० बस्ती फिर्ता गरिएको उनीहरूले बताएका छन् ।

चीनले पहिलो पटक विश्वलाई देखाएको आत्मघाती ड्रोन, भारत ठूलो तनाव

चीनले पहिलो पटक स्विचबल आत्मघाती ड्रोन विश्वसामु ल्याएको छ । यो ड्रोन बारूदले सुसज्जित छ, जसले जासुरी गर्न र आक्रमण गर्न सक्छ । यस आत्मघाती ड्रोनको नाम एफएच–९०१ हो। यसलाई

१ लाख भन्दा कम आम्दानी भएका परिवारका विद्यार्थीलाई न्युजर्सीको प्रिन्सटन युनिभर्सिटी निशुल्क

शीर्ष अमेरिकी विश्वविद्यालयहरू मध्ये एक न्युजर्सीको प्रिन्सटन युनिभर्सिटीमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि नयाँ अफर ल्याइएको छ । बार्षिक १ लाख डलरभन्दा कम आम्दानी हुने परिवारका विद्यार्थीहरुले प्रिन्सटन युनिभर्सिटीमा निशुल्क अध्ययन

२१ बर्ष अगाडि वर्ल्ड ट्रेड सेन्टर हमलामा बाँचेका नेपाली भन्छन् – ‘जीवन संयोगको दस्तावेज रहेछ’

‘आकासे भवनका ठूला एलिभेटर छिर्दा म हिजो आज सोफोकेसन भएको अनुभूती गर्छु । सकभर एक्लै चढ्न नपरे हुन्थ्यो भन्ने लाग्छ । यी आलिशान अग्ला आकासे महलहरु बनाउने होडबाजी नगरेपनि हुन्थ्यो

सेप्टेम्बर ११ को हमला पछिका २१ बर्षमा अमेरिकामा भएका ७० मुख्य आक्रमण प्रयास

सेप्टेम्बेर ११ , २००१ । आतंकवादी संगठन अलकायदा सम्बद्ध १९ जनाले अमेरिकाका विभिन्न महत्वपूर्ण भागमा ठोक्काउनका लागि चारवटा विमानहरु अपहरण गरे । तीमध्ये दुईवटा विमानहरु उनीहरुले न्युयोर्क सहरको म्यानहटनमा रहेको

बेलायतकी महारानीले गाडी चलाएको देखेर साउदी राजाले डराउँदै भनेका थिए – ‘बिस्तारै चलाउनुहोस्’

महारानी एलिजाबेथले बिहीबार आफ्नो स्कटल्याण्डको घर बालमोरल क्यासलमा अन्तिम सास लिइन्। यहाँ अन्तिम घडीमा उहाँसँग परिवारका सबै सदस्य उपस्थित थिए । महारानी एलिजाबेथका धेरै कथाहरू छन् जुन अहिले मानिसहरूको जिब्रोमा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com