अन्तर्राष्ट्रिय

प्रतिवेदन सार्वजनिकपछि भड्कियो चीन, राष्ट्रसंघ मानवअधिकार कार्यालयलाई सहयोग नगर्ने

राष्ट्रसंघ मानव अधिकार कार्यालयले सिन्जियाङ प्रान्तमा उइगर र अन्य जातीय समूहहरू विरुद्ध बेइजिङको नीतिको आलोचना गरेको प्रतिवेदन सार्वजनिक गरेपछि चीनले मानवअधिकार कार्यालयलाई सहयोग गर्न नसक्ने बताएको छ। जेनेभास्थित राष्ट्रसंघीय संस्थाका

पाकिस्तानमा विनाशकारी बाढीको कहर : २० अर्ब अमेरिकी डलरको आर्थिक क्षति

पाकिस्तान अहिले विनाशकारी बाढीसँग जुधिरहेको छ । पछिल्लो जानकारीले पाकिस्तानमा अचानक आएको बाढीका कारण १५ अर्ब अमेरिकी डलरदेखि २० अर्ब अमेरिकी डलरसम्मको आर्थिक नोक्सानी हुन सक्ने खुलासा गरेको छ ।

यस्तो छ शाही परिवारको वंशवृक्ष र उत्तराधिकारीको सूची

बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयको बिहीबार स्कटल्याण्डमा निधन भएको छ । उनको उमेर ९६ वर्ष थियो । महारानी एलिजाबेथ द्वितीयले ७० वर्ष शासन गरेकी थिइन् ।

 बेलायतकी महारानीको निधनप्रति विश्वका नेताहरुद्धारा दुःख व्यक्त

बेलायतकी महारानी एलिजावेथ द्धितीयको निधनप्रति विश्वभरका नेताहरुले दुःख व्यक्त गरेका छन् । विश्व राजनीतिमा ठूलो प्रभाव राखेको बेलायती राजपरिवारमा परेको शोकप्रति विश्वभरका धेरै देशका नेताहरुले सहानूभूती व्यक्त गरेका हुन् ।

बेलायतकी महारानीको दश दिनपछि अन्त्येष्टि गरिने, यस्तो छ प्रक्रिया

बेलायतमा महारानी मृत्युलाई आधिकारिक सर्कलमा ‘अपरेशन लन्डन ब्रिज’ भनेर चिनिन्छ। यो एक प्रकारको “प्रोटोकल” हो, बकिंघम प्यालेसले बिहीबार ९६ वर्षीया रानीको मृत्युको घोषणा गरेपछि लागू भयो।  यससँगै ‘अपरेशन स्प्रिङ टाइड’

तस्वीरमा : महारानीको निधनले शोकमा डुबेको बेलायत

बेलायतको महारानी एलिजाबेथ द्वितीयको निधनको खबर आएलगत्तै देशभरका जनताले ठाउँ–ठाउँमा फूल चढाएर उहाँलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । बेलायती निवास बकिङ्घम प्यालेस बाहिर हजारौं मानिस भेला भएका छन् र उनको

रुसी सेनाको आक्रमणबाट सिरियामा १ सय २० जना विद्रोही मारिए

रुसी सेनाले बिहीबार गरेको कारबाहीका क्रममा सिरियाको नुसरा फ्रन्ट नामक विद्रोही समूहका कम्तीमा पनि एक सय २० जना लडाका मारिएका छन् । सो समूह अल कायदा आतङ्ककारी समूहसँग आबद्ध रहेको

महारानी एलिजाबेथ र प्रिन्स फिलिपको प्रेम कहानी, १३ वर्षीया राजकुमारीको १८ वर्षीय राजकुमारसँग प्रेम

बिहीबार बेलायतमा महारानी एलिजाबेथको निधनसँगै सात दशक लामो एक यात्राको पनि अन्त्य भएको छ । २५ वर्षको उमेरमा राजतन्त्र ग्रहण गरेकी महारानी एलिजाबेथलाई उनको धेरै कुराले सम्झिनेछ । उनको धेरै

बेलायतकी महारानी एलिजावेथ द्वितियाको ९६ वर्षको उमेरमा निधन

महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । महारानीको स्कटल्याण्डस्थित बालमोरल दरबारमा निधन भएको हो । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो 

अमेरिकी विदेशमन्त्री अकस्मात युक्रेनको राजधानीमा, ३ बिलियन डलरको हतियार र आर्थिक सहायता घोषणा

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार युक्रेनको राजधानी कीभको अघोषित र अकस्मात भ्रमण गर्दै रूस आक्रमणको सामना गरिरहेको युक्रेनलाई मद्दत गर्न लगभग ३ बिलियन डलरको हतियार र आर्थिक सहायताको घोषणा गरेका

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com