अन्तर्राष्ट्रिय

सेप्टेम्बर ११ का ती शक्तिशाली तस्बिर जसलाई अमेरिकाले कहिल्यै बिर्सने छैन

सन् २००१ को सेप्टेम्बर ११ तारिखमा १९ जना अपहरणकारीले इन्धन भरिएका चारवटा अमेरिकी विमानहरु अपहरण गरेर दुईलाई न्यूयोर्कस्थित वर्ल्ड टावर सेन्टरका जुम्ल्याहा भवन, वासिङ्टनस्थित अमेरिकी सरकारको परराष्ट्र मन्त्रालय रहेको पेन्टागन

अफगान सुरक्षा बलद्वारा एकजना विद्रोही मारिए, १० जना पक्राउ

अफगान सुरक्षा बलले पूर्वी कपिसा प्रान्तमा एक सशस्त्र विद्रोहीलाई मारेको छ भने अन्य १० जनालाई गिरफ्तार गरेको राज्य सञ्चालित बख्तर समाचार एजेन्सीले आइतबार उल्लेख गरेको छ। ‘सुरक्षा फौजसँगको भिडन्तमा एक

युरोपको सबैभन्दा ठूलो आणविक प्लान्ट ‘जापोरिज्जिया’ बन्द

युक्रेनको आणविक उर्जा अपरेटरले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टको अन्तिम रिएक्टर बन्द भएको बताएको छ। पावर ग्रिडमा जोडिएपछि प्लान्ट बन्द भएको थियो । छ रियाक्टर जापोरिज्जिया प्लान्ट गत हप्ता ग्रिडबाट

अमेरिकी सेनाले छोडेको हेलिकोप्टर उडाउन खोज्दा दुर्घटना, तीन जनाको मृत्यु पाँच घाईते

अफगानिस्तानको राजधानी काबुलमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनाको जानकारी तालिवान रक्षा मन्त्रालयले शनिबार दिएको छ। तालिवान रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खोवाराजमीले यो अमेरिकी ब्ल्याक हक

पप स्टार रिकी मार्टिनविरुद्ध यौन उत्पीडनको उजुरी दर्ता

पोर्टोरिकन पप स्टार रिकी मार्टिन विरुद्ध यौन उत्पीडनको उजुरी दर्ता भएको छ ।   प्रहरी प्रवक्ता एडवर्ड रामिरेजले  एसोसिएटेड प्रेस (एपी) लाई उनी विरुद्ध राजधानी सान जुआनको एक प्रहरी चौकीमा उजुरी

आमाले झै आफ्नो जीवन पुरै सेवामा समर्पित गर्छु : बेलायतका राजा चार्ल्स

बेलायतका नयाँ राजा चार्ल्स तृतीयले राजाको जिम्मेवारी सम्हालेपछि पहिलो सम्बोधन गर्नुभएको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले आफू पनि आफ्नी आमाले झै आफ्नो जीवन पुरै सेवामा समर्पित गर्ने घोषणा

अमेरिकाको मेरिल्याण्डमा गोली प्रहारबाट पाँच जनाको मृत्यु

संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको सेसिल काउन्टीको एक घरमा शुक्रबार पाँच जना मृत अवस्थामा फेला परेका छन् । मृतकहरूमा दुई बयस्क र तीन बालबालिका छन् । सेसिल काउन्टी शेरिफको कार्यालयले

चार्ल्स तृतीयलाई आधिकारिक रूपमा बेलायतको राजा घोषणा, विलियम आजदेखि ‘प्रिन्स अफ वेल्स’

चार्ल्स तृतीयलाई आधिकारिक रूपमा बेलायतको राजा घोषणा गरिएको छ । सेन्ट जेम्स दरबारमा शनिबार आयोजित एक ऐतिहासिक समारोहमा उनलाई नयाँ महाराजाको राज्याभिषेकको घोषणा गरिएको हो । महारानी एलिजाबेथ द्वितीयका जेठा

प्रहरीबाट बच्न सेप्टिक ट्याङ्कीमा हाम फाल्दा एक युवकको मृत्यु

पाकिस्तानको हैदरावादको टन्डो मोहम्मद खानमा प्रहरीको कुटपिटबाट बच्न एक युवकले सेप्टिक ट्याङ्कीमा हाम फालेका छन् । ट्याङ्कीमा डुबेर उनको मृत्यु भएको हो । स्रोतका अनुसार प्रेम कोहलीका ३५ वर्षीय छोरा

पुटिनको एक इशारामा तेस्रो विश्वयुद्ध सुरु हुन सक्ने युक्रेनी जनरलको चेतावनी

रुस–युक्रेन युद्ध भएको ६ महिनाभन्दा बढी भइसक्यो युद्ध जारी छ ।  युक्रेनका एक शीर्ष जनरल भ्यालेरी जालुज्न्याकले आणविक हतियार प्रयोग गर्ने पुटिनको आदेशले हामीलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्‍याउने  चेतावनी दिएका

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com