अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन युक्रेन लगायत अन्य थुप्रै देशहरूलाई २ अर्ब अमेरिकी डलरको सैन्य सहायता घोषणा गर्न कीभको अघोषित भ्रमणमा रहेको बताइएको छ । अमेरिकी विदेशमन्त्री ब्लिन्केन सेप्टेम्बर ८ मा
बेलायतका नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले बढ्दो जीवनयापनको सङ्कटलाई कम गर्न घरेलु इन्धनको मूल्य नियन्त्रण गर्ने महंगो योजना सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । ट्रसले मंगलबार मात्र बोरिस जोनसनबाट पदभार ग्रहण
विश्वको सबैभन्दा खतरनाक लडाकु विमानमध्येको एक अमेरिकी एफ-३५ को वितरण अस्थायी रूपमा रोकिएको छ। अमेरिकामा बनेको यो लडाकु विमानको डेलिभरी चीनका कारण रोकिएको छ । यसमा प्रयोग गरिएको पार्टपुर्जा चीनबाट
भियतनामको दक्षिण सहर थुआन एनमा रहेको केराओके बारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । अन्य कैयौं घाइते भएको बताइएको छ । मंगलबार राती मट्टितेल कम्प्लेक्सको
आईफोन १४ मा फोनको नेटवर्क नभएको स्थानमा स्याटेलाइटबाट संचार सुविधा उपलब्ध गराउने विशेष सुविधा ल्याइएको छ । फोनको टावर नटिप्ने स्थानमा गएको बखत कुनै समस्या परेमा स्याटेलाइट मार्फत आपतकालीन एसओएस
अमेरिकामा पूर्व राष्ट्रपतिहरू र प्रथम महिलाहरूको आधिकारिक व्हाइट हाउस तस्विर नयाँ राष्ट्रपतिले अनावरण गर्दै आएको परम्परा रहेको छ । तर डोनाल्ड जे ट्रम्प सत्तामा हुँदा बराक ओबामा र मिशेल ओबामाको
एप्पलले बुधबार जसमा ६ दशमलव १ इन्चको स्क्रिन भएको नयाँ आईफोन १४ र ठूलो ६ दशमलव ७ इन्चको स्क्रिनसहितको आईफोन १४ प्लस सार्वजनिक गरेको छ । नयाँ आईफोनहरूमा लामो समय
बुरुन्डीका राष्ट्रपति इवरिस्ते नदिस्मीयेले बुधबार यहाँका प्रधानमन्त्री र एक उच्च सहयोगीलाई पदबाट बर्खास्त गर्नुभएको छ । मध्य अफ्रिकी यस देशमा राजनीतिक चलखेल बढेपछि पूर्व सैन्य जनरलले एलेन गुइलाउम बुन्योनी र
चीनका राष्ट्रपति सी चीनफिङ र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी साता उज्वेकिस्तानमा भेट हुने भएको छ । उज्वेकिस्तानको सामरकन्दमा यही भदौ ३० र ३१ गते आयोजना हुने साङ्घाइ सहयोग सङ्गठन
युक्रेनदेखि आर्मेनियासम्म विनाश मच्चाएको आक्रमणकारी बायरक्तार ड्रोन बनाउने कम्पनीका सीईओ हलुक बायरक्तारले दक्षिण एशियामा किलर ड्रोन भारतलाई नभई पाकिस्तानलाई दिने घोषणा गरेका छन् । हलुक बायराक्तार टर्कीका राष्ट्रपति एर्दोगानका ज्वाइँ हुन्
KHASOKHAS